ट्रेन्डिङमा पर्न सफल मेल भर्सन म्युजिक भिडियो तिम्रै नग्मा

ट्रेन्डिङमा पर्न सफल मेल भर्सन म्युजिक भिडियो तिम्रै नग्मा
नायक आकाश श्रेष्ठ र प्रिन्सी र प्रिज्मा खतिवडा अभिनित ‘तिम्रै नग्मा’ गीतको भिडियोलाई दर्शकले रुचाएका छन्।  दीपक सिलवालको शब्द संगीतमा रहेको गीतलाई स्वरुप राज आचार्यले ८ वर्ष पछि पुनः रेकर्डिङ गरेर बजारमा सार्वजनि गरिएको हो। सार्वजनिक गीतको भिडियोलाई दर्शकले रुचाए संगै युटुव ट्रेन्डिङमा पर्न सफल भएको छ। माइकल चन्द निर्देशित गीतको भिडियो यो समाचार तयार पार्दा सम्म चौथो नम्वर ट्रेन्डिङमा छ । ...

गोविन्द राइको निर्देशन रहेको म्युजिक भिडियो परम्पा परम्पा बजारमा

गोविन्द राइको निर्देशन रहेको म्युजिक भिडियो परम्पा परम्पा बजारमा
गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडियो 'परम्पा परम्पा' सार्वजनिक गरिएको छ । आधिकारिक युट्युब च्यानल 'गोविन्द राई इन्टरटेन्मेन्ट ' मार्फत म्युजिक भिडियो रिलिज गरिएको हो ।भिडियोमा शुभ आचार्य , मोनिका कर्माचार्य, मोनिशा कर्माचार्य र विकास अधिकारी फिचर्ड छन । भिडियोलाई दिपेन बस्नेतले खिचेका हुन भने सम्पादनका साथै रङ संयोजनको काम पनि उनैले गरेका छन । 'परम्पा परम्पा'मा चन्द्र सिर्मलको आवाज, शब्...

पाचौं तमाया खिमाया दिवस सम्पन्न हङकङमा

पाचौं तमाया खिमाया दिवस सम्पन्न हङकङमा
२ सेप्टेम्बर २०२१ हङकङ । नरजित राई। किरात राई चाम्लिङ  खाम्वातिम ङयामे चिमे (महिला) बिभाग हङकङले पाचौं तयामा खियामा दिवस २९ अगस्त २०२१ का दिन जोडर्नमा स्थित बगैंचा रेस्टुरेन्टमा भब्यताकासाथ समपन्न गरेकोछ।किरातीहरुको  उदगम कालमा किरात पातेसुङका श्रीमति दिलिदुमबाट तयामा खियामा र रैछाकुलेको जन्म भएको बारे लामो किंवदन्ती  रहेकोछ।ङयामे चिमे (महिला) बिभागका अध्यक्ष जयन्ती राईको अध्यक्...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६ सय १९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ पीसीआर परीक्षणमा बिहीबार थप १ हजार ६ सय १९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ६५ हजार ९ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ९९२ परीक्षणबा...

कांग्रेस महाधिवेशन : सभापतिमा पौडेल समूहबाट एक मात्रै उम्मेदवार हुने

कांग्रेस महाधिवेशन : सभापतिमा पौडेल समूहबाट एक मात्रै उम्मेदवार हुने
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता राम्रचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनमा आफूहरूको तर्फबाट सभापतिमा एउटै उम्मेदवार बनाएर जाने घोषणा गरेको छ । आज बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरी पौडेलले पार्टी र लोकतन्त्र बचाउन विचार मिल्ने समूहबाट साझा उम्मेदवारी दिने बताए । पौडेलले आपसमा केही खटपट नगरिकन एकताबद्ध भएर पार्टी बचाउनका लागि, लोकतन्त्रको रक्षाका लागि १४ औं मह...

