युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको वार्षिक साधारणसभा तथा ग्राण्ड उभौली साकेला सम्पन्न

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको वार्षिक साधारणसभा तथा ग्राण्ड उभौली साकेला सम्पन्न
शेखर राई/ राकेश राई न्यूह्याम्सायर। अमेरिका ।युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) ले किरात राईहरुको महान चाड उभौली साकेला यस वर्ष ६ मेई २०२३ शनिबारका दिन टेक्सस राज्यको युलेस स्थित भिलेजेस अफ वियर क्रिक पार्कमा नोक्छु/ नोक्छोड: पदम ब. राई  र संस्थाका अध्यक्ष जय थुलुङ्ग राईले सिमेभूमे र पितृको पूजा गरी प्रारम्भ गरेका थिए। संस्थाको पाँच वटै च्याप्टरहरुको सहभागितामा केन्द्रले आय...

साताको तीन कविता- कवि राजा पुनियानी

साताको तीन कविता- कवि राजा पुनियानी
राजा पुनियानी कवि, लेखक, गीतकार, अनुवादक, सम्पादक र कलाकार हुन् ।सुकना, दार्जीलिङवासी उनी नेपाली, अंग्रेजी, हिन्दी र बंगालीमा लेख्छन् । पञ्जाबी बुबा र नेपाली आमाबाट जन्मेका - उनले आफ्नो मातृभाषा नेपालीमा लेख्न खोजे । उनले पहिलो कविता ‘आमा’ सन् १९८४ मा चार कक्षामा पढ्दा लेखेका थिए । उनको नेपाली कविताको शृङ्खला `अर्को लश्कर´ ( द अदर काराभान ) २०१३ मा मानवी पब्लिकेशन्स, कालिम्पोङबाट प्रकाशित भएको थिय...

श्रम संस्कृतिका दुत धरानेहरु पशुपति परिसर सरसफाइमा मन्त्री सुदन किराँतीसंग जुटे

श्रम संस्कृतिका दुत धरानेहरु पशुपति परिसर सरसफाइमा मन्त्री सुदन किराँतीसंग जुटे
आनन्द श्रेष्ठ, काठमाडौ । धरानका मेयर हर्क साम्पाङले बिजारोपरण गरेको श्रम संस्कृतिलाई धरानेहरुले काठमाडौसम्म पुर्याएका छन। जय जनता,जय धरान, जय श्रमदान जस्ता नाराका साथ आज बैशाख ३० गते शनिबार  काठमाण्डाैकाे पशुपतीनाथ परिसर स्थित कैलास डाँडमा काठमाण्डाै बस्ने धरानेहरूकाे एक समुहले सरसफाई तथा वृक्षाराेपण गरेकाे छ । संस्कृति ,पर्यटन तथा उड्डयन मन्त्री  सुदन किरातीकाे उपस्थितिमा भएक...

साताको तीन कविता – राधा कार्की

साताको तीन कविता – राधा कार्की
राधा कार्की नेपाली कथा र कविता लेखनमा स्थापित नाम हो । २०२९ चैत्र २०, दमक, झापामा जन्मीएकी यी कविको लेखनले महिलाको मनोबैज्ञानिक पक्षलाई सजीव रुपमा प्रस्तुत गरेको हुन्छ । विभिन्न बिधामा आधा दर्जन कृति प्रकाशित र दर्जनौं सम्मानहरुबाट सम्मानित हाल उहाँ नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ। प्रस्तुत छ साताको तीन कविता । शान्तिको धुन जुन गोलार्धमा बाँचिरहेछु म जहाँ युगौँ अलप भएको छ जीवन्त शान...

मास्टर मित्रसेन थापा मगरको जीवनीमा आधारित उपन्यास `लाहुरेको रेलिमाइ´ विमोचित

मास्टर मित्रसेन थापा मगरको जीवनीमा आधारित उपन्यास `लाहुरेको रेलिमाइ´ विमोचित
काठमाडौं। ‘लाहुरेको रेलिमाई फेसनै राम्रो, रातो रुमाल रेलिमाई खुकुरी भिरेको..' भन्ने किंवदन्ती प्रतित कालजयी गीतका गायक बहुमुखी प्रतिभाका धनी, १/१ गोर्खा राइफलका सैनिक मास्टर मित्रसेन थापा मगर (१८९५ डिसेम्बर २९ - १९४६ अप्रील ६) को जीवनीमा आधारित उपन्यास “लाहुरेको रेलीमाई ” सार्वजनिक भएको छ । साङ्ग्रीला प्रकाशनगृहद्वारा बैशाख २३ गते शनिवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारिका समुहकी अध्यक्...

