स्वर्गीय मङ्गला देवी सिंहको २५ औं वार्षिक स्मृति दिवस सम्पन्न

स्वर्गीय मङ्गला देवी सिंहको २५ औं वार्षिक स्मृति दिवस सम्पन्न
महिला सुरक्षा दवाव समुहले अधिकारकर्मी तथा नेपाली कॉग्रेसकी नेतृ स्व मङ्गला देवी सिंहको २५ औं वार्षिक स्मृति दिवस एक अन्तरक्रिया सम्पन्न गरेको छ । जुम तथा प्रत्यक्ष उपस्थीति सहित आयोजीत उक्त कार्यक्रमको प्रमुख अथितिको रुपमा स्व मङ्गला देवीका सुपुत्र प्रकाशमान सिंह श्रेष्ठ उपस्थीत थिए । उनले सभालाई सम्बोधन गर्दै नेपालमा महिला अधिकार तथा प्रजातन्त्र ल्याउन आफ्नी आमाको ज्यादै ठुलो त्याग तपस्या ...

भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले

भारतको असममा सात ट्रकमाथि आगजनी, पाँच ड्राइभर जिउँदै जले
भारतको असमको दीमा हसाओ जिल्लामा दियुंगबरा नजिकै अज्ञात मानिसहरुले सात ट्रकमाथि आगजनी गरेका छन् । यसकारण पाँचजना ट्रक ड्राइभरको जलेर मृत्यु भएको छ । रिपोर्टका अनुसार आगलागी अघि उनीहरुले थुुप्रै राउन्ड फायरिङ पनि गरे । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । रातोपाटीबाट

बेलायतबाट नेपाललाई १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप सहयोग

बेलायतबाट  नेपाललाई १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप  सहयोग
काठमाडौँ । संयुक्त अधिराज्य सरकारले द्विपक्षीय सहायता अन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप बुधबार काठमाडौं आईपुगेको छ । खोप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आएलगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् । उक्त खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिने बताइएको छ। यसबारे लण्डनस्थित नेपाली दूताव...

आइएस- के भनेको के हो?

आइएस- के भनेको के हो?
क्रान्ति सुब्बा काबुल विमानस्थलमा भएको जुम्ल्याहा आक्रमणको पछाडि स्लामिक स्टेट खोरासन (IS- K) को हात रहेको बताइएको थियोे जहाँ १७० को मृत्यु भएको थियो र २०० जना भन्दा बढी घाइते भएका थिए । आखिर यो कुन समुह हो र यसको उदेश्य के हो? अफगानिस्तानमा रहेका विभिन्न जिहादिस्ट समुह मध्येमा सबैभन्दा अतिवादी र विध्वंसकारी उग्रवादी समूह हो यो। खोरासन शब्द इतिहासमा एउटा विशाल इस्लामी भुभागलाई प्...

काबुल विस्फोट:दोषीलाई दण्ड दिने बाइडनको प्रतिज्ञा

काबुल विस्फोट:दोषीलाई दण्ड दिने बाइडनको प्रतिज्ञा
काबुल विमानस्थल विस्फोटनमा मृत्यु हुनेको संख्या १७० जना पुगेकोछ भने घाइते हुनेको संख्या २०० जना बढी छ्न। यो आक्रमणको जिम्मेवारी आइसिस- के ले लिएको छ। ईस्लामिक स्टेट अफ इराक र खोरासन प्रदेशका आत्मघाती बम्बरहरुले तालिबान नियंत्रित अफगानिस्तानबाट भाग्नको लागि बिहिवार हमिद कर्जाइ विमानस्थलमा जम्मा भएका मानिसहरू माथि आक्रमण गरेका हुन। यो बिस्फोटमा १३ जना अमेरिकी सैनिकको ज्यान गएकोछ। राष्ट्रपति जो बाइड...

