डिसेम्बर १९ हङकङ आम निर्वाचन:सबै यातायात फ्री
क्रान्ति सुब्बा । हङकङ ।
डिसेम्बर १९ मा सम्पन्न हुने बिधान परिषदको चुनावको लागि एमटिआर कर्पोरेशन लिमिटेड (MTR), फ्रेन्चाइज्ड बस अपरेटरहरू र हङकङ ट्रामवेजले जनताको लागि निःशुल्क सवारी प्रदान गर्ने भएको छ। यातायात विभागले जनसमुदायलाई निःशुल्क सवारीको दायरा र संबंधित व्यवस्थाहरूमा ध्यान दिन अनुरोध गरेको छ। जसको विवरण देहाय बमोजिम रहेको छ।
(१) एमटिआर (MTR)
एमटिआरले प्रदान गर्ने न...









