वीपी प्रतिष्ठान धरानमा मानिस मर्नुको कारण पत्ता लाग्यो , दिनहुँ नारा जुलुुस, उपकुलपति घेराबन्दीमा

वीपी प्रतिष्ठान धरानमा मानिस मर्नुको कारण पत्ता लाग्यो , दिनहुँ नारा जुलुुस, उपकुलपति घेराबन्दीमा
आनन्द श्रेष्ठ । धरान ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र मौलाएको आर्थिक, शैक्षिक अनियमितताको विरुद्धमा गत हप्ता देखि स्थानिय नागरीक सन्जाल र  कर्मचारी विधार्थी र चिकित्सक हरुले  दिनहुँ नारा जुलुुस गरेर दवाव वढाउन थालेका पछि प्रतिष्ठान प्रशासन वार्तामा आउन वाध्य भएको छ ।  १५ महिना अघि उपकुलपति भएर आएका डा ज्ञानेन्द्र गिरी ले कोभिड महामारीको वेला प्रतिष्ठानमा  भएका अ...

खोप लाउने कि नलाउने?अन्योल छ?अन्योललाई दुर गर्न शहरमा निशुल्क स्वास्थ्य परिक्षण र परामर्श उपलब्ध

खोप लाउने कि नलाउने?अन्योल छ?अन्योललाई दुर गर्न शहरमा निशुल्क स्वास्थ्य परिक्षण र परामर्श उपलब्ध
२३ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । जुन ९ तारीख बिओसी लाइफ एसुरेन्स कम्पनी लिमिटेड र इसि हेल्थकेयरले कोभिड भ्याक्सिन लगाउन इच्छुक तर स्वास्थ्य अवस्था जाँच गरेर मात्र लाउन चाहने नागरिकको लागि निशुल्क स्वास्थ्य परिक्षण गरिदिने कुराको घोषणा गरेको थियो । " फ्री कोभिड-१९ प्री- भ्याक्सिनेसन हेल्थ एसेस्मेन्ट" अर्थात भ्याक्सिन लाउन पुर्व गरिने निशुल्क स्वास्थ्य परिक्षण  प्याकेज अन्तर्गत १० हजार ...

मुन्धुम र वैज्ञानिक पुष्टी : एक आलोचनात्मक दृष्टिकोण

मुन्धुम र वैज्ञानिक  पुष्टी : एक आलोचनात्मक दृष्टिकोण
हिजो आज लिम्बूहरू बीच धर्म, संस्कृति, संस्कार र इतिहासबारे बहस, छलफल र वादविवाद भईरहेको छ । नेपाली समाजमा कहावत छ ‘जति मोही मथ्यो त्यति नै बढी र शुद्ध घिउ निस्कन्छ’ । वाद सम्वाद हुनु राम्रो हो । यसले असली कुरा निकाल्न मद्दत गर्दछ । तर यस्तो वाद सम्वाद निर्माणउन्मुख (Constructive) हुनुपर्छ ध्वस्तउन्मुख (Destructive) हुनु हुदैन । यसबारेमा विभिन्न संस्था तथा व्यक्तिहरूको भिन्न भिन्न मतहरू र दृष्टिको...

सर्वोच्च अदालतको निर्मम र एैतिहासिक आदेश

सर्वोच्च अदालतको निर्मम र एैतिहासिक आदेश
काठमाण्डौ । काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिएको हो । यससँगै संसद विघटन अघिसम्म कामय रहेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्बाङ र लीलानाथ श्रेष्ठ बाहेकका मन्त्री पदमुक्त भएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्...

भ्याक्सिन चिट्ठा:प्रथम पुरस्कार ६० टिल(२ किलो) सुन,दोस्रो ३० टिल, तेस्रो १० टिल सुन,डोमेस्टिक हेल्परले पनि भाग लिन पाउने

भ्याक्सिन चिट्ठा:प्रथम पुरस्कार ६० टिल(२ किलो) सुन,दोस्रो ३० टिल, तेस्रो १० टिल सुन,डोमेस्टिक हेल्परले पनि भाग लिन पाउने
२१ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । "अर्लि भ्याक्सिनेसन इन्सेन्टिव स्किम " अर्थात  खोप शिघ्र  ग्रहण गर्नेलाई दिइने सुविधा योजना  अन्तर्गत हेन्डरसन ल्यान्ड डिभलपमेन्ट कम्पनीले जुन देखि सेप्टेम्बर महिनाभित्र छ वटा लक्की ड्र उडाउने भएको कुरा गत जून ७ तारीख घोषणा गरेको थियो  । हङकङमा परिचालित खोप अभियानलाई सफल तुल्याउन गरिने यो भाग्य चिठ्ठामा कुल  ३०० टिल (११.३३ केजी ...

