लिम्बु कथानक नेपाली भाषाको चलचित्र “थिम” प्रदर्शनीको तयारीमा

लिम्बु कथानक नेपाली भाषाको चलचित्र “थिम” प्रदर्शनीको तयारीमा
बिर्तामोड । लिम्बु कथानक नेपाली भाषाको चलचित्र `थिम´ झापाको चार स्थानमा विशेष प्रदर्शन हुने भएको छ । चलचित्र यहि असोज १५ गते दमक गोर्खा डिपार्टमेन्ट २:००बजे, असोज १६ गते विर्तामोड पाथिभरा सिने प्लाजा १:०० बजे, असोज १६ गते  भद्रपुर ४ फागु चोक साझ ६:३० बजे  र असोज १७ माइधारमा ११:३० बजे प्रर्दशन गरिने निर्देशक यलम्बर खम्बू (आई देव राई) ले बताए । लिम्बू कथामा आधारित चलचित्र ‘थिम’(संस्कार) ...

११२ औं हङकङ साहित्यिक साझा श्रृंखला: ‘साहित्यिक पदयात्रा २–२०२२’

११२ औं हङकङ साहित्यिक साझा श्रृंखला: ‘साहित्यिक पदयात्रा २–२०२२’
टिबी याक्खा २५ सेप्टेम्बर आइतबार  हङकङ साहित्यिक साझा श्रृंखलाले आफ्नो ११२ औं श्रृंखला विशेष ‘साहित्यिक पदयात्रा २–२०२२’ हङकङको एउटा सुन्दर र  ऐतिहासिक महत्त्वको स्थान `आमा रक ´ भ्रमण गरेर सम्पन्न गरेको छ। साहित्यिक पदयात्राको गन्तव्य मार्ग  मंकिहिलदेखि  आमा रकसम्म रहेको थियो । पैदल यात्राको क्रममा  आमा रक परिक्रमा पश्चात् एउटा चौतारीमा साहित्यिक गोष्ठी संय...

ग्रामथानलाई जुवाको अखडा बनाईदै ,पालिका मौन तर स्थानीयको बिरोध

ग्रामथानलाई जुवाको  अखडा बनाईदै ,पालिका मौन तर स्थानीयको बिरोध
बिराटनगर। पछिल्लो केहि समय यतादेखि मोरङको ग्रामथानलाई जुवाको अखडा बनाईएको छ। अन्जान व्यक्तिको समुह हुलका हुल गाउँपालिकाको बिभिन्न स्थानमा अखडा बनाएर जुवा खेल्ने गरेको रहस्य बाहिर आएको छ। यो जुवा चानचुने रकमको होईन करोडौं रकमको खेल हुने गरेको स्थानिय युवा समाजसेवी शेखर विश्वासले बताए। थारु बाहुल्यता भएको हाम्रो यस पालिकालाई हामीले देशभरि नै हाम्रो जातिय पहिचान र संस्कृतिको आधारमा प्रचार प्रसार गर...

नक्कली खोप रेकर्ड प्रदान गर्ने डाक्टरहरु पक्राउ,हङकङमा नयाँ संक्रमित ३,९११,मृत्यु हुने १४ जना

नक्कली खोप रेकर्ड प्रदान गर्ने डाक्टरहरु पक्राउ,हङकङमा नयाँ संक्रमित ३,९११,मृत्यु हुने १४ जना
क्रान्ति सुब्बा हङकङले अन्ततः सेप्टेम्बर २६ तारीखबाट होटल क्वारेन्टाइनलाई उन्मुलन गर्‍यो । कार्यकारी परिषदको बैठक पुर्ब नियमित प्रत्येक मंगलबार हुने पत्रकार भेलामा कार्यकारी प्रमुख  जोन लीले यो नयाँ व्यवस्थाको कार्यान्वयन सहज भएको बताए २७ तारीख । एयरपोर्टमा यात्रुहरु धेरै खुशी  र रमाइलो मुडमा  देखिएको टिप्पणी उनले गरे। शुन्य जोड तीन (‘०+३’) को नवीन होम आइसोलेसन मापदण्...

गायिका हिरा नेपाली को स्वरमा ‘परदेशीको पिडा’ सार्वजनिक (भिडियोसहित)

गायिका हिरा नेपाली को स्वरमा ‘परदेशीको पिडा’ सार्वजनिक (भिडियोसहित)
काठमाण्डौं । गायक सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा रहेको ‘परदेशीको पिडा’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेका नेपालीहरुको आम समस्यालाई गीतमा चित्रण गरिएको छ । नेपालीहरुका महान पर्वमा समेत गाउँघर आउन नपाउदाको पिडालाई गीत मार्फत समेटिएको छ । हिरा नेपाली र सुन्दर परियारको शब्द तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । सुरेन्द्र लिम्बुको छायाँकन , विनोद बमको सम्पादन तथा श्या...

