१देखि३वर्षका३जना शिशु डेल्टा भेरिएन्टद्वारा संक्रमित,हङकङबाट युके पुगेकी महिला पोजिटिभ

१देखि३वर्षका३जना शिशु डेल्टा भेरिएन्टद्वारा संक्रमित,हङकङबाट युके पुगेकी महिला पोजिटिभ
२५ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । आज बुधबार हङकङमा पाँच वटा कोभिड संक्रमित  केस दर्ता भएकाछ्न जसमा तीन जना शिशु र दुई जना पुर्ण खोप लगाएका वयस्क परेकाछ्न। दुई जना पुर्ण खोप लगाएका महिलाहरुमा एकजना ४४ वर्षीया फिलिपिन्सबाट  र एकजना दुबईबाट आएकी ६१ वर्षीया परेका छ्न। ४४ वर्षकी महिलाले हङकङ मै बायोएन्टेक भ्याक्सिनको दुई डोज लगाएको बताइएको छ भने ६१ वर्षकी महिलाले साइनोफार्म भ्य...

हङकङमा आयातित केसको ४० प्रतिशत फिलिपिन्स र इन्डोनेसियाबाट आएको दाबी विज्ञले गरे, अब आउनेले डेल्टा भेरिएन्ट ल्याउने

हङकङमा आयातित केसको ४० प्रतिशत फिलिपिन्स र इन्डोनेसियाबाट आएको दाबी विज्ञले गरे, अब आउनेले डेल्टा भेरिएन्ट ल्याउने
२५ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । अगस्ट ३० तारीख सोमबारबाट हङकङ सरकारले   स्वीकृति दिएको कोभिड- १९ भ्याक्सिनेसन  सर्टिफिकेट भएका फिलिपिनो डोमेस्टिक हेल्परहरुलाइ हङकङ प्रवेश गर्न  दिने भएकोछ। स्थानीय तहबाट भ्याक्सिन कार्ड निकालेपछि केन्द्र तहको मनिला कार्यलयमा हङकङले मान्यता दिने भ्याक्सिन कार्डको लागि आवेदन दिनु पर्दछ र येल्लो कार्ड भनिने भ्याक्सिन कार्ड तयार हुन करिब ...

पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल

पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल
पेट्रोलियम पाइपलाइन विस्तार र निर्माणमा अन्योल देखिएको छ । नेपाल आयल निगमले २०७७ माघमा अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्भे स्वीकृतिका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको थियो तर हालसम्म पनि थप काम अघि बढ्न सकेको छैन । मन्त्रालयले भने छ महिनाअघि नै निर्णयका लागि मन्त्रिपरिषद्मा पठाएको तर त्यहाँबाट केही निर्णय नभएको जनाएको छ । मन्...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन जनमोर्चाको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन जनमोर्चाको माग
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै चाडबाडको मुखमा आएर गरेको मूल्य वृद्धिले जनतालाई झन् आहत पार्ने बताउँदै यसलाई फिर्ता लिन सरकारसँग माग गरेका छन् । उनले भनेका छन् – अन्य क्षेत्रको खर्च कटौती गरेर, अनियमिततालाई रोकेर, आवश्यक परे राज्यले अनुदान थपेर भए पनि यो मूल्यवृद्धिलाई सरकारले फिर्ता लिनु पर्छ...