आन्दोलनबाट प्राप्त अधिकार गुम्ने खतरा : भट्टराई

आन्दोलनबाट प्राप्त अधिकार गुम्ने खतरा  : भट्टराई
बेलबारी । जसपा नेपालका संघीय परिषद अध्यक्ष डाक्टर बावुराम भट्टराईले पुस ५ गतेको संसद विघटन देखि यताको घटनाहरुमा वैदेशिक चलखेल भएको बताउनु भएको छ । जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिको आयोजनामा शनिवार भएको वर्तमान नेपाली राजनीतिमा भूराजनीतिक प्रभाव र वैकल्पिक शक्ति निर्माणको बाटो विषयक भर्चुअल सम्वादमा भट्टराईले सामरिक स्वार्थको कारण संविधानबाट प्राप्त धर्म निरपेक्षता, संघियता, समावेशीत...

अगस्ट १ तारीखबाट पाइने हङकङ डलर ५,००० को सपिङ भौचरबारे जानकारी

अगस्ट १ तारीखबाट पाइने हङकङ डलर ५,००० को सपिङ भौचरबारे जानकारी
१९ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । कोभिड महामारीले जर्जर बनाएको स्थानीय अर्थतन्त्रलाई केहि हदसम्म भए पनि तंग्रयाउन हङकङ सरकारले यस वर्षको आर्थिक वर्षमा हङकङका प्रत्येक स्थाइ वासिन्दालाई हङकङ डलर ५,००० हजार बराबरको किनमेल भौचर दिने भनेको थियो । यस विषयमा थप जानकारी दिन हङकङका अर्थ मन्त्री पल च्यानले जुन १८ तारिख शुक्रबार दिउँसो ३ बजे एक पत्रकार भेला राखेका थिए । हङकङका स्थाइ वासिन्दा र नव ...

कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म

कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म
काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने भएको छ । कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । संशोधित कार्यतालिकानुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशस...

स्विस बैंकमा नेपालीको पैसा वर्ष दिनमै दोब्बर

स्विस बैंकमा नेपालीको पैसा वर्ष दिनमै दोब्बर
काठमाडौँ — गम्भीर अपराध तथा गैरकानुनी कार्यबाट आर्जित रकम बचत गरिदिने र उच्चस्तरीय गोपनीयता राख्ने स्विस बैंकमा नेपालीको मौज्दात रकम बढेको छ । स्विस नेसनल बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार स्विट्जरल्यान्डका बैंकमा सन् २०१९ को तुलनामा २०२० मा नेपालीको बचत दोब्बर भएको छ । नेपालीको बचत सन् २०१९ सम्ममा १७ करोड ५८ लाख ६५ हजार २ सय ४१ स्विस फ्र्यांक (हालको विनिमय दरअनुसार २२ अर्ब ७३ करोड ४० ...

भ्याक्सिन लट्री हङकङ : तीन वटा मर्सिडिज कार तीन जना विजेतालाई

भ्याक्सिन लट्री हङकङ : तीन वटा मर्सिडिज कार तीन जना विजेतालाई
१८ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङका ठुला कम्पनीहरुमा अहिले भ्याक्सिन लट्री उडाउने होडबाजी नै चलेको प्रतीत हुन्छ। हाल सम्ममा सरदर हङकङ डलर १८ करोड भ्याक्सिन सम्बन्धि उडाइने भाग्य चिट्ठामा लगानी हुदै गरेको कुरा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले खुलासा गरेकी छिन । सन १८३२ मा चीनमा स्थापना भएको कम्पनी जार्डिन म्याथेसनले हङकङ सरकारको भ्याक्सिन अभियानलाई सफल पार्न गत जुन ११ तारीख हङकङ ...