हङकङको एउटा बन्द कोठामा २१ दिन

हङकङको एउटा बन्द कोठामा २१ दिन
अबि चन्द्र इङनाम परिवार अथवा श्रीमती, छोराछोरी उतै छन। अनि साथीभाई इष्ट मित्र पनि धेरै उतै  छन । सुखसुबिधा ,पेशा ,जागिर, ब्यापार ,ब्यवसाय उतै छन। तर पनि आफनो मातृभूमि छाडेर बिदेश यात्राको कुरा उठेपछि कता कता मनमा खिन्नताको आत्मानुभूति हुने गर्दछ । यो सबैलाई हुने अनुभूति होकि मलाई मात्र ? आफैलाई अनुत्तरित प्रश्न गर्छु  । देख्छु सबै खुसीसाथ आफनो गन्तव्यतर्फ प्रस्थान गरि रहेको ।...

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६ औँ प्राज्ञ सभा बस्दै

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६ औँ प्राज्ञ सभा बस्दै
 काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६ औँ प्राज्ञ सभा बस्ने भएको छ । कार्तिक २८ गते आइतबार बस्ने प्राज्ञ सभा समुद्घाटन समारोहको प्रधानमन्त्री एवम् प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाले समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । उक्त सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् प्रज्ञा–प्रतिष्ठानका संरक्षक प्रेमबहादुर आले विशिष्ट अतिथिका रूपमा सहभागी ...

नित्याशिवाको आवाजमा यो मेरो दिल चलचित्र को ‘बेहोसी मै कराएछु ’ सार्वजनिक

नित्याशिवाको आवाजमा यो मेरो दिल चलचित्र को ‘बेहोसी मै कराएछु ’ सार्वजनिक
काठमाण्डौं । नेपाली कथानक चलचित्र “ यो मेरो दिल“ को बेहोशी मै कराएछु बोलको भिडियो ओएस आर डिजिटल मार्फत सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा रहेको चलचित्रमा आम मानिसमा भएको भित्री कथालाई चलचित्रमा चित्रण गरिएको छ । नुवाकोटको विभिन्न स्थानहरुमा छायाँकन गरिएको छ । चलचित्रको गीतमा प्रीतिका शर्मा र बिबन लामा फिचरिङ लाई देखाइएको छ । गायिका नित्याशिवाको स्वर ,राजेश कुमार श्रेष्ठ क...

संचारकर्मी तथा युवानेता शान्तिराज राइलाइ अमेरिकामा स्वागत

संचारकर्मी तथा युवानेता शान्तिराज राइलाइ अमेरिकामा स्वागत
अमेरिका । युनाईटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाको आयोजनामा तिहार कार्यक्रम सम्पन्न भएको छ । च्याप्टरका सभापति केशवराम राईको सभापतित्वमा सम्पन्न उक्त तिहार कार्यक्रमका अवसरमा पत्रकार तथा युवा नेता शान्तिराज राईलाई स्वागत समेत गरिएको थियो ।कार्यक्रममा सभापति राईले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै तिहारको शुभकामना दिएका थिए । त्यस्तै संस्थाका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि मुना राईले...

हङकङमा चीनिया राष्ट्रियताको विजारोपण

हङकङमा चीनिया राष्ट्रियताको विजारोपण
हङकङकि कार्यकारी प्रमुख क्यारी लामले आफ्नो कार्यकालको अन्तिम “पोलिसी एड्रेस” बिधान सभाको बैठकमा  अक्टोबर ६ तारीख बिहानको ११ बजे वाचन गरेकी थिइन । उक्त हङकङ सरकारको वार्षिक नीति तथा कार्यक्रम २०२१ को नेपाली भावानुवाद यहाँ राखिएको छ। यस  भाग -३ अंकमा हङकङको जनतामा कसरी चीनिया राष्ट्रियताको भावनालाई  बढाउने भन्ने बारेमा चर्चा गरिएको छ।  वक्तव्यको पुर्ण अंश  क्रमशः किस्तामा र...

