डाक्टर तथा नर्शमाथि कुटपिट गर्ने रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता

डाक्टर तथा नर्शमाथि कुटपिट गर्ने रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता
दाङ । भेरी अस्पताल बाँकेका डाक्टर तथा नर्शमाथि कुटपिटको आरोप लागेका मानबहादुर रावतविरुद्ध ज्यान मार्ने उद्योगसहित दुईवटा मुद्दा दर्ता भएको छ । रावतविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योग र अपराधिक उपद्रो गरी दुईवटा मुद्दा चलाइएको बाँकेका प्रहरी प्रमुख ओम रानाले जानकारी दिए । रावतमाथि बिहिवार साँझ कोरोना संक्रमित दाइको मृत्युुपछि स्वास्थ्यकर्मीलाई कुटपिट गरेको र अस्पताल तोडफोड गरेको आरो...

महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम

महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ । यसअघि स्पष्टीकरण दिन भन्दै पत्राचार भएकोमा प्राप्त नभएकाले दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण पत्र पठाइएको हो । पार्टी केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्ध...

काठमाडौँ महानगरबाट ३ सय ९ बेडको आइसोलेसन र ३५ बेडको विषेश अस्पताल सञ्चालन

काठमाडौँ महानगरबाट ३ सय ९ बेडको आइसोलेसन र ३५ बेडको विषेश अस्पताल सञ्चालन
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४५ थान भेन्टिलेटर महानगरपालिका क्षेत्र भित्र र उपत्यकाका विभिन्न ९ अस्पतालहरुलाई उपलब्ध गराइएको जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै अस्पतालहरुको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उद्देश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । जानकारी अनुसार ...

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन (हेर्नुहोस् पूर्ण पाठ)

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन (हेर्नुहोस् पूर्ण पाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन अगाडि नै सबै जनतालाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सम्बोधनको पूर्णपाठ सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, सम्माननीय सभामुखज्यू, सम्माननीय राष्ट्रियसभाका अध्यक्षज्यू, ...

गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक

गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक
काठमाण्डौं । कोराना कहरबाट सिर्जना भएको अप्ठ्यारो परिस्थितिलाई समेटेर तयार पारिएको गीतकार प्रमिला बस्नेतको जनचेतनामुलक गीत “सेवा गरौ“ सार्वजनिक भएको छ । रोगको कारणबाट अप्ठ्यारो अवस्थामा भएका मानिसको पिर र व्यथालाई गीतमा समेटिएको छ । सार्वजनिक गीतमा गायक पदम राई , ज्ञानु ज्ञान्मी , सुष्मा लिम्बु र संगीता रानपहेलीको स्वर रहेको छ । प्यारो देश नेपाल अनि सम्पूर्ण बिश्व यतिखेर कोरोना महामारीको बिपती ...

२४ घण्टामा ७ हजार २ सय २६ जना कोरोना भाइरस संक्रमणमुक्त

२४ घण्टामा ७ हजार २ सय २६ जना कोरोना भाइरस संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७ हजार २ सय २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९ सय ३९ जना नयाँ संक्रमित भेटिँदा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका हुन् । २० हजार ४ सय १४ पीसीआर परीक्षणमा ६ हजार ७ सय ३१ र ५ सय ७८ एन्टिजेन परीक्षणमा २ सय ८ जना गरी पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ नयाँ संक्रमित भेटिएका हुन् । योसँगै नेपालम...

काठमाडौँ पुनः बर्डफ्लु देखियो

काठमाडौँ पुनः बर्डफ्लु देखियो
काठमाडौँ । कोरोना महामारीका कारण जनजीवन प्रभावित भइरहेका बेला काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि...

युट्युबमार्फत गलत प्रसारण गर्नेहरुलाई कारवाही गर्न प्रेस काउन्सिलसँग माग

युट्युबमार्फत गलत प्रसारण गर्नेहरुलाई कारवाही गर्न प्रेस काउन्सिलसँग माग
काठमाडौं । पत्रकारिताको मर्म विपरित युट्युबका माध्यमबाट गलत प्रसारण गर्नेहरुलाई तत्काल कारवाही गर्न प्रेस काउन्सिल नेपालसँग माग गरिएको छ । अनलाइन टिभी पत्रकार सङ्घले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई आज बिहीबार ज्ञापनपत्र बुझाउँदै उक्त माध्यममा विकृति गर्नेहरुलाई कारवाही गर्न माग गरेको हो । सङ्घका अध्यक्ष जीवन भण्डारीले युट्युबलगायतका विभिन्न माध्यमबाट भिडियो सामग्री सम्प्रेषण गर्न...

सर्वोच्चले प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिएन

सर्वोच्चले प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिएन
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका १८ वटा रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलाशले आज रिटको प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घ...

हङकङमा एक जना नर्स कोरोना खोपभित्रबाट उम्किएको भाइरसद्वारा संक्रमित

हङकङमा एक जना नर्स कोरोना खोपभित्रबाट उम्किएको भाइरसद्वारा संक्रमित
मे २६ २०२१ हङकङ । क्रान्ति सुब्बा । क्वुन चुङ स्पोर्ट्स सेन्टर  भ्याक्सिनेसन सेन्टर जोर्डनमा नर्सको रूपमा कार्यरत ६१ वर्षकी क्वाइ चोङ निवासी पार्ट टाइम नर्स महिलामा कोरोना भाइरस प्रारम्भिक पोजिटिभ मे २४ तारिख पुष्ठि भएको थियो । हङकङ स्वास्थ रक्षण केन्द्र सरुवा रोग शाखाकि प्रमुख डाक्टर च्वाङ शुक क्वानले ती नर्सको जिनोम अनुक्रमको नमुनामा बेजिङ निर्मित साइनोभ्याक भ्याक्सिनमा प्रयोग गरिएको कोरोना ...