दिलिप योञ्जन तामाङ र लक्ष्मी तामाङ गुरुङ द्धारा रजनी तामाङलाई पूर्ण छात्रबृति प्रदान

दिलिप योञ्जन तामाङ र लक्ष्मी  तामाङ गुरुङ द्धारा रजनी तामाङलाई पूर्ण छात्रबृति प्रदान
काठमाण्डौं । अमेरिकामा रहेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङ र लक्ष्मी गुरुङ तामाङले एक जना बालिकालाई पढनको लागी पूर्ण छात्रबृति प्रदान गरी सहयोग गर्नुभएको छ । लिटिल बड इङलिस स्कुल काठमाण्डौमा अध्ययनरत छात्रा रजनी तमाङलाई कक्षा ११ मा होटल म्यानेजमेन्ट पढनको लागी पुर्ण छात्रबृति प्रदान गरिएको गीतकार तथा समाजसेवी दिलिपले बताउनुभयो । शिक्षाको उज्यालो किरणबाट कोही बालबालिका पनि वन्चित बन्नु नपर...

पत्रकार,युवा नेता तथा सामाजिक अभियन्ता किसन राइको मृत्यु माथि छानबिन हुनुपर्ने माग

पत्रकार,युवा नेता तथा सामाजिक अभियन्ता किसन राइको मृत्यु माथि छानबिन हुनुपर्ने माग
घटनास्थल भएको भिडियो हेर्न तल क्लिक गर्नुहोस https://youtu.be/XRNly0LAM3g हङकङ । हङकङवासी युवा नेता, पत्रकार , सामाजिक अभियन्ता किसन राइको भिरबाट लडेर भएको भनिएको मृत्यु सहज दुर्घटना होइन सुन्योजित तवरले गरिएको हत्या पनि  हुन सक्छ भन्ने शंका उपशंका विशेष गरि हङकङबासी नेपाली माझ उब्जिएको अवस्था छ। सत्यतथ्य पत्ता लगाउन धरानबाट नागरिक समाजका सदस्य ,राजनीति दलका प्रतिनिधि घटना स्थलको निरीक्ष...

जसु याक्खाको निर्देशनमा “बर्बाद भो ’ सार्वजनिक

जसु याक्खाको निर्देशनमा “बर्बाद भो ’ सार्वजनिक
काठमाण्डौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको ’बर्बाद ’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक छ । प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा भएको घातबाट जिवनमा पर्ने चोटलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द र संगीत एवम अलिफ खानको एरेन्ज गीतमा रहेको छ । फरक किसिमबाट प्रेमील जोडिको भावनालाई समेटिएको गीतकार सन्तोष कटुवालले बताए । पछिल्लो समयमा सर्वाध...

विजय राज भुर्तेलको अभिनयमा ’मखमली’ सार्वजनिक

विजय राज भुर्तेलको अभिनयमा ’मखमली’ सार्वजनिक
काठमाण्डौं । नेपाली मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको आफनो छुटटै विशेषता रहेको छ । नेपालीहरुको दोश्रो पर्व तिहारको अवसरमा गायक कमल घले र गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’ गीतको भिडियो विएमवि क्रियसनको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ । आपसमा दिदि र भाई विचमा एकता पर्वको रुपमा र हर्षोउल्लासका साथ मनाइने दिपावली पर्वको महत्व र विशेषतालाई गीतमा समेटिए...

हङकङका कलाकारले गोर्खाज ब्याण्डको प्रस्तुतिमा “यो महामारीले” भन्ने गीत सार्वजनिक गरे

हङकङका कलाकारले गोर्खाज ब्याण्डको प्रस्तुतिमा “यो महामारीले” भन्ने गीत सार्वजनिक गरे
द गोर्खाज ब्याण्ड हङकङको प्रस्तुतिमा "यो महामारीले" भन्ने गीतको अडियो भर्सन सार्वजनिक भएको छ। सन २०१४ साल तिर स्थापना भएको ब्यान्डको पहिलो चोटि रेकर्डिङ भएको गीत हो यो। गायक अरुन पाइजा पुन कोभिड-१९ महामारीको प्रकोपबाट भएको अपुरणीय  मानवीय क्षतिलाइ चित्रण गर्न खोजिएको छ गीतमा । महामारीका कारण ज्यान गुमाएका अनगिन्ती आत्मा र आफ्नो ज्यान हत्केलामा राखेर रोगीको उपचारमा दिनरात  खटिएक...