किरात राई यायोक्खा हङकङद्वारा स्वर्गीय किसन राइको शोक सभा सम्पन्न

किरात राई यायोक्खा हङकङद्वारा स्वर्गीय किसन राइको शोक सभा सम्पन्न
नरजित राई । हङकङ । मिति ७ नोभेम्बर २०२१ का दिन किरात राई यायोक्खा,हङकङका भुतपुर्व अध्यक्ष,किरात राइ प्रज्ञा प्रतिष्ठानका पुर्व  उपकुलपति तथा संरक्षक परिषद सदस्य  श्री किसन राइको श्रद्धाञ्जली सभा शातिन , कि लुङ च्युन स्थित किराया, हङकङको भवन सुप्तुलुङ खिममा सम्पन्न भएको छ। किराया,हङकङका बर्तमान अध्यक्ष माया (चन्दृका) राइको अध्यक्षतामा सम्पन्न भएको  उक्त श्रद्धाञ्जली कार्यक...

आयुष र एलिनाको ‘नतडपाउन’ सार्वजनिक

आयुष र एलिनाको ‘नतडपाउन’ सार्वजनिक
काठमाडौँ। युवा गायक आयुष अर्यालले नयाँ सांगीतिक कोसेली 'नतडपाउन' को म्युजिक  भिडियो सार्वजनिक गरेका छन । लोकप्रिय गायिका एलिना चौहान र आयुषको युगल स्वरमा रहेको गीत अलेक लामा र आयुष अर्यालको शब्द , राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ । रोमान्टिक शैलीको गीतको भिडियोमा मोडेल सारा लोहोरुङ्ग राई र स्वयं गायक आयुष फिचर्ड छन । जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरि हुमागाईंको छायाँकन र व...

गोर्खा आन्दोलन:”विभेदको अन्त्य भएको हेर्ने इच्छा छ”

गोर्खा आन्दोलन:”विभेदको अन्त्य भएको हेर्ने इच्छा छ”
विमला तुम्खेवा- विधवा पुष्पा राणा घले अचेल निकै थकित थकित देखिन्छिन । उनको शरीर लाटो बोधो मात्र हुन्छ । ब्रिटिस गोर्खा सिपाहीहरूले समानताका निम्ति २०२१ अगस्ट ७ देखि १९ सम्म बेलायतमा गरेको भोक हडतालमा सहभागी भएर फर्किएकी उनलाई अनसनमा बसेपछि खुट्टा सुन्निने, निद्रा नलाग्ने रोग लागेको हो । नेपाल फर्केर डाक्टरलाई देखाउँदा  भिटामीन डी कमी, सुगर र किड्नीमा पानी कम देखिएको छ  । पोखराका भरतजंग राणाकी छोरी...

पत्रकार तथा सामाजिक अभियन्ता किसन राइप्रति श्रद्धाञ्जली अर्पण

पत्रकार तथा सामाजिक अभियन्ता किसन राइप्रति श्रद्धाञ्जली अर्पण
हङकङ ।क्रान्ति सुब्बा । पत्रकार तथा  सामाजिक अभियन्ता स्वर्गीय किसन राइको श्रद्धाञ्जली सभा हङकङको जोर्डन स्थित  मल्टिकचरल एक्टिभिटी  सेन्टरको  हलमा नोभेम्बर ७ तारीख आइतबार  सम्पन्न भएको छ। आदिवासी जनजाति महासंघ हङकङ , नेपाल च्याम्बर अफ कमर्स हङकङ , नेपाली महासंघ हङकङ ,एनआरएनए हङकङ ,नेपाल पत्रकार महासंघ हङकङ लगायत हङकङका विभिन्न संघ संस्थाको  संयुक्त आयोजना रहे...

विदेशमा जेल परेपछि जीवनको परिभाषा नै बदलियो

विदेशमा जेल परेपछि जीवनको परिभाषा नै बदलियो
“जब म बहराईनको जेलमा एक महिनासम्म कैद भएँ । त्यहाँ मैले थुप्रै नेपाली महिलाहरुलाई निकै नै दयनिय र पिडादायक अवस्थामा देखें । म उनीहरुलाई कुनै पनि प्रकारको सहयोग गर्न सक्दिनथें । तर उनीहरुको कारण मेरो जीवनको उदेश्य नै बदलियो ।” यो भनाई हो जानुका घिमिरेको । २०५२ सालमा हिमबन्ती नेपाल महिला संगठनबाट भिजिट भिसामा सात देश घुम्ने अवसर पाएकी हुन उनले । त्यतिबेला उनले दांगबाट प्रतिनिधि गरेकी थिईन । बन,जंगल...