‘सत्ता टिकाउन ‘बार्गेनिङ’ गर्ने हिसाबबाट नागरिकता अध्यादेश ल्याइयो’

‘सत्ता टिकाउन ‘बार्गेनिङ’ गर्ने हिसाबबाट नागरिकता अध्यादेश ल्याइयो’
इकागज संवाद साभार नागरिकता विधेयक निम्ति अनेकन झमेला, किँचलो र विवाद झेलिन् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले । नागरिकता विधेयकलाई संसद्वारा पास गराउन श्रेष्ठ २ वर्ष खटिन् । तर, उनको खटाइ अर्थहीन भएको छ । संसदीय प्रक्रिया पद्धतिकै धज्जी उडाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको जालसाजीसहित हुकुमी शैलीमा नागरिकता संशोधन ‘अध...

विश्वको एक सक्रिय ज्वालामुखी : निरागोंगो, कंगो, अफ्रीका

विश्वको एक सक्रिय ज्वालामुखी : निरागोंगो, कंगो, अफ्रीका
क्रान्ति सुब्बा २४ मे २०२१। कंगोमा ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको थियो । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोंगोमा मे २२ तारीख शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परेर कम्तीमा पनि १५ जना स्थानीय नागरिकको मृत्यु भएको सो प्रान्तका प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका हुन् । उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यसबाट बाँच्नका लागि भाग...

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित १ सय ४६ जना निवेदकले संविधानको धारा ...

सरकार जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्न पूर्णत असफल- माओवादी केन्द्र

सरकार जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्न पूर्णत असफल- माओवादी केन्द्र
काठमाडौं । नेपालमा कोरोना संक्रमण उच्च तहमा पुगे पनि जनताको जीवन रक्षाको अत्यन्तै संवेदनशील यो मुद्दामा सरकारको चरम लापरवाही भएको भन्दै नेकपा (माओवादी केन्द्र) ले खेद प्रकट गरेको छ । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको २०७८ जेठ ५ र ६ गते बसेको बैठकले कोभिड- १९ को दोस्रो लहरको तिव्रता र भयावहतालाई दृष्टिगत गर्दा सरकार जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्ने तथा संक्रमण रोक्ने तयारी,...

नागरिकता अध्यादेशको नालिबेली

नागरिकता अध्यादेशको नालिबेली
रामकुमार डिसी काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशले बाबु-आमा नेपाली नागरिक भएर पनि नागरिकता पाउन नसकेका छोराछोरीलाई न्याय गरेको छ । विशेषगरि महिला र मधेशी समुदायले लामो समयदेखि माग गरेको नागरिकता सम्बन्धी प्रगतिशील व्यवस्थाको संविधानको सिमाभित्र रहेर सरकारले सम्बोधन गर्न खोजेको छ । यसको श्रेय प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ...

रहिनन् विद्यावारिधी गर्ने पहिलो महिला डा. वानीरा गिरी

रहिनन् विद्यावारिधी गर्ने पहिलो महिला डा. वानीरा गिरी
काठमाडौं । विद्यावारिधी गर्ने पहिलो नेपाली महिला एवम् लेखक डा. वानीरा गिरीको हिजो आइतबार राती १० बजे हृदयघातबाट निधन भएको छ । ७५ वर्षीया गिरीमा २० दिनअघि कोरोनासंक्रमण देखिएकिो थियो । तर निधनचाहिँ हृदयघातका कारण भएको उनको परिवारले जनाएको छ । ३ वर्षदेखि अल्जाइमर्स रोगबाट समेत पीडित गिरीलाई हृदयघात भएपछि नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा पुर्याइएको थियो । अस्पताल पुर्याएको आधा घण्टामै ...

हङकङको ताइ कोक चुइमा पर्ने बिल्डिङ लकडाउन,४६ वर्षकी हेल्पर भाइरस भेरिएन्टद्वारा संक्रमित

हङकङको ताइ कोक चुइमा पर्ने बिल्डिङ लकडाउन,४६ वर्षकी हेल्पर भाइरस भेरिएन्टद्वारा संक्रमित
२३ मे २०२१। हङकङ । क्रान्ति सुब्बा । आज बेलुकी ८ बजे हङकङ सरकारले ताइ कोक चुइ स्थित आइल्याण्ड हार्वरभिउको टावर ६ मा रात्रीकालिन लकडाउन जारी गरेकोछ। यो टावरनिवासी एक घरेलु कामदारमा कोरोना भाइरस भेरिएन्ट N501Y द्वारा प्रारम्भिक पोजिटिभ देखिएको कारणले लकडाउन गरिएको हो। यो लकडाउन भोलि बिहान ७ बजे समाप्त हुने कुरा सरकारले गरेकोछ। सरकारको प्रवक्ताको भनाइ अनुसार फिलिपिन्सबाट आएकी आइल्याण्ड हार्...

राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा २५ वटा रिट

राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा २५ वटा रिट
काठमाडौं । यही जेठ ७ गतेको राष्ट्रपतिको निर्णयविरुद्ध २५ वटा रिट सर्वोच्च अदालतमा पुगेका छन् । विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्री घोषित गर्नुपर्ने मागसहित रिट निवेदन लिएर जान नभ्याए पनि आज आइतबार केपी शर्मा ओली र शेरबहादुर देउवाको प्रधानमन्त्री दावी अश्वीकार गरेको निर्णयविरुद्ध दुईथरी रिट सर्वोच्चमा पुगेका छन् । सर्वोच्च अदालतले भने दुवैथरी रिट अध्ययनका क्रममा रहेकाले आज कुनै पनि रिट दर्त...

चीनमा करिब  ५० करोड डाेज खाेप खपत

चीनमा करिब  ५० करोड डाेज खाेप खपत
९ जेठ २३ मे  बेजिङ – कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७२ हजार डोज खोप दिइएको छ । कोभिड–१९ का लक्षणहरु चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै एक करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ । विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग...

यस्तो छ पछिल्लो २४ घण्टामा नेपालमा कोरोना अवस्था

यस्तो छ पछिल्लो २४ घण्टामा नेपालमा कोरोना अवस्था
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ९ सय १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यसअघि शनिबार देशभर ८ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८ हजार ८ सय ४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १ सय २९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । मन्त्रालयका अनुसार ...