नेपालको हङकङबासी नेपाली दबाब समूहले हङकङ स्थित नेपाली महावाणिज्यदूतलाई ग्यापन पत्र बुझायो

नेपालको हङकङबासी नेपाली दबाब समूहले हङकङ स्थित नेपाली महावाणिज्यदूतलाई ग्यापन पत्र बुझायो
२६ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले गत अगस्ट ९ तारीखबाट आफ्नो ट्राभल बबल नितिमा संशोधन गरि हङकङका नागरिक तथा पर्यटकलाई हङकङ आवतजावत गर्न पाउने बाटो खोलिदिएको थियो । यस क्रममा उच्च जोखिम युक्त देशमा रहेका हङकङ परिचयपत्रबाहक जसले   हङकङले सुचिकृत गरेको खोप मान्यता प्राप्त निकायबाट लगाएको खोप प्रमाणपत्र भए हङकङ आउन पाउने भएकाछ्न र आउने क्रम पनि जारी छ। अगस्ट २० तारीख...

रहेनन लोकप्रीय गायक जेबी टुहुरे

रहेनन लोकप्रीय गायक जेबी टुहुरे
आज जनवादी गायक जेबी टुहुरेको जीवनको आधा शताब्दी नेकपा एमालेसँग जोडिन्छ । उनी एमालेको जनसांस्कृतिक मञ्चका अगुवा कलाकार थिए । तर, बिहीबार माओवादी मुख्यालय, पेरिसडाँडामा टुहुरेलाई कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइयो । ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैं प्यासी बनेर’ भन्ने चर्चित गीतका गायक ७८ बर्षीय जनवादी गायक जुठबहादुर खडगी (जेबी टुहुरे) टुहुरेको विहीबार बयोधा अ...

देशभरका सर्जकहरुलाई कालीगण्डकी संरक्षणका लागि कविता सृजना गर्न आव्हान

देशभरका सर्जकहरुलाई कालीगण्डकी संरक्षणका लागि कविता  सृजना गर्न आव्हान
‘कालीगण्डकी बचाऔं अभियान’ले नदी संरक्षणका लागि सृजनात्मक प्रतिरोध गर्न स्रष्टाहरूलाई आव्हान गरिएको छ । हाल निरन्तररुपमा कालीगण्डकी नदीको अवैध दोहन भइरहेको छ भने अर्कोतिर सरकारले कालीगण्डकी डाइभर्सनका नाममा नदीको प्राकृतिक मार्ग नै परिवर्तन गर्न खोजिरहेको छ । यसै सन्दर्भमा अभियानले कविहरुलाई ऐक्यबद्धताका लागि कविता लेखेर पठाउन आग्रह गरेको हो । पछिल्ले समयमा कालीगण्डकी बचाऊ अभियान अन्तर्गत देशभरका...

जयसिंह धामीको परिवारलाई १० लाख दिने सरकारको निर्णय

जयसिंह धामीको परिवारलाई १० लाख दिने सरकारको निर्णय
भारतीय सुरक्षा बल (एसएसबी)ले तुइन फुस्काउँदा महाकाली नदीमा बेपत्ता भएका दार्चुलाको जयसिंह धामीको परिवारलाई सरकारले १० लाख राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले धामीको परिवारलाई आर्थिक सहयोगस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । धामी तुइनबाट खसेर बेपत्ता भएको घटनाको सत्य तथ्य पत्ता लगाउन गृह मन्त्रालयद्वारा...

काँग्रेसमा विश्वासको संकट रहेको बिचार व्यक्त : रामचन्द्र पौडेल

काँग्रेसमा  विश्वासको संकट रहेको बिचार व्यक्त  : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र अहिले ठूलो विश्वासको संकट रहेको बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यता सूची सार्वजनिकीकरणको माग गर्दै जिल्ला सभापतिहरूले सुरु गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायत र माओवादी आन्दोलनमा विचलित नभएका कार्यकर्तालाई पाखा लगाएर क्रियाशील सदस्यता बाँडिएको बिचार व्यक्त गरे । पौडेलले जिल्ला सभापतिहरू...