द भ्वाइसका विकाश लिम्बुको स्वरमा “नेपाली माटो “सार्वजनिक

द भ्वाइसका विकाश लिम्बुको स्वरमा “नेपाली माटो “सार्वजनिक
काठमाण्डौं । साहित्य सरोवर मिडिया प्रालीको प्रस्तुतीमा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत "नेपाली माटो "सार्वजनिक  भएको छ । प्रवासी भुमीमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको छ । प्रवासमा रहेर पनी नेपाली साहित्य साथै समाजसेवामा सक्रिय रहनुभएका  मोहन कृष्ण होमागाईँको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको  छ । देशको माटो गीतमा द भ्वाइसका विजेता विकाश लिम्बुको स्वरमा ग...

एमाले विवादः पार्टीलाई जेठ २ अघि फर्काउने कि जेठ २ पछि लैजाने ?

एमाले विवादः पार्टीलाई जेठ २ अघि फर्काउने कि जेठ २ पछि लैजाने ?
काठमाडौं । आज जेठ २ गते । नेकपा एमालेको विद्रोही समूहले संस्थापन पक्ष(ओली) सँग २०७५ जेठ २ गते अघि फर्किनु पर्ने अडान राखिरहेका बेला आज राजधानीमा दुई समूहका नेताबीच बृहत् छलफल भएको छ । यो छलफलले अब पार्टीलाई २०७५ जेठ २ अघि फर्काउने कि २०७८ जेठ २ पछि लैजाने भन्ने विवादको टुंगो लगाउन संस्थापन पक्ष र माधव नेपाल पक्षका पाँच–पाँच सदस्य रहेको वार्ता टोलीले लगाउने निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष क...

साहित्यकार तथा फिल्म निर्देशक चेतन कार्कीको निधन

साहित्यकार तथा फिल्म निर्देशक चेतन कार्कीको निधन
गीतकार तथा फिल्म निर्देशक चेतन कार्कीको ८३ वर्षको उमेरमा कोभिड १९ का कारण निधन भएको छ। कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । हिजो दिउँसोदेखि अक्सिजनको कमी भएपछि उनलाई इमर्जेन्सीमा राखिएको र आज बिहान १०:२५ मा उहाँको निधन भएको विभिन्न समाचारहरूमा जनाइएको छ । दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । उनको जन्म ...

आउनुस्, सबै मिली ‘पागल’ गोविन्द केसीलाई फेरि गाली गरौँ

आउनुस्, सबै मिली ‘पागल’ गोविन्द केसीलाई फेरि गाली गरौँ
मधुसूदन सुवेदी सत्ता शक्ति भएका व्यक्तिले जे जस्तो स्वास्थ्य सेवा - सुविधा पाउँछन्, आममान्छेले पनि त्यस्तै पाउनुपर्छ भन्ने समाजवादी मुद्दा उठाउँदा ‘वर्ग शत्रु’ झैँ गाली र अपमान भोगेका डाक्टर गोविन्द केसीलाई सबै मिलेर गाली गरौँ, पागल करार गरौँ र समाजवादको स्थापना गरौँ । ‘सबै नेपालीको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्‍चितताका लागि पटकपटक आमरण अनशन गर्ने केसीले ...

७ करोड २० लाख वर्ष अघि जिउदो रहेकोे बोलक्कड डाइनोसरको नयाँ अवशेष फेला परयो मेक्सिकोमा

७ करोड २० लाख वर्ष अघि जिउदो रहेकोे  बोलक्कड डाइनोसरको नयाँ अवशेष फेला परयो मेक्सिकोमा
क्रान्ति सुब्बा मेक्सिकोका जीवाश्मविदले पत्ता लगाएको डाइनोसरको नयाँ प्रजातीमा औधी कुराकानी  गर्ने चरीत्र र हात्तीले  जस्तो मृदुभाषामा संवाद गर्ने शैली रहेको कुरा यहि मे १४ तारिख प्रकाशित  शोध पत्रमा बताइएको छ। करिब ७ करोड २० लाख वर्ष अघि लोप भएको यो प्रजातिको नाम ट्लाटोलोफस गालोरुम ( Tlatolophus galorum) राखिएकोछ। जुन जीव अहिलेको मेक्सिको  उत्तरी राज्य कोहुइला इलाकामा र...

