हङकङ डलर दस लाखको पुरस्कार सासाले राख्यो कोरोना खोप लाउनेलाई
६ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।
हङकङको सासा इन्टरनेशनल होल्डिङ कम्पनीले आगामी अगस्ट १ तारीख २०२१ बाट हप्ताको एक दिन भाग्य चिठ्ठा उडाउने घोषणा गरेकोछ। कोभिड भ्याक्सिनको दुबै डोज कमप्लिट गरेका हङकङ रेसिडेन्टले सासाले उडाउने हङकङ डलर एक लाख बराबरको नगद ( क्यास) भौचर जित्नको लागि यस भाग्य चिट्ठामा भाग लिन पाउनेछ्न।
यसका विजेताहरुले एक वर्षको लागि सासा भिआइपी मेम्बरसीप र हङकङ डलर एक हजार भन्द...









