स्त्रीलम्पट डीएगो कछुवाको सुन्दर कथा

स्त्रीलम्पट डीएगो कछुवाको सुन्दर कथा
डीएगो कछुवामा संचित अपुर्व यौन उर्जाका कारण बडेमान आकारको कछुवा गालापागोस टापुबाट लोप हुने अवस्थाबाट बचेको कथा चाखलाग्दो छ। गालापागोस टापुलाई सर्वप्रथम स्पेनी अन्वेषकले सन १५३५ मा पत्ता लगाएका हुन। सन १५७० मा कोरिएको मानचित्रमा यसको नाम स्पेनी भाषामा इन्सुलाए डि लस गालोपेगोस भनेर राखिएको थियो जसको अर्थ हो कछुवाहरुको टापू । १९ वटा द्विप समूह मिलेर बनेको गालापगोस द्विपपुन्ज मुलभुमी इकुएडरबाट ६०...

दुई दशक लामो युद्धको अन्त:अमेरिकाले अफगान भुमि छोड्यो

दुई दशक लामो युद्धको अन्त:अमेरिकाले अफगान भुमि छोड्यो
क्रान्ति सुब्बा .अन्ततः अमेरिकी सैनिकले दुई दशक लामो युद्धको सागालाइ समाप्त गर्दै तालिबानको हातमा सम्पूर्ण जिम्मेवारी छोडेर अफगान भुमि अगस्ट ३१ का दिन छोडेका छ्न। सेप्टेम्बर ११ आक्रमणको केही हप्तापछि २००१ साल अक्टोबरमा यो युद्धको शुरुआत भएको थियो । त्यसबेला १९९६ देखि सत्तामा रहेका तालिबानले अलकाइडाका लिडर ओसामा बिन लादेनलाई शरण दिएको थियो । एउटा बीभत्स बिभिषिका ,११ सेप्टेम्बर २००१ ...

काठमाडौंको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न माग गर्न मेयर शाक्यको प्रधानमन्त्री देउवालाई आग्रह

काठमाडौंको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न माग गर्न  मेयर शाक्यको प्रधानमन्त्री देउवालाई आग्रह
काठमाडौं शहरको फोहोरमैला व्यवस्थापनमा सहजीकरण गरिदिन माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन। फोहोरमैला व्यवस्थापनका लागि बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गरी त्यहाँ फोहोर व्यवस्थापनको व्यवस्था मिलाउन सहजीकरण गरिदिन मेयर शाक्यले प्रधानमन्त्री देउवालाई आग्रह गरेका हुन। काडमाडौं,काभ्रे,धादिङ र नुवाकोट जिल्लाको फोहोरको अ...

पीडितले न्यायको प्रतीक्षा गरेको लामो समय भयो, यो समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने जरुरी छ : मन्त्री कार्कीले

पीडितले न्यायको प्रतीक्षा गरेको लामो समय भयो, यो समस्यालाई चाँडोभन्दा चाँडो समाधान गर्नुपर्ने जरुरी छ   : मन्त्री कार्कीले
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्क्रमणकालीन न्यायलाई छिट्टै टुङ्ग्याउने बताएका छन् । बेपत्ता पारिएका पीडितको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले द्वन्द्वकालीन समस्या जतिसक्दो छिटो टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेको हो । “पीडितले न्यायको प्रतीक्षा गरेको लामो समय भयो, यो समस्यालाई चा...

दिवश नाथको खतरा अभिनयमा आलु जस्तो लव आउदै

दिवश नाथको खतरा अभिनयमा आलु जस्तो लव आउदै
राजश्री इन्टरटेनमेन्ट नेपाल संगको सहकार्यमा धिमाल फिल्म्सको ब्यानरमा बन्न लागेको सिरिज "आलु जस्तो लव" को सम्पुर्ण तयारी सकाएर आउदो २५ गते फ्लोरमा जाने भएको छ। जसमा दिवस नाथले प्रीन्सको मुख्य भुमिका निर्वाह गर्ने भएका छन। उमेरले भर्खर २४ बर्षमा प्रबेश गरेका दिवस नाथ एक थीएटर आर्टिस्ट हुन। तेक्वान्दो खेलाडी समेत रहेका दिवस नाथले म्युजिक भिडियो लगायत चर्चित नेपाली सो क्राइम पेट्रोलमा पनि अभिनय गरे...

