नायक हेरुका लामा र अनिता गोले अभिनित ‘मद्रासी हिरो’ सार्बजनिक

नायक हेरुका लामा र अनिता गोले अभिनित ‘मद्रासी हिरो’ सार्बजनिक
काठमाडौँ : गायक कर्म धोज लामा र जितु लोप्चनको स्वरमा रहेको ‘मद्रासी हिरो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भएको सो गीत तथा भिडियो निकै राम्रो भएको छ भने ‘मद्रासी हिरो’ को गीत तथा भिडियो हेर्दा कुनै चलचित्र हेरेको अथवा कुनै चलचित्रको ट्रेलर हेरेको आभाष हुन्छ । निकै दमदार बनेको उक्त भिडियोलाई तमाङ्ग समुदायले मात्र नभई सम्पूर्ण दर्शकहरुले रुचाएको देखिन्छ । गीतमा संगीत तथा शब्द शुसिल तमाङ्ग...

हङकङका कार्यकारी प्रमुख जोन लीद्वारा प्रस्तुत प्रथम पोलिसी एड्रेस २०२२ भाग -१

हङकङका कार्यकारी प्रमुख जोन लीद्वारा प्रस्तुत प्रथम पोलिसी एड्रेस २०२२ भाग -१
अनुवाद : क्रान्ति सुब्बा १. ममाथि गहन उत्तरदायित्व आइपरेको महसुस मैले अन्तर हृदयमा गरेको छु। मेरो मनमा हरपल यस्ता प्रश्नहरू मडारिरहेका हुन्छ्न : आखिर जनताका प्रमुख चासोहरू के के हुन सक्छन ? हङकङलाई हेर्ने  उनीहरूको दृष्टिकोण कस्तो छ ? र सरकारबाट सम्बोधन हुने नीतिप्रति उनीहरूको अपेक्षा के छ ? म आज विगत तीन महिनाको अन्तरालमा मलाई महत्त्वपूर्ण सुझावहरु प्रदान गर्ने जनता र समुदायका सबै क्षेत्...

साताको तीन कविता – कवि विजय हितान

साताको तीन कविता – कवि विजय हितान
बेलायती सेनामा ईन्जिनियरिङ पेसाको कर्म र त्यो जागिरे जीवनबाट पेन्सन पाकेपछि हाल बेलायत सरकारमै बाताबरण अधिकृतको रुपमा कार्यरत , पछिल्लो एक दशक यता निक्कै संवेदनशीलरुपमा वातावरण जोगाउन लागि परेका यी लेखक जोखिममा परेका बन्यजन्तुहरुको संरक्षणमा पनि उत्तिकै लागि पर्ने एक अभिनन्ता हुन् । नेपाली साहित्यको बिविध बिधामा आधा दर्जन कृतिहरु प्रकाशित गरिसकेका लेखक विजय हितान आफ्नो लेखनीको सुरुवाती समयदेखि नै ...

यस्तो बन्यो ‘ठ्याक्क ठ्याक्क’

यस्तो बन्यो  ‘ठ्याक्क ठ्याक्क’
काठमाडौं– गायिका अञ्जु पन्त तथा गायक टिका बोमजनको स्वरमा रहेको ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा रवि मान सिंह बस्न्यातको शब्द तथा गायक बोमजनकै संगीत छ । गीतको म्युजिक भिडियोलाई डान्सिङ शैलीमा तयार पारिएको छ । राहुल शाहको कोरियोग्राफी तथा निर्देशनको यो गीतको भिडियोमा राहुल शाह र एलिसा राईलाई प्रस्तुत गरिएको छ । भिडियोमा समावेश गरिएको डान्सलाई आम दर्शक तथा स्रोताले मन पराउनेमा...

गायक देब विश्वकर्माको स्वरमा‘घाँस दाउराको भारी’ सार्वजनिक

गायक देब विश्वकर्माको स्वरमा‘घाँस दाउराको भारी’ सार्वजनिक
काठमाण्डौं गायक देब विश्वकर्मा र गायक विन्दु गौत्तमको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत ‘घाँस दाउराको भारी’ गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामीण परिवेशमा रहेका प्रेमी प्रेमीका बीचको मनको भावलाई गीतमा समेटिएको छ । देब विश्वकर्माको शव्द तथा अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । विजय गौडेलको छायाँकन , निसान एस केको सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा सञ्जय पौडेल , सुजित...

