संवैधानिक इजलास गठन को को न्यायाधीश चयन
प्रतिनिधिसभा विघटन विरुद्ध परेका सबै रिटहरु माथि सुनुवाईका लागि संवैधानिक इजलास तोकिएको छ जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी तोकिएका छन् ।
न्याय परिषदको सिफारिसमा परेका १४ जना न्यायाधीश मध्येबाट प्रधानन्यायाधीश राणाले चार जनालाई तोकेको छन् । प्रतिनिधिसभा विघटन संवैधानिक विषय बनेकाले यो...








