दिपेन्द्र खड्काको शब्द सन्तोष फागो को ” ए माच्छी जालैमा ” सार्वजनिक

दिपेन्द्र खड्काको शब्द सन्तोष फागो को ” ए माच्छी जालैमा ” सार्वजनिक
काठमाडौ । बैदेशिक रोजगारको सिलसिलामा स्वदेश छोडेर विदेश पलयान भए पनि गीत संगीतलाई निरन्तरता दिने माया गर्ने गायक सन्तोष फागो को प्रस्तुतिमा पुर्बेली गीत " ए माच्छी जालैमा " स्टुडियो भिडिओ रिलिज भएको छ । गीतको शब्द दिपेन्द्र खड्काले लेख्नु भएको हो भने गीतको लय स्वयं दिपेन्द्र खड्का र सन्तोष फागो को रहेको छ । गीत लाई गायक तथा संगीतकार कृष्ण भक्त राई ज्युले संगीत एरेन्ज गर्नु भएको छ। मेल स्वर सन्तो...

गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा (भिडियो सहित )

गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा (भिडियो सहित )
हङकङ । सानै देखि गीत संगीत मा रुचि राख्ने कृष्ण काइदाको भेट हङकङ आएपछि आफ्नो मित्र तथा नेपथ्यका संस्थापक ड्रमर भिम पुन हुन्छ । पुन मार्फत उनको परिचय वरिष्ठ संगीतकार श्री दिनेश सुब्बासंग हुन्छ । त्यसपछि भिम पुनको पहलमा स्व.अरुण थापाको गीत कतै टाढा तिमी बाट पुगे भन्ने पहिलो कभर गीत दिनेश सुब्बाको स्टुडियो हिमालय टोन्स हङकङमा रेकर्ड गर्न सफल हुन्छ्न। अहिले पुन गायक कृष्ण काईदाको "निष्ठुरी भ...

अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा “धेरै खुसी छौ तिमीलाई पाए देखिन…” भिडियो सार्वजनिक

अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा “धेरै खुसी छौ तिमीलाई पाए देखिन…” भिडियो सार्वजनिक
हङकङ । अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा रहेको गीत शुभ अन्न प्राशन (भात खुवाई) आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौ तिमीलाई पाए देखिन...को म्युजिक भिडियो सार्वजनिक भएको छ। कृष्ण गुरुङकाे शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, नरेन्द्र वियाेगिकाे एरेन्ज, राजेश श्रेष्ठकाे रेकर्डिङ र A1 म्युजिकल स्टुडियो काठमाडौंमा गरिएको छ। गीतमा नेपाली चलन अनुसार नवशिशु ६ महिना पुगे पछि ...

आज हङकङमा एक आयातित एक स्थानीय कोरोना संक्रमित

आज हङकङमा एक आयातित एक स्थानीय कोरोना संक्रमित
१२ मे २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा आज दुई वटा मात्रै  कोभिड- १९ केस भेटिएको छ। जस अन्तर्गत एक स्थानीय र एक आयातित परेका छ्न। आजको केस समेत गरेर हङकङको कुल कोरोना संक्रमित केस संख्या ११,८१५ पुगेको छ। आजको स्थानीय केस पुर्व केसबाट  सरेर आएको हो। आयातित केस लक्षणहिन रहेको र फिलिपिन्सबाट आएकी  ४४ वर्षीया महिला हुन। पुर्व केसबाट कोरोना संक्रमित भएका स्थानीय केसवालाव्यक्...

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन्। कांग्रेस–माओवादी नेतृत्वको बिपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले सबभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङलाई केहीबेर अघि पुनः मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्रीमा कांग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमतको दावीसहित पत्र बुझाए पनि किर्ते गरिएको...

तत्काल संकटकाल घोषणा गर्न माग

तत्काल संकटकाल घोषणा गर्न माग
काठमाडौं । नेपाल नगरपालिका संघले तत्काल संकटकाल घोषणा गर्न माग गरेको छ । कोरोना महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भन्दै संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई ध्यानाकर्षण पत्र लेख्दै यस्तो माग गरेको हो । ‘संघका अध्यक्ष अशोककुमार ब्याञ्जुद्धारा जारी पत्रमा भनिएको छ, 'हाल फैलदो महामारी नियन्त्रण गर्न नसके विकराल स्थिति आउन सक्ने भएकोले मुलुकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी...

जनमोर्चाका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण

जनमोर्चाका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा थापालाई स्पष्टीकरण सोधेको पार्टीका प्रदेश अध्यक्ष शङ्कर बरालले जानकारी दिए । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजमोले नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग हस्ताक्षर गर्न दिएको निर्देशन पालना नगरेको आरोप थापालाई लगाइएको...

सूचना लुकाइएको आरोपमा हङकङमा पक्राउ परेका म्युटेन्ट भाइरसद्वारा संक्रमित इन्डियन इन्जिनियरको जमानत अस्वीकार

सूचना लुकाइएको आरोपमा हङकङमा पक्राउ परेका म्युटेन्ट भाइरसद्वारा संक्रमित इन्डियन इन्जिनियरको जमानत अस्वीकार
११ मे २०२१ हङकङ । क्रान्ति सुब्बा ।   २९ वर्षीय भारतीय व्यक्ति जसको नाम सेद मुहम्मद रिज्वी हो जो कोरोना भाइरसको रुपान्तरित स्वरूप अर्थात  उत्परिवर्तीत भाइरस (N501Y) द्वारा   संक्रमित थिए र उनको ३१  वर्षीय गाउडिज भिक्टोरिया मारी आल्किडे नामकी  फिलिपिनो नर्स  प्रेमिका इन्क्युबेसन अवधिको बेला भ्रमण गरेका स्थानहरु लुकाएको   संदेहमा पक्राउ परेका थिए मे ८...

आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको कसरत

आफ्नो नेतृत्वमा सरकार बनाउन कांग्रेसको कसरत
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ लिएर अघि बढ्ने निर्णय गरेको छ । संसदको दोस्रो ठूलो दल कांग्रेसको आज मंगलवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीसहितको बैठकले राष्ट्रपतिले दिएको समयभित्र सिंगै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश...

इजरायल र प्यालेस्टाइनबीच फेरि द्वन्द्व चर्कियो ९ बालबालिकासहित कम्तीमा २० जना मारिए

इजरायल र प्यालेस्टाइनबीच फेरि द्वन्द्व चर्कियो ९ बालबालिकासहित कम्तीमा २० जना मारिए
जेरुसेलम — इजरायल र प्यालेस्टाइनको सीमामा फेरि हिंसा चर्किएको छ । सोमबार राति इजरायलले गरेको हवाई आक्रमणबाट ९ जना बालबालिकासहित कम्तीमा २० जना नागरिक मारिएको गाजाका स्वास्थ्य अधिकारीले बताएका छन् । (इजरायली हवाई आक्रमणपछि दक्षिणी गाजापट्टीमा उडेको धूवाँको मुस्लो- तस्बिर - रोयटर्स) सोमबार राति प्यालेस्टाइनको विद्रोही समूहले हमासले जेरुसेलम नजिकै रकेट प्रहार गरेपछि इजरायलले जवाफी कारबाही गरेको दा...