हङकङमा ओमिक्रोनको संख्या १९,न्युयोर्कबाट आउने फ्लाइट बन्द

हङकङमा ओमिक्रोनको संख्या १९,न्युयोर्कबाट आउने फ्लाइट बन्द
क्रान्ति सुब्बा । हङकङ । हङकङमा डिसेम्बर २० तारिख  सोमबार थप पाँच वटा ओमिक्रोन भेरिएन्ट केस पुष्टि भएका छन भने  थप सात आयातित केसहरू रिपोर्ट भएका छन। आइतवारको उडानमा हङकङ आएका तीनजना यात्रुहरूमा  कोभिड-१९ पुष्टि भएपछि डिसेम्बर २० देखि जनवरी २, २०२२ सम्म न्यूयोर्कबाट आउने क्याथे प्यासिफिकको उडानमाथि हङकङले प्रतिबन्ध लगाएको छ। ओमिक्रोन भेरिएन्टहरु सप्ताहन्तमा रिपोर्ट भएका पा...

हङकङको भौगोलिक निर्वाचन क्षेत्रका सबै २० सिट चीन समर्थकको पोल्टामा

हङकङको भौगोलिक निर्वाचन क्षेत्रका सबै २० सिट चीन समर्थकको पोल्टामा
क्रान्ति सुब्बा । हङकङ । डिसेम्बर २० तारीख सोमबार बिहान १० वटा मत गन्न बाकी रहेका निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएपछि बिधान सभाको निर्वाचनमा भौगोलिक क्षेत्रका  सबै २० सिटमा संस्थापन पक्षधर उम्मेदवारले विजय हासिल गरेका छन। डेमोक्रेटिक एलायन्स फर द बेटरमेन्ट एन्ड प्रोग्रेस अफ हङकङ (DAB) सबैभन्दा ठूलो विजेताको रूपमा उभिएको छ, यसका उम्मेदवारहरूले प्रत्येक १० निर्वाचन क्षेत्रमा विजयी भ...

धरानको चिसो हावामा रविन एण्ड द न्यु रेभुलुसनले तताए

धरानको चिसो हावामा रविन एण्ड द न्यु रेभुलुसनले तताए
धरान। कोभिड महामारीपछि साढे दुई बर्षपछि पुष ३ गते शनिबार आयोजना भएको "टुबोर्ग मेगा लाइभ कन्सर्ट " मा चर्चित व्याण्ड रविन एण्ड द न्यु रेभुलुसनले आफना हिट गीतहरुको प्रस्तुतिले चिसो मौसममा दर्शकहरुलाई तताए। धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा आयोजित कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनले नेपाली ढाका टोपी लागएर स्टेजमा ओर्लिदै नेपाल -नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीत बा...

अमर बान्तु काव्य साँझ सम्पन्न

अमर बान्तु काव्य साँझ सम्पन्न
पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदैथियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो- ‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगीअलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’ नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिनुसाथ मञ्चमा देखा पर्नुभयो कार्यक्रम सञ्चालिका भावना केसी । त्यसपछि सुरु भयो, ‘अमर बान्तु काव्...

“किन होला बैमानी”मा पुजा शर्मा र आकाशको रोमान्स

“किन होला बैमानी”मा पुजा शर्मा र आकाशको रोमान्स
काठमाडौँ। मोडल सुरज श्रेष्ठ’को एनिभर्सरी’सबै कुरा बिर्सिएर आकाश र पूजाले ठुम्का लगाए’ साथमा पुष्प र गरिमा’को पनि प्रेम झल्कियो’ दमदार भिडियो । मिठो शब्द लेख्नमा माहिर गीतकार बाल के न्यौपानेको शब्द हरि लम्सालको संगीत उदयराज पौडेलको संगीत संयोजन चन्द्र चौधरीको मिक्सिङ अस्मिता अधिकारी र निशान भट्टराईको आवाजमा निकै नै मिठो किन होला बैमानी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा चर्चित...

६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने नियम हटाइयो

६७ देशबाट आउने यात्रुले सात दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने नियम हटाइयो
काठमाडौं । विभिन्न ६७ देशबाट आउने यात्रुले अब सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम हटाइएको छ । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म हटाइएको हो । विभागले शनिबार एक सूचना प्रकाशित गर्दै विभागले शुक्रबार प्रकाशित यात्रा प्रतिवन्ध र ७ दिन होटलमा अन...

भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै

भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदै
काठमाडौं । सरकारले भोलि आइतबारदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा.सङ्गीता कौशल मिश्रले जानकारी दिइन । उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, ...

‘एमसीसी’ सर्वसम्मत पारित गर्न सर्वदलीय बैठक बोलाइयो, एमाले सहभागी नहुने

‘एमसीसी’ सर्वसम्मत पारित गर्न सर्वदलीय बैठक बोलाइयो, एमाले सहभागी नहुने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’लाई सर्वसम्मत रूपमा पारित गर्न सर्वदलीय बैठक बोलाएका छन । बालुवाटार स्रोतका अनुसार भोलि आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो । बैठकको एजेण्डामा संसदको अवरोध हटाउने र एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषय राखिएको सचिवालय स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व...

`फुर्वा:द नेचर गाइ´चलचित्र अब युट्युबमा हेर्न पाइने

`फुर्वा:द नेचर गाइ´चलचित्र अब युट्युबमा हेर्न पाइने
काठमाडौ । कलाकार सृजना सुब्बा, श्याम राई,  दिनेश गुरुङ, राम गुरुङ, टेकराज लांघाली लगायतका कलाकारको अभिनय रहेको फिल्म  'फुर्वा: द नेचर गाइ' युट्युबमा सार्वजनिक भएको छ । वाई के फिल्मसको प्रस्तुतीमा निर्देशक युगल पोमो लिम्बुले निर्देशन गरेको चलचित्रमा कथा पनि निर्देशकको नै  रहेको छ  ।  मुलधारको चलचित्र भन्दा अलि फरक हिमाली भेगको जनजीवनलाइ चित्रण गरिएको र मौलिक शैलीमा निर्माण गरिएको चलचित...

चर्चा भन्दा पर आफ्नो कर्ममा रमाईरहेकी प्रदेश सभासद कृष्णकुमारी राई

चर्चा भन्दा पर आफ्नो कर्ममा रमाईरहेकी प्रदेश सभासद कृष्णकुमारी राई
‘मान्छेलाई श्रम गर्दा जस्तो सुन्दर केही गर्दा देखिदैन ।’ यसो भनिरहँदा स्वयं श्रममा लीन भैरहेकी हुन्छिन प्रदेश नम्बर एक प्रदेशसभा सदस्य कृष्णकुमारी राई । घरका सदस्यहरु कोही हङकङको आइडिवाल, कोही युकेको लाहुरे कोही हेटमास्टर, कोही वकिल, कोही सांसद, कोही मेयर, औसत नेपाली समाज अनुसार उनलाई भौतिक श्रमको आवश्यकता छैन तर उनको दर्शन श्रमसँग जोडिएको हुनाले उनी आफ्नै सादगीमा रमाउँछिन । २०५३ सालमै महेन्द्रम...