प्रेसर र चिनी रोग हुनेले कोभिड खोप मजाले लाउदा हुन्छ,खोप मिक्स गरेर लाउदा केहि फरक पर्दैन भन्छन विशेषज्ञ

प्रेसर र चिनी रोग हुनेले कोभिड खोप मजाले लाउदा हुन्छ,खोप मिक्स गरेर लाउदा केहि फरक पर्दैन भन्छन विशेषज्ञ
२३ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । अगस्ट २२ तारीख आइतबार हङकङ सरकारका सल्लाहकारले हङकङका ज्येष्ठ नागरिकलाई कोभिड विरुद्धको खोप लाउन आग्रह गरेकाछ्न । डाइबेटिज र उच्च रक्तचापबाट पीडितको लागि  समेत यो खोप सुरक्षित रहेको दाबी उनले गरे।प्रोफेसर आइभन हुङ जो कोभिड खोपको प्रतिकुल असरलाई निरुपण गर्ने समितिका सह संयोजक पनि हुन । उनले भने अहिलेसम्म ७० देखि ७९ वर्ष बीचका ३० प्रतिशत नागरिकले मात्र...

अस्मिता अधिकारी र बलबहादुर राजबंशीको नयाँ म्युजिक भिडियो सार्वजनिक

अस्मिता अधिकारी र बलबहादुर राजबंशीको नयाँ म्युजिक भिडियो सार्वजनिक
काठमाडौ ।बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ । गीत जति उत्कृष्ट छ गीतको भि...

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिद्वारा सधन्यवाद आभार व्यक्त

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिद्वारा सधन्यवाद आभार व्यक्त
ब्रिटिश गोरखाहरुमाथि बेलायती रक्षा मन्त्रालयद्वारा २०७ बर्ष अघिदेखि भएको अमानवीय बिभेदबिरुद्ध आरम्भ गरिएको समानताको आन्दोलनले तीन दशक पार गरिसक्दा पनि समस्या समाधान गर्न बेलायत सरकार तत्पर नभएपछि बाध्य भएर गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले २१ जुलाई २०२१ देखि अन्तिम निर्णायक आन्दोलन आरम्भ गरेको थियो। गोरखा आन्दोलनको इतिहासमा, बिभिन्न गोरखा संघ संस्थाहरुले आ-आफ्नै ढंगले आन्दोलन गरेता पनि कसैबा...

आठ महिनाकी छोरीसहित एकै परिवारका तीन जनाले गरे आत्महत्या

आठ महिनाकी छोरीसहित एकै परिवारका तीन जनाले गरे आत्महत्या
काठमाडौं । झापाको कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मुनाले आठ महिने छोरीलाई छातीमा टाँसेर...

कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक

कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए। आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भ...

ताप्लेजुङको फक्ताङ्लुङमा जसपा, नेपालको कार्यालय उद्घाटन

ताप्लेजुङको फक्ताङ्लुङमा जसपा, नेपालको कार्यालय उद्घाटन
ताप्लेजुङ । जनता समाजवादी पार्टी, नेपालको फक्ताङ्लुङ गाउँपालिकामा कार्यालय उद्घाटन भएको छ । लिम्बुवान राष्ट्रिय समितिको मुख्य सचिव केदार धिमालको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम तथा कार्यालय उद्घाटन भएको हो । फक्ताङलुङ २ खेजेनिममा भएको कार्यक्रममा पार्टी कार्यालय उद्घाटनसँगै १ दिने प्रशिक्षण कार्यक्रम पनि भएको छ । प्रशिक्षण मुख्य सचिव केदार धिमालले नै दिएका छन् ।

अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगान महिलाले बच्चा जन्माइन्

अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगान महिलाले बच्चा जन्माइन्
आइतबार यूएस एयर मोबिलिटी कमान्डले ट्वीटरमा यसको जानकारी दिँदै एउटा थ्रेड पोस्ट गरेको छ जसमा महिला आफ्नो परिवारसँग मध्य पूर्वबाट जर्मनीको यात्रा गरिरहेका बेला बच्चा जन्माएको जानकारी दिइएको छ । महिलाको स्थिति बिग्रँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको दबाब बढाउनका लागि कम उडान भरे । उनकी आमाले जीवन रक्षामा मद्दत गरिन् त्यसपछि उनको स्थितिमा सुधार आयो । जब विमान अवतरण भयो तब अमेरिकी सै...

चखेवाको जोडी जस्तो दम्पति बजार जादै गर्दा ट्याक्सीले एक जनाको ज्यान लियो

चखेवाको जोडी जस्तो दम्पति बजार जादै गर्दा ट्याक्सीले एक जनाको ज्यान लियो
२२ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । अप्डेट गरिएको २४ अगस्टमा घटना घटिसकेपछि २२ तारीख अगस्ट आइतबार बिहान ११:२१ बजे तिर हङकङको ताइ पो भन्ने जग्गामा एक सवारी दुर्घटना हुदा एक ५९ वर्षका चेङ क्वान-होइ नामक पुरुषको मृत्यु भएकोछ। १०२ नम्बर क्वङ फुक रोडमा गुडिरहेको रातो रङ्गको अर्बान ट्याक्सीले अचानक नियन्त्रण गुमाएपछि सडक बीचमा रहेको निरापद क्षेत्रमाथी उक्लिएर ट्राफिक लाइटमा ठक्कर खाने क्रममा अ...

देशभरिका अस्पतालहरूका लागि २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : स्वास्थ्य राज्यमन्त्री

देशभरिका अस्पतालहरूका लागि २० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : स्वास्थ्य राज्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि करिब २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताएका छन् । भरतपुर अस्पतालमा आयोजित स्वागत कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले चिकित्सक, नर्स र प्यारामेडिकलको दरबन्दी थप्नुपर्ने आवश्यकता रहेको औल्याए । गरिब जनताले सहज उपचार पाउनका लागि जनशक्ति थप गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले सरकारी अस्प...

माओवादी केन्द्रले तोक्यो प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज

माओवादी केन्द्रले तोक्यो प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आज आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले विभागको प्रमुख पनि तोकेको छ भने जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई द...