हालसम्म फगानिस्तानबाट ७ सय ९२ जना नेपालीको उद्धार

हालसम्म फगानिस्तानबाट ७ सय ९२ जना नेपालीको उद्धार
अफगानिस्तानबाट ७९२ जना नेपाली नागरिकको उद्धार भइसकेको गृह मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले विभिन्न माध्यमबाट रोजगारीको सिलसिलामा अफगानिस्तान गएका नेपालीहरूको नेपाल सरकारले प्राथमिकताका साथ उद्धार गरिरहेको बताएका छन् ।

सासाको चौथो राउन्डको लक्की ड्र नतिजा

सासाको चौथो राउन्डको लक्की ड्र नतिजा
२४अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले अगस्ट २३ तारीख सोमबार भ्याक्सिन चिट्ठाको चौथो राउन्ड संपन्न गरेकोछ।  हप्ताको एक दिन उड्ने यो भाग्य चिठ्ठाको पाँचौं   राउन्ड अगस्ट ३० तारीख उडनेछ। यदि तपाईंले नाम दर्ता गर्नु भएको छैन भने तलको लिङ्कबाट नाम दर्ता गर्न सक्नु हुनेछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका १८ वर्ष पुगेका  हङकङ रेसिडेन्ट( स्थ...

काभ्रे फेस्ट-सिजन-२ मोडलिङ प्रतियोगिताको अडिसन संपन्न

काभ्रे फेस्ट-सिजन-२ मोडलिङ प्रतियोगिताको अडिसन संपन्न
एल एण्ड एन मोडेल एजेंसीले भर्खरै आफ्नो “काभ्रे फेस्ट-सिजन-२” को अडिसन सम्पन्न गरेकोछ। बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन -२” अन्तिम चरणको अडिसन काभ्रेको बनेपामा बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको संग्लनता र स्थानीय संघ सं...

विङ ओन डिपार्टमेन्ट स्टोरले १८ लाखको विभिन्न पुरस्कार राखेर भ्याक्सिन चिट्ठा उडाइरहेछ

विङ ओन डिपार्टमेन्ट स्टोरले १८ लाखको विभिन्न पुरस्कार राखेर भ्याक्सिन चिट्ठा उडाइरहेछ
२४ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा । विङ ओन डिपार्टमेन्ट स्टोरले कोभिड-१९ भ्याक्सिनेसन लक्की ड्र अगस्ट २ तारीख देखि प्रत्येक हप्ता आयोजना गरिरहेको छ। हङकङ डलर १८ लाख बराबरको लगानी रहेको  विभिन्न रकमको विङ ओन गिफ्ट भौचर विजेताले प्राप्त गर्नेछन। जम्मा १४ राउन्ड सम्पन्न हुने यो भाग्य चिट्ठा ७ तारीख नोभेम्बर २०२१ सम्म चल्नेछ । टिकट संकलन हुने समय अबधि चिट्ठामा भाग लिनेको योग्यता.सहभ...

अफगानिस्तानमा तालिबान विरोधी शक्तिको घोषणा

अफगानिस्तानमा तालिबान विरोधी शक्तिको घोषणा
नेशनल रेजिस्टेन्स फ्रन्टका सदस्य अली नजिरीले बीबीसीसँगको कुराकानीमा तालिबान विरोधी नेता मरहूम अहमद शाह मसूदका छोरा अहमद मसूदको नेतृत्वमा हज्जारौं लडाकू त्यहाँ जम्मा भएको र युद्धका लागि तयार रहेको बताएका छन्।’ उनले भने,‘नेशनल रेजिस्टेन्स फ्रन्टको मान्यता यो छ कि स्थायी शान्तिका लागि अफगानिस्तानको मूलभूत समस्याको समाधान आवश्यक छ । मुलुकमा हामी पछिल्लो ४० वर्ष वा सय वर्ष वा २०० वर्षदेखि जुन ब...

विदेशी सेना नहटेसम्म नयाँ अफगान सरकार नबन्‍ने तालिबानको भनाइ

विदेशी सेना नहटेसम्म नयाँ अफगान सरकार नबन्‍ने तालिबानको भनाइ
संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालिबानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिवान समूहले सोमबार एएफपीसँग बताएको छ । तालिबान एक नेताले भने, “अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्रिपरिषद्को गठनको घोषणा नगर्ने निर्णय भएको छ ।” यसैबीच काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रहरूले आगामी हप्ताभन्दा बढी अफगानि...