लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग न्युयोर्कका नेपालीको जमघट
न्युयोर्क । अमेरिका
अमेरिका भ्रमणमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीसंग न्यूयोर्कमा रहेका नेपालीहरुले “मीट एण्ड ग्रीट” कार्यक्रम मार्फत भेटघाट गरेका छ्न।
नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) ले आयोजना गरेको यस कार्यक्रमलाइ सफल तुल्याउन हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रिय प्रवक्ता केशव राम राइ र थारु एण्ड फ्रेन्डस सोसाइटीका वरिष्ठ उपाध्यक्ष दिपक चौधरीले ...









