साताको तीन कविता – कवि केशव सिलवाल

साताको तीन कविता – कवि केशव सिलवाल
दुई दशकभन्दा लामो समयदेखि साहित्यिक सांस्कृतिक अभियानमा क्रियाशील कवि केशव सिलवालका वर्जित अवशेष (२०६३), धारिला मानिसहरू (२०६६) र चिबे चरा (२०७८) गरी तीनवटा कविता संग्रह  प्रकाशित छन् । उनको आफर (२०७३) संयुक्त कविता संग्रह  पनि प्रकाशित छ । उनले असहमतिका स्वरहरू (२०६२), आस्थाको स्तम्भ (२०६५), स्रष्टा चैत्र–३०, प्रतिभा प्रवाह लगायत साहित्यिक कृति तथा पत्रिका सम्पादन गरेका छन् । केही समय ...

किरात याक्थुङ चुम्लुङ अमेरिकाले चासोक तङ्नाम मनायो

किरात याक्थुङ चुम्लुङ अमेरिकाले चासोक तङ्नाम मनायो
अमेरिका । डिसेम्बर ८ तारिख बिहीबार अर्थात मंसिर पुर्णिमाको दिनदेखि प्रकृति पूजक किराती समुदायको उधौंली पुर्व सुरु भएको छ । किरातीहरुको यो परम्परागत पर्व पाँच हजार साल भन्दा प्राचीन रहेको छ। लिम्बूहरुले यसलाइ चासोक  तंगनाम, राइहरुले साकेला, सुनुवार समुदायले फ़ोलास्यादर र  याख्खाहरूले चासुवा भन्दछ्न । यो पर्व जिरेल, सुरेल, धिमाल, हायुहरुले पनि मनाउने गर्दछन । किरात याक्थुङ चुम्...

धरानका वराह पिडितले गुमेको रकम प्राप्त गर्ने उपाय खोज्न बसेको बैठक असफल

धरानका वराह पिडितले गुमेको रकम प्राप्त गर्ने उपाय खोज्न बसेको बैठक असफल
आनन्द श्रेष्ठ धरानका मेयर हर्क साम्पाङकाे अनुपस्थितिले डिसेम्बर १४ तारिख बसेको वराहकाे बैठक भाँडिएको थियो । वराह सहकारी संस्थाबाट पिडित पक्ष र संस्था बीच १८ बुँदे  सम्झाैता गराउने भनी धरानका नगर प्रमुख  हर्क साङपाङले डिसेम्बर १४ तारिख  दिउसाे १ बजे बैठक बोलाएका थिए तर आफै अनुपस्थित भएपछि बैठक स्थगित भएकाे हो । मेयरकाे याे रहस्यमय हर्कतबाट सबै अच्चममा परेकाे कुरा वराह पिडित पक्षले बताए । साे...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटी अध्यक्षमा पदम विश्वकर्मा विजयी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटी अध्यक्षमा पदम विश्वकर्मा विजयी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ट्रस्टिज कार्यसमितिको यहि डिसेम्बर १२ र १३ मा भएको निर्वाचनबाट पदम विश्वकर्मा (कोलोराडो) अध्यक्ष पदमा सर्वाधिक मतले विजयी भएका छन् । कूल ट्रस्टी संख्या १२० मध्ये ११४ जनाले मतदानमा भाग लिएकामा अध्यक्ष पदम विश्वकर्माले ९५ मत प्राप्त गरे भने अध्यक्ष पदका अर्का प्रत्यासी सीता पाण्डेले १८ मत प्राप्त गरेकी छन् । अध्यक्ष पदको एक मत बदर भएको थियो । अनेसासको विधान सातौ...

नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाद्वारा पर्यटन सदभावना दुत केशवराम राई र लेखक पासाङ शेर्पा सम्मानित

नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाद्वारा पर्यटन सदभावना दुत केशवराम राई र लेखक पासाङ शेर्पा सम्मानित
न्युयोर्क, अमेरिका। न्यूयोर्कमा गत डिसेम्बर ४, २०२२ का दिन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को १७ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।न्युयोर्कको क्विन्स स्थित नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका (फिप्ना) को कार्यालयमा १७ औं वार्षिकोत्सव फिप्नाका सदस्य संस्थाको प्रतिनिधीहरु, फिप्नाको सल्लाहकारहरु, पूर्व अध्यक्षहरु,  फिप्नाको संघिय परिषदका सभामुख, उपसभामुख र  संचारकर्मीहरुको माझ ...

