मनोरोग एक परिचय – डा. संजीव चन्द्र गौतम
मनोरोग भनेको एक किसिमको मनको रोग हो । सबै मनोरोगलाई रोगै भन्न चाही जरुरी छैन तर धेरै जसो चाहीं मनोरोग नै हुन्छ । यो मन स्थिर नभएको अवस्थाले ल्याउने सामाजिक , परिवारिक र आर्थिक उतरचढाव यसको कारण पनि हुन सक्छ ।
यसका लक्षणहरु अनेक हुन सक्छन जस्तै : शारिरीक लक्षणहरु देखिने तर जाँच गर्दा केही पनि नदेखिने, बिरामीलाई चाही सकस भईरहने ।
हामी कहाँ आउने बिरामीहरुमा डिप्रेसन, एनजाईटी, सोम्याटो फर्म, सिजोफ्रेन...









