हङकङमा ल्होसार एक चर्चा

हङकङमा ल्होसार एक चर्चा
नरेन्द्र गुरुङ (अरेन्द्र) ङ्हि ह्युलरि मुबा.... आगुई ह्युलरि मुवा तमु मै तानलाई हयुई ल्हो ल्होसारै आँसिमाला.... गुरुङ जातिहरुको महान पर्व नयाँ वर्ष ल्हो फेरिने दिनलाई ल्होसार / ल्होछार भनेर मनाउने गरिन्छ । यो पर्वलाई गुरुङ समुदायले बिभाजित भएर आ-आफ्नै तरिकाले मनाएता पनि पुष पन्ध्रलाई विशेष रुपमा हेरिने गरिन्छ। परदेशी भुमिमा समय,छुट्टी र स्थानको कारण पुष १५ मै मनाउन नसके पनि ...

चीन र हङकङ बीच क्वारेन्टाइनमुक्त यात्रा २०२३ सालको मध्य जनवरीमा शुरु हुने

चीन र हङकङ बीच क्वारेन्टाइनमुक्त यात्रा २०२३ सालको मध्य जनवरीमा शुरु हुने
क्रान्ति सुब्बा हङकङका कार्यकारी प्रमुख जोन ली निर्वाचित भैसकेपछी आफ्नो कार्यकालको रिपोर्ट दिन हालै प्रथम चोटि बेइजिङ भ्रमणमा गएका थिए । बेइजिङ भ्रमण पूरा गरी डिसेम्बर २४ तारीख ऊनी हङकङ फर्किएका थिए । बेइजिङबाट फर्केपछि विमानस्थलमा उनले मुल  भूमि चीनसँग क्वारेन्टाइनमुक्त सीमालाई अन्ततः  पुनः सञ्चालनमा ल्याउन सकिने घोषणा गरेका छ्न। चीन हङकङसंगको सिमानालाई पुर्णतः खुला गर्न सहमत...

गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” सार्वजनिक

गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” सार्वजनिक
काठमाण्डौं । गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो सार्वजनिक भएको छ । सुवास पोखरेलको शब्द तथा संंगीतमा र लक्षु प्रकाश मल्लको एरेन्जमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । फरक ढंगबाट निर्माण गरिएको गीतमा जीवनको रमाइलो पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।...

जेम्स स्कुलमा निशुल्क आँखा शिविर सम्पन्न

जेम्स स्कुलमा निशुल्क आँखा शिविर सम्पन्न
विराटनगर । भाष्कर आई केयर एण्ड ग्लोमा सेन्टर प्राली र नेपाल स्काउट जेम्स स्काउट ग्रुप को आयोजनामा विराटनगर १ स्थित जेम्स इन्टरनेशनल सेकेण्डरी बोर्डिङ स्कुलको आयोजनामा आज १ दिने निशुल्क आँखा शिविरको आयोजना गरिएको छ । उक्त शिविरमा ४५० जनाको चेक जाँच गरिएको थियो । भाष्कर आई केयर एण्ड ग्लोमाका नेत्र विशेषज्ञ डा. भाष्कर झाको नेतृत्वमा रहेको चिकित्सक टोलीमा जेम्स इन्टरनेशनल सेकेण्डरी बोर्डिङ स्कुलमा र...

हामी नेपाली ग्लोबल अमेरिकाले वार्षिकोत्सव मनायो

हामी नेपाली ग्लोबल अमेरिकाले वार्षिकोत्सव मनायो
न्युयोर्क । अमेरिकामा स्थापित नेपालीहरूको संस्था हामी नेपाली ग्लोबलले आफ्नो स्थापना दिवस  डिसेम्बर १७ तारिख मनाएको छ । कार्यक्रममा ग्लोबलका वरिष्ठ उपाध्यक्ष तथा न्युयोर्कका मेयर एरिक एडमको एशिया मामला हेर्ने कार्यालयका सल्लाहकार साथै कलेज पोइन्ट सिभिक एन्ड ट्याक्स पेयर्स एसोशिएसनका अध्यक्ष नवराज केसीले स्वागत मन्तव्य दिने क्रममा हामी नेपाली ग्लोबल संस्थाकाे मूल उदेश्य मध्ये एउटा नेपालमा पर्य...