हङकङमा कोभिड भ्याक्सिनको पाचौं डोज डिसेम्बर १६ बाट लाउन पाइने,१४,९१८ केस थपिए

हङकङमा कोभिड भ्याक्सिनको पाचौं डोज डिसेम्बर १६ बाट लाउन पाइने,१४,९१८ केस थपिए
क्रान्ति सुब्बा हङकङ सरकारले कोभिड खोपबारे अपनाएको नितिलाई गत डिसेम्बर ७ तारीख अध्योपान्त गरेको थियो विशेष गरि चौथो या पाचौं डोजको रूपमा प्रयोग गर्न सकिने बायोएन्टेक बाइभ्यालेन्ट भ्याक्सिनको सन्दर्भमा । यो बाइभ्यालेन्ट भ्याक्सिन ओमिक्रोन सब भेरिएन्ट बिए.४/५ लाई सम्बोधन गर्न बनाइएको हो। अप्डेट  विवरणनिम्न अनुसार रहेकोे छ। (i) ९ डिसेम्बर देखि १८ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरूले तेस्...

हङकङ खबर अन्लाईनका नेपाल प्रतिनिधि अग्रज पत्रकार आनन्द श्रेष्ठ सम्मानित

हङकङ खबर अन्लाईनका नेपाल प्रतिनिधि अग्रज पत्रकार आनन्द श्रेष्ठ सम्मानित
धरान : सिद्धी नेवा परिषद धरानले प्रदान गर्दै आएको चन्द्र स्मृति पत्रकारिता पुरस्कार यसपटक अग्रज पत्रकार आनन्द श्रेष्ठलाई प्रदान गरिएको छ । स्वर्गीय सिद्धिमान गङ्गालक्ष्मी पलिखेको १५९ औँ जन्म जयन्ती तथा परिषदको सोह्रौँ वार्षिक साधारण सभामा शनिवार पुरस्कार प्रदान गरिएको हो । परिषदको धरान-७ स्थित भवनमा आयोजित एक समारोहका बीच  प्रमुख अतिथि सुनसरी-१ प्रदेश सभा (क) का नव निर्वाचित सांसद रमे...

साताको तीन कविता : कवि कृष्ण बाउसे

साताको तीन कविता : कवि कृष्ण बाउसे
२०१३ मा तेह्रथुम जिल्लाको ओयाक्जुङ गाउँमा जन्मेका कृष्ण बाउसेकाे हालसम्म साहित्यका विभिन्न बिधामा लेखिएको एक दर्जन कृति  प्रकाशित छन् ।लामो समयदेखि कविता कर्ममै रमाएका बाउसेको कविताहरुले सामाजिक  न्यायको निम्ति वकालत गरिरहेका हुन्छन् । पछिल्लो समयमा पर्यावरणीय सोचसँग नजिक रहेर कविता लेखिरहेका यी सर्जकको कविताले मानवीय मूल्य र मान्यताको बिषयमा आवाज उठाईरहेका हुन्छन् । प्रस्तुत छ सात...

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीको अध्यक्ष पदमा पदम विश्वकर्माको उमेदवारी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीको अध्यक्ष पदमा पदम विश्वकर्माको उमेदवारी
अमेरिका । साहित्यको विभिन्न  बिधामा सक्रिय तथा समाजसेवी तथा व्यायसायी   पदम विश्वकर्माले  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्षको निम्ति दावी  गर्दै उमेदवारी दिएका छन् । विश्वकर्माले  च्याप्टर कार्यसमितिको सदस्य, च्याप्टर अध्यक्ष, केन्द्रीय कार्यसमितिको महासचिव, दुई कार्यकाल अध्यक्ष र हाल बोर्ड अफ ट्रष्टीको उपाध्यक्षमा रही विगत लामो समयदेखि संस्थ...

अहिलेको संक्रमण गति दुई हप्ताभित्र उत्कर्षमा पुग्ने,हङकङमा ९,५०८ केस थपिए,२० जनाको मृत्यु

अहिलेको संक्रमण गति दुई हप्ताभित्र उत्कर्षमा पुग्ने,हङकङमा ९,५०८ केस थपिए,२० जनाको मृत्यु
क्रान्ति सुब्बा हङकङमा तीन वर्षका एक बालक इन्फ्लुएञ्जा र पाँच वर्षका अर्का बालक कोभिड १९ का कारण गम्भीर अवस्थामा पुगेपछि स्वास्थ्य अधिकारीहरूले डिसेम्बर २ तारिख आमाबाबुलाई आफ्ना बच्चाहरूलाई दुबै किसिमको संक्रमण विरुद्ध खोप लगाउन आह्वान गरेका थिए  । हङकङमा डिसेम्बर १ तारीख संक्रमित केसको संख्या १०,१३७ पुगेको थियो । यो भन्दा अगाडि केस संख्याले पाँच अंक सेप्टेम्बरमा मात्र टेकेको थियो । र...