संघर्षले अबिस्नालाई सफल तरकारी उत्पादक बनायो

संघर्षले अबिस्नालाई सफल तरकारी उत्पादक बनायो
कुरै कुराको सिलसिलामा उनले भनिन “ गोलभेडा पाकेकै समयमा बजारभाउ घटेको छ एक क्यारेट टमाटारको मूल्य अस्तीसम्म पाच सय थियो ,अहिले एघार सयसम्म पुगेको छ । बैंकको करिब १० लाख ऋण टाउकोमा छ ” यसो भनिरहदा अबिस्ना बस्नेतको अनुहारमा एक किसिमको दिक्दारी देखिन्थ्यो । स्थायी घर सोलुखुम्बुको गोली वार्ड २ पिके । घरको आर्थीक अवस्था ठिकै मात्र । गाँउमा बिदेश जाने लहर थियो यही लहरले उनी १९ बर्षकै उमेरमा रोजगारी निम्...

गायक गणेश रावलको ’बनै गुराँस फुल्नाले’ सार्वजनिक

गायक गणेश रावलको ’बनै गुराँस फुल्नाले’ सार्वजनिक
काठमाण्डौं । नेपाली मौलिक लोक गीत संगीतको बजार क्रमिक रुपमा बढ्दो मात्रामा रहेको छ । गायक गणेश रावल र गायिका भावना शाहीको स्वरमा रहेको ’बनै गुराँस फुल्नाले’ गीतको भिडियो सलिना म्युजिक मार्फत सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफ्नो मायालुलाई माया गर्नको लागि गायक निकै आतुर रहेका छन । गणेश रावल र भावना शाहीको शब्द सिर्जना तथा लय सिर्जना गीतमा रहेको छ । प्रेमील युगल जोडी बी...

भगवती न्यौपानेको शब्दमा एलिना चौहानको ’माइला माइली’ सार्वजनिक

भगवती न्यौपानेको शब्दमा एलिना चौहानको ’माइला माइली’ सार्वजनिक
काठमाण्डौं । अमेरिकामा रहेर पनी नेपाली सुगम संगीतमा कलम चलाइरहेकी भगवती न्यौपानेको शब्दमा रहेको ’माइला माइली’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा किरण भुजेल र एलिना चौहानको स्वर रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको कारणले आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको गीतकी रचनाकार भगवती न्यौपानेले बताइन...

स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ प्रकाशित

स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ प्रकाशित
खोटाङका स्रष्टा श्रीराम राईको बालकथा संग्रह ‘पोलेको मकै’ प्रकाशित भएको छ । स्रष्टा राईको ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो। राईका बालकथा संग्रहमा बलजितको जुक्ति मुनाको अभियान, सुम्निमाको भ्रमण, पोलेको मकै, फूल नफुलून्, चरी उडून्, पारुको पढाइ’ शीर्षकका ७ कथा छन्। ‘पोलेको मकै’मा विशेषगरी बाल मनोविज्ञानलाई केन्द्रमा राखिएको छ। बालकथा संग्रह विद्यालय तहका सबै विद्यार्थीका लागि शिक्षामुलक र...

हर्षु राईको देशभक्ति गीत ‘मेरो देश नेपाल’ को म्युजिक भिडियो सार्वजनिक

हर्षु राईको देशभक्ति गीत ‘मेरो देश नेपाल’ को म्युजिक भिडियो सार्वजनिक
धरान । गायिका हर्षु राईको राष्ट्रिय भावमा समर्पित गीत " मेरो देश नेपाल’को भिडियो सार्वजनिक गरिएको छ । सोमबार धरानको बराह कम्प्लेक्सको हलमा आयोजित भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ र धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले प्ले बटन थिचेर गीतको भिडियो सार्वजनिक गरे । गोपाल दाहालको शब्द रचना, विनोद प्रियदर्शी राईको सङ्गीत र किरण कँडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियो नग...