धरानमा सोमबार दयाहांग, मिरुना , रेखा र उपेन्द्रसंगै फिल्म हेर्न पाइने

धरानमा सोमबार दयाहांग, मिरुना , रेखा र उपेन्द्रसंगै फिल्म हेर्न पाइने
धरानः बैशाख १ गतेदेखि रिलिज भई देश-विदेशमा समेत सफलताको झन्डा गाड्न सफल चलचित्र ‘जारी’ को २५ औं दिनको शोलाई धरानको बराह मलमा रहेको फ्रेन्ड्स सिनेमाज हलले विशेष शो को रुपमा आयोजना गर्ने भएको छ । बैशाख २५ गते सोमबारको दिउँसो ३ः४५ बजेको शोमा जारी चलचित्रको निर्देशक उपेन्द्र सुब्बा, नायक दयाहाङ राई, नायिका मिरुना मगर, कलाकार बिजय बराल, प्रेम सुब्बा , रेखा लिम्बू, जायिका राईलगायतका कलाकारहरु दर्शकहरुस...

पहिलो गल्कोट यात्राको बकपत्र

पहिलो गल्कोट यात्राको बकपत्र
प्रदिप सापकोटा यात्रामा निस्कनु विभिन्न स्थानको बारेमा जानकारी लिनु,रमणीय स्थानहरुको दृष्यपान गर्नु अहा ! कति रमाइलो । नयाँ कुरा सिक्ने अवसर उत्तिक्कै प्राप्त हुन्छ । जिन्दगीले एकोहोरोपनाबाट मुक्ति पाउँछ । २०५९ साल भदौको महिनाको अन्तिम साता अफिसियल कामको लागि बाग्लुङ सदरमुकामदेखि गल्कोट नरेठाँटीसम्मको यात्रा तय गरियो । यो करिब नौ कोष पश्चिमको दुरीमा पर्ने बाग्लुङ जिल्लाको पुरानो सदरमुकाम एरिया हो...

साताको तीन कविता- कवि उमेश अकिञ्चन

साताको तीन कविता- कवि उमेश अकिञ्चन
नेपाली साहित्यमा कविको रूपमा परिचित उमेश अकिञ्चनको जन्म मोरङको, बबिया बिर्ता गोहीगाडामा भएको हो । पचासको दशकबाट कविता लेखनमा सक्रिय रहेका उनका वि.सं. २०६४ मा “एक सागर, दुई तारा” गीत सँग्रह र वि.सं. २०६८ मा “मोनालिसा र मार्च ८” कविता सँग्रह प्रकाशित छन् । कथा, निबन्धमा समेत कलम चलाउने अकिञ्चनले विभिन्न पुरस्कार र सम्मान समेत पाएका छन् । अन्तर्राष्ट्रिय नेपाली कविता प्रतियोगिता, २०६७ मा प्रथम पुरस्...

दक्षिण कोरियामा चलचित्र `जारी ´को भव्य प्रदर्शनी

दक्षिण कोरियामा चलचित्र `जारी ´को भव्य प्रदर्शनी
अर्जुन माङ्गफाङ्ग राई/ दक्षिण कोरिया देश विदेशमा अपार सफलताका साथ प्रदर्शनरत चलचित्र ‘जारी’ ले दक्षिण कोरियामा पनि दर्शकको राम्रो साथ पाएको छ। उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो चलचित्र नयाँ वर्षको छेको पारेर यही वैशाख १ गते रिलिज भएको हो। पहिलो सातामा नै रु सात करोड भन्दा उकालो  व्यापार गरेको यो चलचित्रको दुई वटा शो  यही अप्रिल ३० तारीख दक्षिण कोरियाको ओन्याङ्ग ओन्छ्न भन्न...

हङकङमा दैनिक १० हजार कोभिड केस तर अनिवार्य मास्क लाउनुपर्ने नियम पुनः लागु नहुने

हङकङमा दैनिक १० हजार कोभिड केस तर अनिवार्य मास्क लाउनुपर्ने नियम पुनः लागु नहुने
क्रान्ति सुब्बा हङकङ ।  हङकङका स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ–माउले अप्रिल २९ तारिख शनिबार आइकेबल टिभीमा अन्तर्वार्ता दिने क्रममा शहरमा कोभिड–१९ का केसहरु पुनः बढेर जाने संकेत देखिएको बताएका छ्न। विभिन्न कोभिड–१९ सर्भिलेन्स इन्डिकेटरका अनुसार पछिल्लो  साताहरुमा केसको वृद्धि ३० देखि ५० प्रतिशत सम्म रहेको छ। जसको अर्थ हो पोजिटिभ परीक्षण दर चार गुणाले बढेको छ । यी आँकडाका आधारमा मुल...