एक दिनको अन्तरमा बाउछोराको मृत्यु भएपछि गाउँ नै सोकमा

एक दिनको अन्तरमा बाउछोराको मृत्यु भएपछि गाउँ नै सोकमा
काठमाडौं । दाङको बबई गाउँपालिकामा एक दिनको अन्तरमा बाउछोराको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बुवाछोराको मृत्यु भएपछि गाउँ नै सोकमग्न छ । बबई गाउँपालिकाको ट्वाङखोला घाटमा हिजो सोमबार दिउँसो पत्रकार लक्ष्मण बस्नेतका बुवा टोपबहादुर बस्नेतकोे दाहसंस्कार हुँदै थियो । उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुवाको शव सोमवार गृहस्थानमा ल्याएर दाहसंस्कार गर्न थालिएको थियो । प...

निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने

निषेधाज्ञामा बैंकले जरिवाना लिन नपाउने
काठमाडौं । बैंक तथा वित्तीय सँस्थाले निषेधाज्ञा अवधिभर कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभरका लागि यस्तो व्यवस्था गरेको हो। त्यस्तै राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय ...

वहसका लागि अब कानुन व्यवसायीले सर्वोच्च अदालत जान नपर्ने

वहसका लागि अब कानुन व्यवसायीले सर्वोच्च अदालत जान नपर्ने
काठमाडौं । सर्वोच्च अदालतले नयाँ अभ्यासको सुरुआत गरेको छ । वहसका लागि अब कानुन व्यवसायीले सर्वोच्च अदालत धाउन नपर्ने भएको छ । ् कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै सर्वोच्च अदालतमा भर्चुअल प्रविधिबाट बहस थालिएको हो । सर्वोच्चले आजदेखि कानुन व्यवसायीलाई आफ्नै फर्म अथवा अदालतको सञ्चार कक्षबाट बहस गर्न सक्ने व्यवस्था मिलाएको हो । आज न्यायाधीश अनिल सिन्हाको एकल इजलासबाट भर्चुअल बहसको व्यवस्था म...

प्रधानमन्त्री ओलीले तत्काल सपथग्रहण गर्न नपर्ने

प्रधानमन्त्री ओलीले तत्काल सपथग्रहण गर्न नपर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सपथग्रहण गर्न नपर्ने भएको छ । प्रधानमन्त्री ओलीको सपथग्रहण बदर गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अश्वीकार गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको हो । वैशाख ३१ गते राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीले सपथ लिने क्रममा प्रतिज्ञा गर...

सुदूरपश्चिम सरकार : उद्योगको लागि विनियोजन गरेको १२ करोड ४० लाख रुपैयाँ मन्दिरमा खर्च गर्ने तयारी

सुदूरपश्चिम सरकार : उद्योगको लागि विनियोजन गरेको १२ करोड ४० लाख रुपैयाँ मन्दिरमा खर्च गर्ने तयारी
भानुभक्त आचार्य कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण प्रत्येक दिन ज्यान गुमाउनेको संख्या बढिरहेको छ । प्रदेशमा अक्सिजन उद्योग नहुँदा अहिले संक्रमितले अक्सिजन नपाएर मर्नुपर्ने बाध्यता सृजना भइरहेको छ । यस्तो अवस्थामा अक्सिजन उद्योग स्थापना गर्न ध्यान दिनुपर्ने सुदूरपश्चिम प्रदेश सरकारको उद्योग वन तथा वातावरण मन्त्रालयले उद्योग स्थापनाको लागि विनियोजन गरेको १२ करोड ४० लाख रुपैयाँ कट...

प्रदेश सांसदलाई पदमुक्त नगर्न सर्वोच्च अदालतको आदेश

प्रदेश सांसदलाई पदमुक्त नगर्न सर्वोच्च अदालतको आदेश
काठमाडौँ । जनता समाजवादी पार्टीका चार प्रदेश सांसदलाई तत्कालका लागि पदमुक्त नगर्न सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको छ । लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गरिएका जसपाका चार सदस्य सन्तोषकुमार पाण्डे, विजय यादव, सुमन रायमाझी र कल्पना पाण्डेलाई तत्कल पदमुक्त नगर्न सर्वेच्चले आदेश दिएको हो । ऐनमा भएको व्यवस्था र प्रक्रिया पूरा नगरी उनीहरुलाई निष्कासन गरेको देखिएको जिकिर सर्वोच्चको छ । ...

कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुग्यो

कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुग्यो
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण र ४ सय ३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ हजार २ सय ४७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१...

हङकङमा कोरोना खोप अलोकपृय, १९ लाख ५५ हजार डोज भ्याक्सिन खपत,१८ प्रतिशतले खोप लिए

हङकङमा कोरोना खोप अलोकपृय, १९ लाख ५५ हजार डोज भ्याक्सिन खपत,१८ प्रतिशतले खोप लिए
१७ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । मे १६ तारीखका दिन हङकङमा कोभिड विरुद्ध खोप जारी भएको ८० दिन पुग्यो। यो दिन सम्ममा आइपुग्दा कुल जनसंख्याको १८% प्रतिशतले खोप ग्रहण गरिसकेका छ्न। भारत र नेपालमा भ्याक्सिनको सख्त माग बढीरहेकोे परिप्रेक्ष्यमा हङकङका जनता भने भ्याक्सिन लाउन हिचकिचाइ रहेको देखिन्छ ।" पर्ख र हेर " को मनोवृत्तिमा अधिकांश हङकङवासी रहिआएको स्थिति छ अहिले पनि ।कतिपय हङकङेलीहरु  त ...

हङकङमा चार महिनाको एक जना बच्चा संक्रमित जसका पिता नयाँ भेरिएन्टबाट संक्रमित थिए

हङकङमा चार महिनाको एक जना बच्चा संक्रमित जसका पिता नयाँ भेरिएन्टबाट संक्रमित थिए
१६ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । आज हङकङमा ४ वटा कोरोना संक्रमित केस देखा परेको छ। जसमा ३ जना आयातीत परेका छ्न भने १ जना पुर्व केसबाट सरेर आएको स्थानीय केस रहेकोछ। हङकङमा कोरोना संक्रमित कुल संख्या ११,८२५ पुगेको छ। आजको आयातितमा एक  जना इन्डोनेसियाबाट आएकी ४० वर्षकी महिला ,भारतबाट आएकी एक २९ वर्षकी महिला र रशियाबाट आएका  एक ५५ वर्षका  पुरुष  परेका छ्न। आज देखापरेको...

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या घट्दो क्रममा

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या घट्दो क्रममा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा छ भने मृतकको संख्या पनि घट्दो क्रममा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त बनेका छन् भने निको हुने दर ७४.६ प्रतिशत रहेको छ । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश...