वनमन्त्री आलेले भने, ‘मैले जनतालाई गरेको सहयोगप्रति रिस, डाह छ भने मेरोभन्दा धेरै सहयोग गरे हुन्छ’
काठमाडौँ । अक्सिजनको सिलिण्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेपछि यो हप्ता आलोचना खेपिरहेका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछामलाई अक्सिजन खरिदका लागि एक लाख व्यक्तिगत सहयोग गरेका छन् ।
अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि मन्त्री आलेले अस्पताललाई आफ्ना तर्फबाट एक लाख उपलब्ध गराएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
अछाममा अक्स...