हङकङ सरकारले महामारी नियमलाई थप नरम बनायो, नयाँ केस १४,९८२ थपिए

हङकङ सरकारले महामारी नियमलाई थप नरम बनायो, नयाँ केस १४,९८२ थपिए
क्रान्ति सुब्बा हङकङ सरकारले डिसेम्बर २० तारिखको प्रेस मिटिङ मार्फत डिसेम्बर २२ तारिख विहिवारदेखि लागू हुनेगरी सामाजिक दुरि सम्बन्धी नियमलाइ नरम तुल्याएको छ। नरम पारिएका नियमहरु निम्न बमोजिम छ्न।. बार, भोज अथवा लोकल टुर ग्रुपमा संलग्न हुनु अघि कोभिड नेगेटिभ भएको प्रमाण देखाउनु पर्ने नियम खारेज भएकोछ।. भोज भतेरमा २४० जना भन्दा बढी उपस्थित हुन नपाइने हालको नियम खारेज हुनेछ र जति जना पनि उपस्थि...

गायिका अन्जु पन्तको ‘मायाको सुरुवात’ सार्वजनिक

गायिका अन्जु पन्तको ‘मायाको सुरुवात’ सार्वजनिक
काठमाण्डौं । गायक अभिनय यादव र गायिका अन्जु पन्तको ‘मायाको सुरुवात’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई आकर्षक रुपमा प्रस्तुत गरिएको गीतमा प्रेमका सुनौला पलहरुलाई समेटिएको छ । गीतमा रबिमान सिंह बस्यालको शव्द तथा टिका बोम्जनको संगीत रहेको छ । साहस शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफ्नी प्रेमीकालाई बाचा गरेका गरेका छन गायकले । सरोज अधिकारीको छायाँकन , विकाश धमलाको सम्प...

मेलिना राईको ‘तिमी बिना’ सार्वजनिक

मेलिना राईको ‘तिमी बिना’ सार्वजनिक
गायिका मेलिना राईको ‘तिमी बिना’ सार्वजानिक भएको छ । कविता राईको शब्द र पवन बान्तवा राइको सङ्गीत रहेको सो गीतलाई मनोज सङ्ग्सोनले सङ्गीत संयोजन गरेका हुन् । मेलिना राईको उक्त भिडियो (स्टुडियो रेकर्डिङ्ग) लाई ‘मेरो अनलाईन टिभी ‘बाट सार्वजनिक गरिएको छ । सो भिडियो क्यामरा म्यान दुर्गा बहादुर राईले खिचेका हुन् ।

जेनिशा गौतमको यहीं कतै सार्वजनिक

जेनिशा गौतमको यहीं कतै सार्वजनिक
काठमाण्डौं । प्रबिशा अधिकारी र शनिष श्रेष्ठमा रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ । प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र प्रज्वल गौतमको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको...

चीनले अपनाएको नरम कोभिड नीति र हंगकंगमा परेको असर,१५,७७४ नयाँ केस थपिए,२४ जनाको मृत्यु

चीनले अपनाएको नरम कोभिड नीति र हंगकंगमा परेको असर,१५,७७४ नयाँ केस थपिए,२४ जनाको मृत्यु
क्रान्ति सुब्बा चीनले हालै कोभिड नियमलाई  खुकुलो पारेको छ। यसको सकारात्मक असर हङकङमा पनि पर्ने अपेक्षा हङकङका दिग्गजहरुले गरेका छ्न । विशेष गरि हङकङ र चीनको सिमाना खुला गर्ने र बाहिरी एरियामा अनिवार्य  फेसमास्क लाउनु पर्ने स्थानीय नियम खारेज गर्ने विषय  उपर विचार गर्न सकिने संभावना छ। नेशनल पिपुल्स कंग्रेसको स्थायी समिति हङकङका निवर्तमान प्रतिनिधि ताम यिउ-चुङले डिसेम्बर ८ ता...