गन्गाई लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो चलचित्र कर्तव्य र संघर्षको शुभ मुहुर्तमा उद्घाटन

गन्गाई लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो चलचित्र कर्तव्य र संघर्षको शुभ मुहुर्तमा उद्घाटन
बिराटनगर। गन्गाई जातिको लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो `कर्तव्य र संघर्ष´ नामक चलचित्रको शुभ मुहुर्त एक कार्यक्रमको बीच उदघाटन गरिएको छ। गणपति म्युजिक प्रा.लि. को प्रस्तुति र जीवन बिकास समाजको सहकार्यमा गन्गाई जातिको भेषभुषा, संस्कृति र संस्कारमा आधारित भएर गन्गाई जातिको अंगिका भाषामा यो पहिलो चलचित्र बनाउन लागेको गणपति म्युजिक प्रालिका सदस्यहरुले बताए। आदिवासी जनजातीमा सुचिकृत गन्गाई...

टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने

टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने
काठमाडौंको टोखामा रहेको ग्रीनलाइफ पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गरिने भएको छ । ग्रीनलाइफ हेल्थकेयर टोखा-७, तिलिङटार धापासीको आयोजनामा टोखा नगरपालिकामा बसेको स्थानीय चिकित्सकहरूको बैठकले पोलिक्लिनिकलाई हस्पिटलमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्थानीय चिकित्सक र स्थानीय समुदायको साझेदारीमा अस्पताल स्थापना गरिने भएको हो । ग्रीनलाइफ हेल्थकेयरका अध्यक्ष डा. रोशन भट्टराई, टोखा नगरपालिकाका नगर...

साताको तीन कविता – कवि पदम बिश्वकर्मा

साताको तीन कविता – कवि पदम बिश्वकर्मा
नेपालको स्थायी घर लमजुङ हाल कोलोराडो अमेरिकामा बसोबास गर्दै आउनु भएको साहित्यकार पदम विश्वकर्मा नेपाली साहित्यमा स्थापीत नाम मध्ये एक हो । हालसम्म उहाँको प्रकाशीत कृतिहरुमा `शब्द सुमन´ कवितासंग्रह `तमसुक ´कथा संग्रह `क्वारेन्टाइन ´उपन्यास प्रकाशित छ । अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष २०१८ देखि हालसम्म रहेका उहाँका लेखनमा सामाजिक मनोदशाका बिबिध पक्षहरुलाई अत्यन्तै सजीव रुपमा प्रस्तुत भएका हुन्छन...

“सरी मम” भन्दै जि-बबको नयाँ धमाका

“सरी मम” भन्दै जि-बबको नयाँ धमाका
धरान। एएनटीएफको र्याप ब्याटलमा गाएको "मिलेन लेबल तेरो " शब्दबाट रातारात सोसल मिडिया तथा विशेषत: टिकटकमा भाइरल भएपछि चर्चामा आएका जि-बब अर्थात सुदिप भण्डारीको नयाँ अनअफिसियल गीत "सरी मम " एका एक चर्चामा आइरहेको छ भने सोसल मिडियामा पनि भाइरल भई रहेको छ। "सरी मम " गीतले जि-बबको धमाकेदार री-इन्ट्रीसंगै नेपहपको क्षेत्रमा सही गीतको रचना गरेको चर्चा चलेको छ। अफिसियल रुपमा उनको ए मेरो हजुर - ४ को भाग -भाग...

हङकङमा १०,०७६ नयाँ संक्रमित,नियम तोडेर वर्जित स्थानमा छिर्ने ४० जना अनुसन्धानको दायरामा

हङकङमा १०,०७६ नयाँ संक्रमित,नियम तोडेर वर्जित स्थानमा छिर्ने ४० जना अनुसन्धानको दायरामा
क्रान्ति सुब्बा सेप्टेम्बर ९ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,०७६.स्थानीय केस संख्या : ९,९२२.पिसिआरबाट पुष्टि केस संख्या : २,६२९.एन्टिजेनबाट पुष्टि केस : ७,२९३.आयातित केस संख्या : १५४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६३ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५३ जना ।यी केसहरु  हङकङ भित्र...

