अनु को स्वरमा ‘भाकि सके ’ सार्वजनिक

अनु को स्वरमा ‘भाकि सके ’ सार्वजनिक
काठमाण्डौं । गायक सरगम राई र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत‘भाकि सके ’ सार्वजनिक भएको छ । सरगम राईको शव्द तथा संगीत र बादल लिम्बुको एरेन्ज गीतमा रहेको छ । गीतको भिडियोमा सविन श्रेष्ठ र अनु शाहको अभिनय रहेको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरु देखाउन खोजिएको भिडियो कालिन्चोक र आसपासमा छायांकन भएको हो । केशव राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियो प्रकाश खड्का ले छायांक...

उषा राई मृत्यु प्रकरण धरान: उषा राईलाई कुटपिट गर्ने ६ जना पक्राउ

उषा राई मृत्यु प्रकरण धरान: उषा राईलाई कुटपिट गर्ने ६ जना पक्राउ
धरान। धरान १३ मा आमा समुहद्वारा कुटपिट भए पछि मृत्यु भएकी उषा राईलाई न्याय दिनु पर्ने  र हत्यारालाई कार्वाही गर्नुपर्ने माग राख्दै डिसेम्बर २ तारीख शुक्रबार  दिन भरि धराने जनताले प्रहरी थाना घेराउ गरेका थिए । साँझ पख साेहि महिला टाेली धरान १३ मा गइ कुटपिटमा संलग्न  हिरादेवी गुरूड,साेमा शेर्पा , निर्मला  तिमिल्सिनालाई पक्राउ  गरि प्रहरीलाई बुझाइ दिएका थिए । हिजाे शुक्रब...

साताको तीन कविता- कवि विष्णुविभू घिमिरे

साताको तीन कविता- कवि विष्णुविभू घिमिरे
  तीसको दशकको शक्तिशाली कवि  विष्णुविभू घिमिरे आफ्ना पुस्तामाझ शक्तिशाली कवि मध्ये एक हुन् । नेपालको राजनीतिक , सामाजिक र शैक्षिक आन्दोलनका विभिन्न आन्दोलनहरुमा ससक्त भुमिका खेलेका यी कविका कविताहरुले तीसको दशकमा सामाजिक र राजनितीक परिवर्तनको निम्ति खेलेको भुमिका उल्लेखनीय छ । यी कविताहरु तीसकै दशकमा लेखिएका कविताहरु हुन् । घिमिरे नेपाली साहित्य क्षेत्रमा थोरै लेखेर धेरै चर्चा पाउने ...

धरानमा “मौलिक स्वाद” दिनसके पर्यटक संख्या बढ्छ – मेयर हर्क साम्पाङ

धरानमा “मौलिक स्वाद” दिनसके पर्यटक संख्या बढ्छ – मेयर हर्क साम्पाङ
संजिता धमला धरानः धरानका मेयर हर्क साम्पाङले धरानको मौलिक स्वादलाई ब्राण्डिङ गरेर लानु पर्ने आवश्यकता औल्याएका छन्। धरानमा २१ दिनसम्म सञ्चालित पाक शिक्षाको अन्तर्राष्ट्रिय तालिमको समापन प्रमुख अतिथिको मन्तब्य राख्दै मेयर साम्पाङले प्राविधिक ज्ञानको अधिकतम प्रयोग गर्न विद्यार्थीलाई हौसला पनि दिए । साथै यसका लागि सुझाव दिन उनले  विज्ञहरुलाई आग्रह पनि गरेका छन् । धरानको पर्यटनलाई समृद्ध ब...

अमेरिकाको मेरिल्याण्ड राज्यमा आदिवासी जनजाति महिला महासंघको शाखा गठन

अमेरिकाको मेरिल्याण्ड राज्यमा आदिवासी जनजाति महिला महासंघको शाखा गठन
अमेरिका। कुस्मा सुर्यबंसीको संयोजकत्वमा सात सदस्यीय नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका (फिवना) मेरिल्याण्ड शाखाको तदर्थ समिति गठन भएको छ । तदर्थ समितिका सदस्यहरूमा  कल्पना सारू, रूबी थापा, पुनम भुजेल, कमला लिम्बु, देबिका राई र जसमाया जिरेल रहेका छन् ।    फिवनाको अध्यक्ष इन्दिरा चोङबाङको संयोजकत्वमा सम्पन्न मेरिल्याण्ड र न्यूयोर्कबासी नेपालका आदिवासी जनजाति महिलाहरूबीच ...