धेरै वर्षको प्रयासपछि इश्वरले हामीलाई विजय दिएको छ-अनास हक्कानी,सिनियर तालिबान लिडर

धेरै वर्षको प्रयासपछि इश्वरले हामीलाई विजय दिएको छ-अनास हक्कानी,सिनियर तालिबान लिडर
अनास हक्कानी तालिबानका सह संस्थापक जल्लालुदिन हक्कानीका कान्छा छोरा हुन जसलाई अमेरिकी सैनिकले पक्राउ गरि पाँच वर्ष जेल हालेको थियो । २०१९ सालमा उनको छुटकारा भएपछि  तालिबान र अमेरिका बीच शान्ति वार्ता शुरु भएको थियो  जुन वार्ताले २०२१ सालमा दोहा संझौता गरायो। जुन संझौता अनुसार अमेरिकाले अफगानिस्तान छोड्नु पर्ने भो र अगस्ट ३१ तारीख २०२१ मा अमेरिकाले अफगानिस्तान छोड्यो। सिनियर अफगान तालिबा...

महिलमामाथि सबैभन्दा नजिकका र प्यारा मान्छेबाट हुन्छ हिंसा

महिलमामाथि सबैभन्दा नजिकका र प्यारा मान्छेबाट हुन्छ हिंसा
काठमाडौं । ‘महिला हिंसा तथा यौनजन्य हिंसाको अवस्था, कानुनी प्रावधान र असर’ विषयमा बागमती प्रदेश स्तरीय भर्चुअल कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशमा हुने यौनजन्य हिंसा र यौनजन्य हिंसाबाट प्रभावितहरूको न्यायमा पहुँचको अवस्था के छ भन्ने बारेमा छलफल भएको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता कविता पाणेले यौनजन्...

दिपक श्रेष्ठको निर्देशनमा स्मिता र मन्जिलको जोड घटाउ

दिपक श्रेष्ठको निर्देशनमा स्मिता र मन्जिलको जोड घटाउ
धरान / नेपाली चलचित्र क्षेत्रका पुराना चर्चित निर्देशक दिपक श्रेष्ठ अहिले फेरि निर्देशन तथा संचार क्षेत्रमा सक्रिय हुदैछन। नेपाल टेलिभिजन तथा रेडियोमा संचारकर्मीको रुपमा समेत  काम गरिसकेका निर्देशक दिपक श्रेष्ठ अहिले हरेक दिन रेडियो एनआरएन ९९.१ मा बिभिन्न सेलिब्रेटीहरु संग को कुराकानी प्रस्तुत गर्ने गर्दछन् भने चांडै नायिका केकी अधिकारीको प्रमुख भूमिका रहने चलचित्र घिन्तांगको निर्देशन गर्दैछन। ...

वयोवृद्धले कुन खोप लाउन उचित ? हङकङले खोप दर सेप्टेम्बर भित्र ७० प्रतिशत पुरयाउने

वयोवृद्धले कुन खोप लाउन उचित ? हङकङले खोप दर सेप्टेम्बर भित्र ७० प्रतिशत पुरयाउने
१ सेप्टेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङ सरकारले ज्येष्ठ नागरिकको खोप दर वृद्धि गर्ने प्रयास अनुरुप बिना बुकिङ उनिहरुलाइ खोप प्रदान गरिरहेको छ। खोपको साइड इफेक्ट कस्तो छ भन्ने कुरामा चासो रहनु स्वाभाविक छ। अहिलेसम्मको अध्ययनले बायोएन्टेक कोमिनार्टी भ्याक्सिन ग्रहण गर्ने ७० वर्ष नाघेका २० प्रतिशत नागरिकमा प्रतिकुल प्रभाव वा साइड इफेक्ट देखा परेकोछ भने साइनोभ्याक भ्याक्सिन ग्रहण गर्ने ...

सासा कम्पनी पाचौं राउन्ड भाग्य चिट्ठाको नतिजा आयो

सासा कम्पनी पाचौं राउन्ड भाग्य चिट्ठाको नतिजा आयो
३१ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट ३० तारीख सोमबार भ्याक्सिन चिट्ठाको पाँचौ राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको छैटौं   राउन्ड सेप्टेम्बर ६ तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( ...