वरिष्ठ पत्रकार तथा हङकङ खबरका बिशेष प्रतिनिधि आनन्द श्रेष्ठ पुरस्कृत

वरिष्ठ पत्रकार तथा हङकङ खबरका बिशेष प्रतिनिधि आनन्द श्रेष्ठ पुरस्कृत
क्रान्ति सुब्बा पत्रकारिता क्षेत्रमा विगत ३२ वर्षदेखि धरानबाट अविराम  कलम चलाउदै आएका अग्रज पुस्ताका पत्रकार आनन्द श्रेष्ठ  प्रेस काउन्सिल विधागत पुरस्कारबाट पुरस्कृत भएका छन् । हाम्रो वातावरण तथा पर्यटन विकास केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठलाई वातावरण सम्बन्धि जागृति ल्याउने विषयमा निरन्तर कलम चलाएर योगदान पुरयाए बापत यो पुरस्कार प्रदान गरिएको हो। महामहिम राष्ट्रपति विद्यादे...

हङकङमा घरमै तीन दिन आइसोलेसनमा बस्नुपर्ने नियम कहिले हट्ला ?

हङकङमा घरमै तीन दिन आइसोलेसनमा बस्नुपर्ने नियम कहिले हट्ला ?
क्रान्ति सुब्बा सबै क्वारेन्टाइन खारेज गर्दा हुन्छ भ्याक्सिन एडभाइजरी एक्पर्ट कमिटीका सदस्य तथा  सरकारी विशेषज्ञ सल्लाहकार डा. इभान हुङले  विदेशी भुमिबाट हङकङ आउनेले तीन दिन  घरमै आइसोलेसन बस्नुपर्ने नियमप्रति सेप्टेम्बर २४ तारीख एक रेडियो कार्यक्रम मार्फत समर्थन व्यक्त गरेका थिए । उनले कुल कोभिड–१९ केसको रेसियो ५ प्रतिशतमा अडि रहेमा एम्बर कोड प्रणालीलाई सशर्त खारेज गर्द...

क्यान्सरपीडितको उपचारार्थ दमकमा राजेशपायल राई र एकदेव लिम्बू आउँदै

क्यान्सरपीडितको  उपचारार्थ दमकमा राजेशपायल राई र एकदेव लिम्बू आउँदै
दमक । सिकल सेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी-८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ "मुस्ताङ्ग मनोरञ्जन धमाका २०२२"नामक भब्य कन्सर्ट आउँदो असोज १० गते सोमबार दसैँको पहिलो दिन झापाको दमकमा आयोजना हुँदैछ। सर्वप्रिय गायक (राई इज किङ) राजेशपायल राईसंगै युवापुस्ताका चर्चित गायक एकदेव लिम्बूले पहिलोपल्ट एउटै कन्सर्टमा प्रस्तुति दिने ‘मुस्ताङ्ग मनोरञ्जन धमाका’मा सुनिता संयक लिम्बू, म...

मैले भोगेको किसन राई

मैले भोगेको किसन राई
जस कुमार राइ रामेशको स्वर र यूवाहरुको सृजना ।सगरमाथा साँझ-२२००४ हल बाहीर हङकङको त्यो जाडो महिनाको एक साँझ युन लङ  थिएटर निक्कै न्यानो थियो । सन् २००४ को नोभेम्बर २१ तारीख , आईतबार युन लङ थिएटर बाहीरी खाली एरियामा पत्रकार यात्रा थुलुङ, मोजेश राई र डम्बरकृष्ण श्रेष्ठले खिचेका उत्कृष्ट तस्वीरहरुको भब्य प्रदर्शनी भै रहेको थियो । यी नेपाली समसामयिक राजनीति,भूगोल  र समाज देखा...

साताको तीन कविता – कवि घिमिरे युवराज

साताको तीन कविता – कवि घिमिरे युवराज
नेपाली कलाको क्षेत्रमा घिमिरे युवराज पचासको दशकपछि उदाएका एक शक्तीशाली कलाकार हुन् । नाटक निर्देशक तथा कलाकारको रुपमा उनले निर्वाह गरेको भुमिका पछिल्लो पुस्ताको निम्ति एक रहरलाग्दो र भरोसा योग्य नाम हो जसको कारण कलाकारितामा आउन चाहने युवापुस्ताहरु उत्साहीत र प्रोत्साहित हुने गर्छन्। हाल उनी शिल्पी थिएटरका कला निर्देशक हुन् । उनको एउटा नाटकको किताब र अर्को नाट्य समालोचनाबारे किताब प्रकाशित छन् । घि...