एकदिनको अन्तरालमै दम्पतिको मृत्यु भएपछि छोरीको भावुक स्टाटस
काठमाडौं – ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका–१ सिनाम घर भएकी रोस्ती इवारम लिम्बूले ६ मे अर्थात वैशाख २३ गते अक्सिजन दिइरहेको अवस्थामा लिएको सेल्फी फोटोसहित स्ट्याटस ‘मेरो लागि प्रार्थना गर्नुस्’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन्।
अक्सिजन दिएको फोटो राखेपछि जो कोहीले पनि बुझिहाल्छ कि, रोस्ती कोरोना संक्रमित भएपछि उपचारको क्रममा अस्पतालमा छिन्। रोस्ती मात्र होइन, उनका श्रीमान दीपक थेबेला...









