राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दावी पेश गर्न आव्ह्रान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएकी छन् ।
राष्ट्रपति कार्यालयले हिजो बिहीबार राति विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम दलहरुलाई २१ घण्टाको समय दिएर नयाँ सरकार गठनको प्रक्रिया शु...