एशियाको एक्काइसौं शताब्दी

एशियाको एक्काइसौं शताब्दी
रमेश के.सी. उन्नाईसौं शताब्दी युरोपको थियो । बिसौं शताब्दी अमेरिकाको थियो अब एक्काईसौं शताब्दी एसियाको हुदैछ । सिङ्गापुरका कुटनीतिक एवं एसियाली मामलाका जानकार किशोर महाबुबानी यही उदाँउदो एसियाको उथल पुथल र राष्ट्रहरु बीचको गठबन्धनलाई विभिन्न शिर्षकका निबन्धहरु सहितको पुस्तक “दि एसियन ट्येन्टी फर्स्ट सेन्च्युरी" मा चर्चा गर्दछन । विश्वको सबैभन्दा धेरै जनसंख्या बस्ने महादेशको रुपमा रहेको एसियाले...

साताको तीन कविता – कवि कविता राई गाउँले

साताको तीन कविता – कवि कविता राई गाउँले
कवि कविता राई गाउँले नेपाली साहित्यको कविता बिधामा एक स्थापित र शक्तीशाली कवि हुन् । आफ्ना कवितामा जीवनका आरोह अबरोहहरुलाई अत्यन्तै शालिन र सुन्दर रुपमा राख्न सक्नु उहाँको बिशेषता हो । थोरै नेपाली महिला कविहरु मध्ये कविताको नाम अग्रस्थानमा आउछ । प्रचारप्रसार भन्दा चुपचाप लेखीरहन रुचाउने यी कविका कविताहरु आफैमा एक सुन्दर दस्तावेजहरु हुन् । प्रस्तुत छ साताको तीन कविता । बाटो भुलेर पनि नसोध्नुहोला...

नोभेम्बर १७ बाट हङकङको कोभिड नियम थप नरम,२०२३ को गर्मी याममा सबै नर्मल हुने,८,०५२ वटा नयाँ केस थपिए

नोभेम्बर १७ बाट हङकङको कोभिड नियम थप नरम,२०२३ को गर्मी याममा सबै नर्मल हुने,८,०५२ वटा नयाँ केस थपिए
क्रान्ति सुब्बा हङकङ सरकारले खुकुलो पारेका नयाँ नियमहरु हङकङ सरकारले नोभेम्बर १७ तारीख बिहीबारदेखि थिम पार्क, हेयर सैलुन, म्युजियम ,गेम सेन्टर ,धार्मिक स्थल आदि ठाउँहरूमा सक्रिय अनुगमनको सट्टा निष्क्रिय अनुगमन  मात्र जारी राख्ने भएको छ।निष्क्रिय अनुगमन भनेको नियमन गरेको स्थलमा छिर्न पुर्व अनिवार्य रूपमा भ्याक्सिन पास वा भ्याक्सिन छुटको प्रमाणपत्र देखाउनु पर्दैन तर सेवाग्राहीले खोपको त...

श्रोता र दर्शकको मन यसरी जित्दै ‘तिमीलाई दामी देखिन्छ’ (भिडियो सहित)

श्रोता र दर्शकको मन यसरी जित्दै ‘तिमीलाई दामी देखिन्छ’ (भिडियो सहित)
काठमाडौं । गायिका कमला रेग्मीले 'तिमीलाई दामी देखिन्छ' बोलको गीति सामाग्री सार्वजनिक गरेकी छिन् । प्रवासी जीवनको दैनिकीमा रहेर पनि नेपाली गीत–संगीतलाई सदैव माया गर्ने गायिकाको परिचय बनाएकी उनले चर्चित गायक रामजी खाँडसँगको सहकार्यमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । यस गीतमा रविमानसिंह बस्नेतको शब्द तथा चर्चित गायक तथा संगीतकार टीका बोम्जनको संगीत रहेको छ भने यो गीतको लागि ट्र्याको एरेञ्ज...

साताको तीन कविता -कवि गगन योक्पाङ्देन

साताको तीन कविता -कवि गगन योक्पाङ्देन
नेपाली साहित्यमा कविता लेखेर आफ्नो अलग्गै स्थान बनाउने ध्याउन्नमा हिडीरहेका युवा कविहरु मध्ये कवि गगन योक्पाङ्देन विचार शिल्पको दृष्टिकोणबाट हेर्दा जबरजस्त र शक्तिशाली रुपमा उदाएका कवि हुन् । उनका कविताहरुले भुईमान्छेका कथाहरु शसक्तरुपमा उठाएको हुन्छ । न्याय समानता र मानवीयताको आवाजलाई स्थापित गर्न आग्रह गरेको हुन्छ । बिरोधका स्वरहरु यति शसक्त र शालिनरुपमा आएका हुन्छन् की तपाईलाई उनका कविताहरुले त...