हङकङमाथि चीनले अपनाएको “एक देश दुई प्रणाली” को प्रगति विवरण

हङकङमाथि चीनले अपनाएको “एक देश दुई प्रणाली” को प्रगति विवरण
हङकङकि कार्यकारी प्रमुख क्यारी लामले आफ्नो कार्यकालको अन्तिम "पोलिसी एड्रेस" बिधान सभाको बैठकमा  अक्टोबर ६ तारीख बिहानको ११ बजे वाचन गरेकी थिइन । उक्त हङकङ सरकारको वार्षिक नीति तथा कार्यक्रम २०२१ को नेपाली भावानुवाद यहाँ राखिएको छ। यस अंकमा भाग -२ भनेर " एक देश दुई प्रणाली "बारे चर्चित अंशलाई  राखिएको  छ । वक्तव्यको पुर्ण अंश  क्रमशः किस्तामा राख्दै  जानकारी गराउदछु - संप...

कोम्पासु टाइफुन नं ८ हङकङमा आउँदा २० जना घाइते र एक जनाको मृत्यु

कोम्पासु टाइफुन नं ८ हङकङमा आउँदा २० जना घाइते र एक जनाको मृत्यु
हङकङ । क्रान्ति सुब्बा । https://youtube.com/shorts/04vV1nfMoSo?feature=share हङकङ अब्जर्भेटरीले १२ अक्टोबर मंगलवार  दिउँसो  ५:२०  बजे  टाइफुन   सिग्नल नंबर ८ जारी गरेको थियो । गंभीर उष्णकटिबंधीय आँधी  कोम्पासु बिस्तारै  ग्वांगडोंग तट तिर हानिएको थियो । हङकङ अब्जरभेटरीले चार दिनको अन्तरालमा दुई पटक नम्बर ८ टाइफुन जारी गरेको पहिलो चोटि हो। ती साइ...

गीतकार बिष्णु कुमार इङनामको ” हङकङ सिटी ” सार्वजनिक

गीतकार बिष्णु कुमार इङनामको ” हङकङ सिटी ” सार्वजनिक
काठमाडौं । सन २००५ सालबाट  हङकङ बस्तै आएका  गीतकार विष्णु इङनाम लिम्बूको दर्जनौं गीतहरु अडियो र भिडियोको रूपमा सार्वजनिक भैसकेका छ्न। यही क्रममा उनको  नयाँ गीत ‘हङकङ सिटी’ सार्वजनिक भएको छ । गीतकार लिम्बुको ‘हङकङ सिटी’ गीत अक्टोबर ११ तारीख  सोमवार सार्वजनिक भएको हो । गीत ,कविता , गजल , सायरीमा बराबर कलम चलाउने इङ्नामले हङकङ सिटि गीत मार्फत  हङकङ निवासी नयाँ पुस्ताको जी...

अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत मेरे ईश दिल सार्वजनिक

अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत मेरे ईश दिल सार्वजनिक
काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत 'मेरे इश दिल पे' गीतको भिडियो सार्वजनिक भएको छ । केशब भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज  रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देल संग स्कृन सेयर गरेकी छिन । सशान कंडेलको निर्देशनमा तयार भएको भिडियोले रिलिज संगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। भारतीय केटी र आवारा नेपाली केटाको लभस्टोरीमा तयार पारिएको भिडियो एक्दमै उत्कृष्ट ...

“लाई-सी” खोलिने शुभ पलको व्यग्र प्रतीक्षामा

“लाई-सी” खोलिने शुभ पलको व्यग्र प्रतीक्षामा
जुनु दिव्य राना सन २०१८ मा हङकङमा ‘टाँकीका फूलहरू’ नामक कथाकृति समस्त नेपाली साहित्यका पारखीहरूका लागि नितान्त प्रिय खुराक बनेर आएको थियो । हङकङ प्रवेश, हङकङेली परिवेश, घटना र परिघटनालाई बडो  सरल र शिष्ट भाषाशैलीमा ‘टाँकीका फूलहरू’मा  पस्किने स्रष्टा हुनुहुन्छ– श्री दाजु गुरुङ । मैले पनि हङकङेली परिवेशमा लेखिएका स्वादिष्ट कथाहरूको सङग्रह ‘टाँकीका फूलहरू’ पढने अवसर पाएकी थिएँ ...