कुटपिट पछि धरानमा उषा राईको मृत्यु,कुट्ने महिलाहरु फरार

कुटपिट पछि धरानमा उषा राईको मृत्यु,कुट्ने महिलाहरु फरार
https://youtu.be/6lsg5PrpcxQ अस्पतालमा मृत्यु पुर्वको दृश्य हेर्न माथिको भिडियो हेर्नुस् धरान । धरान१३ काे जनजागृति महिला समुहका महिलाहरूले साेहि ठाउँ बस्ने वषे ४२ कि उषा राईमाथी कुटपिट गर्दा  मंगलबार  उनकाे मृत्यु भएकाे छ । आफ्नो  श्रीमानसंग लागेकाे आराेपमा नीज  महिला माथि गाउँका महिलाहरू भेला पारी राई कै दाेकानमा गएर मरणासन्न हुने गरि कुटपिट गरेका थिए । कु...

ओमिक्रोन भेरिएन्ट विरुद्धको बुस्टर खोप हङकङमा डिसेम्बर १ बाट वितरण

ओमिक्रोन भेरिएन्ट विरुद्धको बुस्टर खोप हङकङमा डिसेम्बर १ बाट वितरण
क्रान्ति सुब्बा वायोएन्टेक कम्पनीले उच्च संक्रमण क्षमता भएको ओमिक्रोनको मुल संस्करण र उप संस्करणलाई सम्बोधन गर्न सेकेन्ड जेनेरेसन वायोएन्टेक बाइभ्यालेन्ट बुस्टर भ्याक्सिन बजारमा ल्याएको छ।  मुल ओमिक्रोन भाइरस (जो लोप भैसकेको छ) को स्पाइक प्रोटिन र ओमिक्रोन उप संस्करण बिए.५ को स्पाइक प्रोटिन मिलेर बनेकोले यसलाई बाइभ्यालेन्ट अथवा द्विगुणी खोप भनिएको हो।  र हालको यो बुस्टर खोप पहिलाको ...

डा. उपाध्यायद्वारा थप २२ विश्व कीर्तिमान सार्वजनिक, पुग्यो १३२ विश्व कीर्तिमान

डा. उपाध्यायद्वारा थप २२ विश्व कीर्तिमान सार्वजनिक, पुग्यो १३२ विश्व कीर्तिमान
काठमाडौं, मंसिर १२ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले आफ्ना थप २२ विश्व कीर्तिमान सार्वजनिक गर्नुभएको छ । सोमबार काठमाडौंमा एक विशेष समारोहमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा कीर्तिमानी उपाध्यायका थप २२ विश्व कीर्तिमान सार्वजनिक तथा हस्तान्तरण एवं एल्वम विमोचन गरिएको हो । प्रथम उपराष्ट्रपति झाले डा. उपाध्यायलाई विभिन्न विश्व रेकर्ड प्रदान गर्ने ...

राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा उमेदवार शरिन तामाङको वक-पत्र

राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा उमेदवार शरिन तामाङको वक-पत्र
धरान । स्थानीय निकायकाे चुनावी नतिजा जसरी धरानमा अनपेक्षित निस्किएकाे थियाे यस पटककाे प्रतिनिधि सभाकाे चुनावमा पनि स्वतन्त्र पार्टीलाई अत्यधिक भाेट दिएर धरानेहरूले पुराना दलहरूलाई सवक सिकाउन लागेकाे संकेत मिलेकाे छ । धरानको २० वटा वार्डकाे मत गणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार शरिन तामाङले जसपाका हेवि वेट उम्मेद्वार अशाेक राईलाई झिनाे मतले अग्रता दिइरहेकी थिइन।  गणना हुद...

गायक राजु ढुङगेलको स्वरमा ‘माइती घर ’ सार्वजनिक

गायक राजु ढुङगेलको स्वरमा ‘माइती घर ’ सार्वजनिक
काठमाण्डौं । नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल गायक राजु ढुङगेल र गायक राम कुमार नेपालीको स्वरमा रहेको मौलिक नैमती बाजामा रहेको ‘माइती घर ’ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा जीवन का भोगाई र अनुभवलाई मौलिक रुपमा समेटिएको छ । दिपक खड्काको शव्द तथा राजु ढुङगेको लय सिर्जना र सञ्जय श्रीपालको एरेन्जमा गीत तयार गरिएको छ । आफु जन्मे हुर्केको परिवेशलाई छोडेर आगामी दिन...