हङकङ $ ४० लाख मुल्य बराबरको ड्रीम क्रुज पुरस्कार जित्ने आशामा ७ लाख जनाले अन्लाईन फारम भरे
१६ जुन २०२१ हङकङ । क्रान्ति सुब्बा ।
१८ वर्ष पुगेका पुर्ण खोप लगाइसकेका परमानेन्ट र नन परमानेन्ट दुबै किसिमको हङकङ नागरिकको लागि जेन्टिङ क्रुज लाइन्स हङकङ नामक कम्पनीले भाग्य चिट्ठाको रजिस्ट्रेसन प्रक्रिया शुरु गरिसकेको छ गत जुन १० तारीखबाट । यो चिट्ठाको अन्लाईन फारम खुलेको ६ दिन अर्थात् जुन १५ तारीख सम्ममा जम्मा ७,००,००० जनाले आफ्नो नाम दर्ता गरिसकेकाछ्न।यस खेलमा ...