विकास बजेट कटाएर सञ्चार संस्थालाई १६ करोड बाँडियो

विकास बजेट कटाएर सञ्चार संस्थालाई १६ करोड बाँडियो
रुपन्देही, ११ कार्तिक । अघिल्लो सरकारले रणनीतिक महत्त्वका साथ प्रदेश गौरवको योजनाका रूपमा अघि सारेका पाल्पाको रामपुरदेखि सल्यान कपुरकोटसम्मको उच्च पहाडी राजमार्गको बजेट कटौती गरेको छ । अघिल्लो सरकारले झण्डै ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । अहिले ४ करोड ५० लाख रुपैयाँ छ । लुम्बिनी आयुर्वेदिक चिकित्सालयलाई १५ शय्यामा विस्तार गर्न अघिल्लो सरकारले १ करोड विनियोजन गरेको थियो । अहिलेको सरकारले...

अष्टलक्ष्मी: अल्पकालीन मुख्यमन्त्रीमा लोभिँदा प्रतिष्ठामा धक्का

अष्टलक्ष्मी: अल्पकालीन मुख्यमन्त्रीमा लोभिँदा प्रतिष्ठामा धक्का
रामकुमार डिसी काठमाडौं । अनेपक्षित तवरले वागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको सत्तायात्रा अल्पकालमै टुंगिएको छ । मुख्यमन्त्री बनेको ७१ दिनमा नै उनी राजीनामा दिएर हिँड्न वाध्य भइन् । उनको बर्हिगमन सँगै एमालेले तेस्रो प्रदेश सरकार गुमाएको छ । नेकपा (एमाले) विभाजनको डिलमै पुग्दासम्म माधव नेपाल समूहकी एक हस्ति थिइन् शाक्य । तर, मुख्यमन्त्रीको अफर आएपछि उनी गुट परिवर्तन गर्दै सं...

एमाले नुवाकोटमा पहिलोपटक महिला अध्यक्षमा निर्वाचित

एमाले नुवाकोटमा पहिलोपटक महिला अध्यक्षमा निर्वाचित
  विदुर । नेकपा एमालेको नुवाकोटस्थित लिखु गाउँपालिका अध्यक्षमा दुर्गादेवी पुडासैनी अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । पुडासैनी अध्यक्षमा निर्वाचित हुने जिल्लाकै एकमात्रै महिला हुन् । अध्यक्षमा चारजना प्रत्यासी रहे पनि लामो छलफलपछि पुडासैनीको नाममा सहमति भएको एमालेले जनाएको छ । पुडासैनी नेकपा विभाजन भएको बेला केपी ओली पक्षमा सक्रिय थिइन । गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उप...

साहित्यकार योञ्जन दाम्पती द्धारा एक थान कम्प्युटर सहयोग

साहित्यकार योञ्जन दाम्पती द्धारा एक थान कम्प्युटर सहयोग
विराटनगर । अमेरिकामा रहेर पनी नेपाली साहित्य एवम समाजसेवामा सक्रिय गीतकार दिलिप योञ्जन तथा लक्ष्मी गुुरुङ तामाङबाट प्रबिधि मैत्री सिकाई÷अभ्यासका निम्ति, श्री सृजना आधारभुत बिद्यालय, मिक्लाजुङ– १, सानोसफेवा मोरङका लागी एकथान कम्युटर प्रदान गरि सहयोग गर्नुभएको छ । भोजपुर देउरालीमा जन्मिनुभएका योन्जनले शिक्षा बाट बञ्चित बालबालिकाको लागी विभिन्न समयमा आफनै लगानीमा छात्रबृति प्रद्धान गर्नुभएको छ । ...

हङकङ निवासी पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन

हङकङ निवासी पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन
हिमाल समाचारले राइको हत्या भएको टाइटल राखेर घटनालाई रहस्यमय बनाइदिएको छ। काठमाडौं । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको नेपालमा भीरबाट लडेर निधन भएको छ । काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा हिजो आइतबार साँझ भीरबाट लडेर उनको निधन भएको हो । गाडी रोकेर शौच जानेक्रममा लडेर राई...