चैत्रको पहिलो साताभित्रै स्थानीय तहको निर्वाचन गर्न सिफारिस

चैत्रको पहिलो साताभित्रै स्थानीय तहको निर्वाचन गर्न सिफारिस
काठमाडौं । निर्वाचन आयोगले आगामी चैत्र महिनाको पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले कानून बमोजिम चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव हुनुपर्ने बताएको हो । स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ । त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्छ । स्थानीय तहको निर्वाचन गर्न ६ महिना भन्द...

प्रवासी नेपाली एकता मंच अमेरिकाले हिकारु गौतम पाउन्डेसन मार्फत रामेछापमा सहयोग

प्रवासी नेपाली एकता मंच अमेरिकाले हिकारु गौतम पाउन्डेसन मार्फत रामेछापमा सहयोग
न्युयोर्क, अमेरिका। प्रवासी नेपाली एकता मंच अमेरिकाले कोरोना सम्वन्धि समस्या लगायत अन्य स्वास्थ्य समस्याहरुमा  नेपालका  विभिन्न स्थानहरुमा सहयोग गर्ने क्रममा  रामेछापको दोरम्बा गाउँ पालिकाको  स्वास्थ्य चौकीमा दुइ थान एसी जडान गर्नुको अलावा सुनापति गाउँ पालिकाको १ र २ नम्बर वडामा अक्सिजन कन्सनट्रेटर समेत प्रदान गरको छ । आफ्नो संस्था  प्रवासी नेपाली एकता मंच अमेरिकाकि अग्रणी नेतृ सरिता च...

दुई अर्ब५०करोड मुल्यको बुद्धमूर्ति नेपाल आइपुग्यो

दुई अर्ब५०करोड मुल्यको बुद्धमूर्ति नेपाल आइपुग्यो
काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ । लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्धमूर्ति ल्याइएको हो । दुई अर्ब ५० करोड मूल्यभन्दा बढीको बुद्धमूर्ति भैरहवा भन्सार कार्यालयमा आइपुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए । म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो...

धनगढी विमानस्थल अब क्षेत्रीय विमानस्थल

धनगढी विमानस्थल अब क्षेत्रीय विमानस्थल
काठमाडौँ । सरकारले धनगढी विमानस्थलाई क्षेत्रीय विमान स्थलका रुपमा विकास गर्ने भएको छ ।सुदूरपश्चिमको भ्रमणका क्रममा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको टोलीमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले शुक्रवार विमानस्थल निरीक्षणका क्रममा धनगढी विमानस्थलको गुरूयोजना तत्काल सुरु गरिने बताए । गुरूयोजनामा धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्नुपर्ने उल्लेख ग...

मुख्यमन्त्री शाक्यलाई सम्मान र अभियन्ता तथा लेखक साबित्री जंगम थापाको उपन्यास बिमोचन सम्पन्न

मुख्यमन्त्री शाक्यलाई सम्मान र अभियन्ता तथा लेखक साबित्री जंगम थापाको उपन्यास बिमोचन सम्पन्न
महिला सुरक्षा दवाब समुह केन्द्रीय कार्य समितिको आयोजना र वाग्मती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आथित्यमा महिला अधिकारकर्मी तथा संस्थाको पुर्व अध्यक्ष ,अभियन्ता तथा लेखक सावित्री जंगम थापाको उपन्यास अर्चना को लोकार्पण कार्यक्रम सम्पन्न भयो । संस्थाको संस्थापक मध्ये एक मुख्यमन्त्री शाक्यलाई मुख्यमन्त्री भएको अवसरमा संस्थाले दोसल्ला र फुलको मालाले सम्मान गरेको थियो। मन्तव्यको क्रम...

दाजु गुरुङको कथा संग्रह “लाई-सी”को लोकार्पण हङकङमा सम्पन्न

दाजु गुरुङको कथा संग्रह “लाई-सी”को लोकार्पण हङकङमा सम्पन्न
टोपबहादुर याक्खा हङकङबासी साहित्यकार उपेन्द्र कोरङ्गी अर्थात  ‘दाजु गुरुङ’ को दोस्रो कथा संग्रह “लाई–सी” को लोकार्पण  अक्टोबर १७ तारीख आइतबार सम्पन्न भएको छ। मंचमा आशित  अतिथि गणको हातबाट सामुहिक रूपमा कृति लोकार्पण भएको थियो । उपस्थित अतिथिमा रहेका थिए क्रमशः कार्यक्रमको आयोजक संखुवासभा समाज हङकङका अध्यक्ष टोपबहादुर याक्खा, प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष टंक र...

सडक बगाउँदा धरान धनकुटा आवागमन ठप्प

सडक बगाउँदा धरान धनकुटा आवागमन ठप्प
धरान । दुई दिनदेखि परेको अविरल वर्षाको कारण लेउती खोलामा आएको बाढीले धरान-धनकुटा सडक खण्ड अन्तर्गत घण्टेमा सडक बगाउँदा धरान धनकुटा यातयात आवागमन ठप्प भएको छ । साँगुरीगढी गाउँपालिका वडा नं.६ घण्टेमा आज मंगलबार अपरान्ह ४ बजे लेउती खोलाले करिव २ सय मिटर पक्की सडक वगाउँदा धरान धनकुटा यातयात ठप्प भएको हो । अत्याधिक वर्षाको कारण लेउती खोलामा आएको बाढीले सडक कटान गरी २ सय मिटर पक्की सडक वगाएकोले सडक ...

महाकाली नदिमा जलस्तर ९२ वर्ष यता कै उच्च,बनबसा पुलमा रेड अलर्ट

महाकाली नदिमा जलस्तर ९२ वर्ष यता कै उच्च,बनबसा पुलमा रेड अलर्ट
काठमाडौं । महाकाली नदिमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ । ९२ बर्ष यताकै ठूलो जलस्तर महाकाली नदिमा मापन गरिएको छ । मंगलबार दिउँसो २ बजे महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ । सन २०१३ को ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक बहाव पानी अहिलेसम्मकै उच्च थियो । यो समाचार तयार पार्दा नदिमा पानीको बहाव बढदै छ । नदिमा पानीको बहाव उच्च भए पछि ९२ बर्षअघि बनेको शारदा ब्य...

बझाङमा पहिरोले एकै परिवारका १८सहित २४ बेपत्ता

बझाङमा पहिरोले एकै परिवारका १८सहित २४ बेपत्ता
काठमाडौं । सोमबार रातिको पहिरोमा परेर बझाङको थलारा गाउँपालिका–४ डिक्लामा २४ जना वेपत्ता भएका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडाबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको र २४ जना वेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएर गगने सार्कीको एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् भने उनका माइला छोरा काले सार्की सम्पर्कमा छन् । प...

वर्षातका कारण घर भत्किदा एकै घरका तीन जनाको मृत्युु

वर्षातका कारण घर भत्किदा एकै घरका तीन जनाको मृत्युु
काठमाडौं । निरन्तरको बर्षातले बैतडीको सिवनाथ गाउँपालिका ६ बसेडिमा घर भत्किदा एकै घरका तीन जनाको मृत्यु भएको छ । राम पार्कीको घर भत्किदा उनका दुई बुहारी र एक नातिको मृत्यु भएको हो । मृत्युु हुनेमा १८ वर्षकी पबित्रा पार्की, २४ वर्षकि भानु पार्की र ३ वर्षका सोम पार्की रहेको गाउँपालिका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिए ।