नागरिकतासम्बन्धी अध्यादेश जारी

नागरिकतासम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । आज आइतबार भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। केही दिनअघि नै सरकारले राष्ट्रपति कार्यालय पठाएको अध्यादेश राष्ट्रपतिले आइतबार जारी गरेकी हुन् ...

भारतमा एकै दिनमा २१ लाख २३ हजारको कोरोना परिक्षण

भारतमा एकै दिनमा २१ लाख २३ हजारको कोरोना परिक्षण
नयाँ दिल्ली, ९ जेठ २३ मे २०२१ : भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एकै दिनमा २० लाखभन्दा बढीको कोरोना परीक्षण गरिएको यो पाँचौ दिन हो । पछिल्लो २४ घण्टामा भारतमा २१ लाख २३ हजार ७८२ हजार जनाको...

चिनियाँ पहाडमा संपन्न म्याराथन दौडमा सहभागी २१ जनाको मृत्यु

चिनियाँ पहाडमा संपन्न म्याराथन दौडमा सहभागी २१ जनाको मृत्यु
२३ मे २०२१, ९ जेठ, लान्जाउ : चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला २१ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका १७२ मध्ये १५१   जना सुरक्षित  रहेको र  अधिकारीहरुले जनाएका छन । चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो । प्रतियोगिता भइरहेको बेला एक्का...

“कोरोनाले मर्छ, भ्याक्सिनले बचाउछ” भन्ने कुरा गलत हो, अश्वगन्धा, ध्यान, योगा नै कोरोना विरुद्धको ठुलो भ्याक्सिन हो – योगी विकासानन्द

“कोरोनाले मर्छ, भ्याक्सिनले बचाउछ” भन्ने कुरा गलत हो, अश्वगन्धा, ध्यान, योगा नै कोरोना विरुद्धको ठुलो भ्याक्सिन हो – योगी विकासानन्द
कर्णाली , जेठ ९ (रासस): नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ । विद्यालय, कलेज र विश्वविद्यालय सम्पूर्ण बन्द छन् । बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्थीहरुमा परिरहेको छ । शहरी क्षेत्रमा अनलाइनका माध्यमबाट शिक्षण क्रियाकलाप भए पनि ग्रामीण दुर्ग...

२४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त

२४ घण्टामा  ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार देशभरबाट ८ हजार ८ सय ४८ जना निको भएका हुन् । योसँगै नेपालमा निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । यस्तै पीसीआर विधिबाट गरिएको १९ हजार ३ सय ५७ परीक्षणमा २४ घण्टामा ८ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर...

थापालाई मत नदिने एमालेका १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण

थापालाई मत नदिने एमालेका १४ प्रदेशसभा सदस्यलाई स्पष्टीकरण
काठमाडौं । नेकपा एमालेले बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिएको भन्दै १४ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल समूहका १४ जना बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टिकरण भोलि आइतबार साँझ ५ बजेभित्र पेश गर्न पनि भनिएको छ । बागमती प्रदे...

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी नेताहरुले सर्वोच्च गुहार्ने

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी नेताहरुले सर्वोच्च गुहार्ने
काठमाडौँ । संसद विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरुले सर्वोच्च अदालत गुहार्ने भएका छन् । शुक्रबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद सहितका नेताहरु संसद पुनःस्थापनाको मागसहित भोलि  न्याय माग्दै सर्वोच्च जान लागेका हुन् । आज शनिबार काठमाडौंको नयाँ बानेश्वरमा बसेको पाँच दलक...

मध्यरातमा मन्त्रि परिषदको बैठक,प्रतिनिधिसभा विघटन,आगामी निर्वाचन कात्तिकमा

मध्यरातमा मन्त्रि परिषदको बैठक,प्रतिनिधिसभा विघटन,आगामी निर्वाचन कात्तिकमा
काठमाण्डौ । मध्यरातमा बालुवाटारमा मन्त्री परिषदको बैठक सुरु भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै दाबी खारेज गरेपछि तल्काल बैठक सुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्काे निर्वाचन आगामी कात्तिक २६ र मङ्सिर ३ गते गर्ने गरी मिति तोक्नुभएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम सोसम्बन्धी सिफारिश मन्त्रिपरिषद्को राति अबेर बसेको बैठक...

सरकार गठनका लागि ओली र देउवाले दावी पेश गरे

सरकार गठनका लागि ओली र देउवाले दावी पेश गरे
काठमाडौं । सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दाबी पेश गरेका छन् । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि ओली र देउवाले दावी पेश गरेका हुन् । राष्ट्रपतिले प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न दिएको समयभित्र ओली र देउवाले आ(आफ्नो बहुमत रहेको भन्दै दाबी पेश गरेका हुन् । साँझ ५ बजेभित्...

भारतमा कोरोनामुक्त हुनेलाइ ब्लाक फंगस भन्ने अर्को महामारीबाट बच्न मुस्किल

भारतमा कोरोनामुक्त  हुनेलाइ ब्लाक फंगस भन्ने अर्को महामारीबाट बच्न  मुस्किल
नयाँ दिल्ली । मे २१, २०२१।  भारतमा कोरोनाभाइरस महामारीको संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । विगत २४ घण्टामा थप चार हजार २०९ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोभिड–१९ को संक्रमणबाट २ लाख ९१ हजार ३६५ जनाको मृत्यु भएको छ । भारतमा बढी घातक मानिएको कोभिड–१९ को दोस्रो लहर शुरु भएयता दैनिक चार हजारको हाराहारीमा सं...