कोभिड केसका कारण फिलिपिन र तुर्किस एयरलाइन्सको विमान २ हप्ताको लागि हङकङमा अवतरण हुन नपाउने

कोभिड केसका कारण फिलिपिन र तुर्किस एयरलाइन्सको विमान २ हप्ताको लागि हङकङमा अवतरण हुन नपाउने
३० अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ जनस्वास्थ्य बिभागले तुर्किस एयरलाइन्स र फिलिपिन एयरलाइन्सलाई १४ दिनको लागि हङकङ आउन नदिने भएकोछ। स्तानबुल र मनिलाबाट आएका ती एयरलाइन्सका  तीन तीन जना यात्रुलाई २९ अगस्टमा  कोरोना पोजिटिभ पुष्ठि भएपछि यस्तो निर्णय गरिएको हो। आइतबार पोजिटिभ पुष्ठि भएका सात वटा नयाँ कोभिड केसमा ६ जना यतैबाट आएका हुन।  आयातितमा २३ वर्ष देखि ६८ वर्षका ती...

प्रधानन्यायाधीश जहिल्यै लाचार

प्रधानन्यायाधीश जहिल्यै लाचार
मात्रिका पौडेल काठमाडौं । संविधानको व्याख्याता सर्वोच्च अदालतभित्रै संविधान सिध्याउने खेल हुँदा पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको हस्तक्षेपकारी भूमिका देखिन छाडेको छ । अदालतबाहिरका शक्तिले न्यायाधीशहरूलाई चलाउँदा तत्काल केहीलाई राजनीतिक तथा गुटगत फाइदा भए पनि त्यसले दीर्घकालमा संविधानलाई संकटमा पर्ने टिप्पणी हुन थालेको छ । संविधानले प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासको कल्पना गरेको...

अब नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान

अब नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान
काठमाडौं । नेपाल र श्रीलंकाबीच सीधा हवाई उडान शुरू हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं-कोलम्बो उडान शुरू हुने जानकारी दिएका छन । हप्तामा दुईपटक काठमाडौंबाट कोलोम्बो उडान भर्ने गरी श्रीलंकाको राष्ट्रिय एयरले प्राधिकरणबाट अनुमति लिएको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सो जहाजले आगामी सेप्टेम्बरसम्मका लागि अनुमति लिएको ह...

कोराना : गर्भको शिशुमा सर्दैन सङ्क्रमण

कोराना : गर्भको शिशुमा सर्दैन सङ्क्रमण
यलुु जोशी काठमाडौँ, भदौ १३ गते । गर्भवती महिलालाई कोरोना सङ्क्रमण भए पनि पेटको नानी (भ्रूण)मा सङ्क्रमण सर्ने जोखिम न्यून हुन्छ । यद्यपि, प्रसूतिपछि भने सङ्क्रमित आमाबाट बच्चामा भाइरस सर्ने जोखिम रहने हुनाले सावधानी अपनाउनुपर्ने हुन्छ । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कृतिपाल सुवेदीका अनुसार, सामान्य अवस्थामा भन्दा पनि गर्भवती हुँदा कोरोना जोखिम बढी हुन्छ । तर, ग...

मन्त्रिपरिषद विस्तारका विषयमा प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच छलफल

मन्त्रिपरिषद विस्तारका विषयमा प्रधानमन्त्री देउवा, दाहाल र नेपालबीच छलफल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहसँग आज आइतबार बिहान छलफल गरेका छन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका हुन । नेताहरूबीच करिब दुई घण्टा छलफल भएको थियो । सरकार सञ्चालन र मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएको स्रोतले जनाएको छ । देउवाले शनि...