“मिसेस नेपाल क्वीन आइडल २०२२” सम्पन्न, विजेता गोमा खत्री

“मिसेस नेपाल क्वीन आइडल २०२२” सम्पन्न, विजेता गोमा खत्री
काठमाडौ । म्युजिक सिटि हल, बाल कुमारी काठमाडौमा सेप्टेम्बर ८ तारीख "मिसेस नेपाल क्वीन आइडल २०२२"  प्रतियोगिता सम्पन्न भएको छ। रानी प्रोडक्सन्सले यो " डर्म डाइनामिक्स मिसेस क्वीन आइडल २०२२" को आयोजना गरेको हो। जसका विजेता बनेकीछिन गोमा खत्री । यसैगरी फस्ट रनरअप विजेतामा नतासा श्रेष्ठ र सेकेन्ड रनरअप विजेतामा आशा लामा रहेका छ्न। प्रतियोगिताको निर्णायक मंगलमा वरिष्ठ म्युजिक भिडियो डाइरेक्टर ...

हङकङमा ११,०९१ केस थपिए,सेप्टेम्बर ३० देखि ५ वर्षका बालबालिकामाथि भ्याक्सिन पास लागु

हङकङमा ११,०९१ केस थपिए,सेप्टेम्बर ३० देखि ५ वर्षका बालबालिकामाथि भ्याक्सिन पास लागु
क्रान्ति सुब्बा सेप्टेम्बर ८ तारीख बिहीबार   कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ११,०९१.स्थानीय केस संख्या : १०,९१०.पिसिआरबाट पुष्टि केस संख्या : २,८२५.एन्टिजेनबाट पुष्टि केस : ८,०८५.आयातित केस संख्या : १८१ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६४ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ७५ जना ।यी केसहरु  हङकङ...

मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधि सभाको लागी हसन अन्सारीको नाम सिफारिस

मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधि सभाको लागी हसन अन्सारीको नाम सिफारिस
बिराटनगर। नेपाली कांग्रेसका पुर्व केन्द्रिय आमन्त्रित सदस्य हसन अन्सारीको नाम प्रतिनिधि सभाकोलागी मोरङ क्षेत्र नं. ५ बाट सिफारिस भएसंगै स्थानिय नेता तथा कार्यकर्ताहरुमा उत्साह छाएको छ । लामो समयदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्रा गरिरहेका हसन अन्सारी देशका पुर्व प्रधानमन्त्री तथा दुर दृष्टि राख्ने नेता गिरिजाप्रसाद कोइरालाका सहयात्री समेत हुन् । उनले गिरिजाबाबु चुनाव लड्दा कोइरालाको सहयात्री...

सेप्टेम्बर ७: हङकङमा १०,१९४ जना संक्रमित थपिए,मृत्यु संख्या १६, एउटा मंकीपक्स केस

सेप्टेम्बर ७: हङकङमा १०,१९४ जना संक्रमित थपिए,मृत्यु संख्या १६, एउटा मंकीपक्स केस
क्रान्ति सुब्बा सेप्टेम्बर ७ तारीख बुधबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,१९४.स्थानीय केस संख्या : १०,०३०.पिसिआरबाट पुष्टि केस संख्या : २,९१८.एन्टिजेनबाट पुष्टि केस : ७,११२.आयातित केस संख्या : १६४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७१ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ४६ जना ।यी केसहरु  हङकङ भित्री...

नोभेम्बरदेखि हङकङमा क्वारेन्टाइन खारेज हुने संभावना

नोभेम्बरदेखि हङकङमा क्वारेन्टाइन खारेज हुने संभावना
क्रान्ति सुब्बा हङकङ कहिले क्वारेन्टाइन मुक्त शहर बन्ला भन्ने प्रश्नले बिशेषगरि हङकङ भित्र बाहिर गरिरहनु पर्ने मानिसलाई धेरै सताएको थियो र छ। हाडी गाउँको जात्रा प्रतीत संसार कै सबैभन्दा लामो २१ दिने क्वारेन्टाइन अवधि हङकङमा लागु थियो कुनै बेला । २१ दिन भित्र जस्तोसुकै कोरोना भाइरसले पनि गर्भधारण गरि जन्म लिइसक्ने भएकोले र त्यसपछि यदि कसैमा यो भाइरस भएमा पीसीआरमा देखि हाल्ने भएकोले २१ दिने समय...