हङकङमा एकजना ४ वर्षीय वालक संक्रमित,उनिसंग पढने सहपाठी र शिक्षक सबै १४ दिने होटेल क्वारेन्टाइनमा

हङकङमा एकजना ४ वर्षीय वालक संक्रमित,उनिसंग पढने सहपाठी  र शिक्षक सबै १४ दिने होटेल क्वारेन्टाइनमा
१५ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । आज हङकङमा तीन वटा कोरोना संक्रमित केस देखा परेको छ। जसमा २ जना आयातीत परेका छ्न भने १ जना अज्ञात स्रोतबाट आएको स्थानीय केस रहेकोछ। हङकङमा कोरोना संक्रमित कुल संख्या ११,८२२ पुगेको छ। आज संक्रमित रोगीहरु ४ देखि ३५ वर्ष भित्रका १ जना वालक र २ जना महिला परेकाछ्न। आजको आयातितमा दुबै जना इन्डोनेसियाबाट आएका डोमेस्टिक हेल्पर परेका छ्न। आज देखापरेका अज्ञात स्रोतब...

कोरोनाबाट देशभर थप १ सय ८७ जनाले ज्यान गुमाए

कोरोनाबाट देशभर थप १ सय ८७ जनाले ज्यान गुमाए
काठमाडौं । कोरोनाबाट पछिल्लो २४ घण्टामा देशभर थप १ सय ८७ जनाले ज्यान गुमाएका छन् भने ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार यसअघि शुक्रबार देशभर ८ हजार ५ सय २० जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ३ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७ हजार ९ सय ७१ र एन्टिजेन विधिबाट ५ सय ७७ जनाको परीक्षण गर्दा ८ ...

गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘सार्वजनिक

गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘सार्वजनिक
काठमाण्डौं । गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया ‘ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा समावेश गरिएको छ । प्रेम र समपर्णलाई समेटिएको कारणले आम दर्शक तथा स्रोताको मनमा गीत बस्न सफल हुनेमा आशावादी रहेको गीतका प्रस्तुत कर्ता मनोज कार्कीले बताए । गोविन्द कुईकेलको शब्द तथा डिवि लामाको सगीत गीतमा छ । संकल्प भुजेलको छायाँकन , तेकेन्द्र शाहको सम्पादन तथा स...

उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण स्थगित

उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण स्थगित
काठमाडौं । नेपालको तर्फबाट कोरोनाभाइरस संक्रमण फैलने सक्ने बताउँदै चीनले सगरमाथा आरोहण स्थगित गरेको जनाएको छ । नेपालमा कोरोना संक्रमण दिनानुदिन बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण स्थगित गरेको हो । सिन्ह्वा न्यूज एजेन्सीका अनुसार त्यहाँको खेलकुद प्रशासनले आरोहण स्थगित गरेको पुष्टि गरेको हो । नेपालको मोहडाबाट हुनसक्ने भाइरस संक्रमणबाट सत...

यी हुन् राजदुत सिफारिस भएका ११ देश र व्यक्ति (नामसहित)

यी हुन् राजदुत सिफारिस भएका ११ देश र व्यक्ति (नामसहित)
काठमाडौं । सरकारले अष्ट्रेलियासहित ११ वटा देशमा राजदुत नियुक्त गर्न सिफारिस गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सरकारले दक्षिण कोरिया, श्रीलंका, अस्ट्रेलिया, बहराइन, म्यानमार, अस्ट्रिया, डेनमार्क, इजिप्ट, रुस, साउदी अरेबीया र ब्राजिलमा राजदुत सिफारिस गरेको हो । सरकारले परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्लेलाई अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठलाई इजिप्टका लागि राजदूत सिफारिस गरेक...