हङकङवासी गायक तथा संगीतकार कृष्णभक्त महर्जनको ‘गुलीजक बाँला’ सार्वजनिक

हङकङवासी गायक तथा संगीतकार कृष्णभक्त महर्जनको ‘गुलीजक बाँला’ सार्वजनिक
काठमाडौं : दर्जनौं गीत संगीतमा आफनो संगीतको कला प्रस्तुत गरेर चर्चामा रहेका गायक तथा संगीतकार कृष्णभक्त महर्जनले यस पटक नेपाल भाषाको गीत ल्याएका छन ।पप, आधुनिक सबै खाले भाकाका गीतमा संगीत गर्दै आएका उनले नेपाल भाषा अर्थात नेवारी गीत लाई बढी जसो ल्याउने गरेका छन ।कृष्ण भक्त मर्हजनको शब्द तथा संगीत र भुपेन्द्र बज्राचार्यको एरेन्ज तथा मास्टरिङ गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा फरक तरिकाबाट प्र...

हङकङमा साधनारत कृष्णभक्त महर्जनको शब्द र संगीतमा “हे रेशम”

हङकङमा साधनारत कृष्णभक्त महर्जनको शब्द र संगीतमा “हे रेशम”
गायक महेश शिल्पकार र गायिका सोनाम महर्जनको स्वरमा रहेको "हे रेशम" गीतको भिडियो सार्वजनिक भएको छ । हङकङ निवासी कलाकार कृष्णभक्त महर्जनको शब्द तथा संगीत रहेको यो गीतमा युवा युवती बीचको प्रेमलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गोपाल मगर र अनिल मगरको छायाँकन , बाल कुमार मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । "हे रेशम" गीतको भिडियोमा सुनिल क्षेत्री र सुहाना थापाको फिचरिङ रहेको छ...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको एक वनभोजमा जमघट

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको एक वनभोजमा जमघट
न्युयोर्क अमेरिका। गत अगष्ट २८, २०२२ का दिन न्यूयोर्कको क्वीन्स ब्रीज पार्कमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले सदस्य संस्था बीच भाइचारा र आपसी सदभावलाई बढाउन एक वनभोज कार्यक्रमको आयोजना गरेको थियो । भेटघाटका लागि उपयुक्त मौसम ग्रीष्म ऋतु भएकोले यो "फिप्ना समर पिकनिक-२०२२" (FIPNA Summer Picnic -2022) आयोजना गरिएको महासंघका महासचिव टोमा लामाले बताइन् । पिकनिकको उद्देश्यकोबारे...

रानी शाक्यको ‘कालो कोठी’ मा

रानी शाक्यको ‘कालो कोठी’ मा
२० भाद्र , काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी गायिका रानी शाक्य र सि डि विजय अधिकारीको स्वरमा ‘कालो कोठी’ गीत सार्वजनिक भएको छ । गीतमा समिर शाहीको शब्द र विक्रम थापाको संगीत छ । गीतको भिडियोमा अभिनेता सुधिर श्रेष्ठ र नम्रता सापकोटाले अभिनय गरेका छन् । रोमान्टिक भावको यो गीतमा यी दुईको रोमान्स देख्न सकिन्छ । सुवोल थापाको कोरियोग्राफी तथा आर्यन कार्की निर्देशनमा बनेको यो गीतको भिडियोमा बुद्ध थ...

२०२३ सालभित्र कोभिड-१९ को अन्त हुने कुरा एक चर्चा

२०२३ सालभित्र कोभिड-१९ को अन्त हुने  कुरा एक चर्चा
क्रान्ति सुब्बा अहिले मानिसको मनमा बरोबर जीवन्त रूपमा आइरहने एउटा प्रश्न हो यो कोभिड-१९ महामारीको अन्त कहिले होला ? हुन त यो भाइरसका कारण मृत्यु हुने र अस्पताल भर्ना हुने स्थितिको परिमाणमा यथेष्ट न्युनता आएकोछ। भनौं न कोरोनाभाइरस अहिले  कम मृत्युदायी, बढी संक्रामक भएको छ। जस्तो कि पहिला संक्रामक मात्र होइन मानिसको सामुहिक हत्या गर्नमा रमाउथ्यो यो भाइरस । मृत्युमा साम्यवादी न्याय प्रणाली ...

गायिका समिक्षा अधिकारीको स्वरमा “हाँसेर” सार्वजनिक

गायिका समिक्षा अधिकारीको स्वरमा “हाँसेर” सार्वजनिक
गायक तेजस रेग्मी , सुवास खत्री र गायिका समिक्षा अधिकारीको स्वर रहेको "हाँसेर" गीतको भिडियो सार्वजनिक भएको छ । सुजित खत्रीको शब्द तथा सुजन खत्रीको लय सिर्जना गीतमा रहेको छ । गीतमा कृष्ण विश्वकर्माको एरेन्ज रहेको छ । मायालु जोडी बीचको प्रेम प्रसङ्गलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई मायाको संसारमा घुमाउन गायकले निकै प्रयत्न गरेका छन । किरण चैसिरको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमि...

सेप्टेम्बर ३:हङकङमा आज थपिएको कोरोना केस १०,४२६,मृत्यु संख्या ६

सेप्टेम्बर ३:हङकङमा आज थपिएको कोरोना केस १०,४२६,मृत्यु संख्या ६
क्रान्ति सुब्बा सेप्टेम्बर ३ तारीख शनिबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०,४२६.स्थानीय केस संख्या : १०,०२२.पिसिआरबाट पुष्टि केस संख्या : ३,०५१.एन्टिजेनबाट पुष्टि केस : ७,१७१.आयातित केस संख्या : २०४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६५ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ६१ जना ।यी केसहरु  हङकङ भित्री...

चीनको आँखामा भारत

चीनको आँखामा भारत
रमेश के.सी. भारतीय जनतालाई भोट कसरी हाल्ने थाहा छ । चीनीया जनतालाई भोट कसरी हाल्ने थाहा छैन । विश्वको दुई ठुला राष्ट्रहरु बेग्ला बेग्लै राजनीतिक प्रणाली र सभ्यता बोकेर उदय भइरहेका चीन कन्फुसीयाली एकाधिकारवादी लेनीनवादी राष्ट्र हो भने भारत धर्म निरपेक्ष प्रजातान्त्रिक मुलुक हो । दुई भिन्न प्रणाली भएका यी दुई देशबीच आदिकालदेखि आपसी सम्बन्ध भएता पनि दुवै देशका जनताले एक अर्कालाई राम्र...

अमेरिकामा किरात राईहरुको ग्रीष्मकालिन बनभोज एटलान्टिक ओसनको किनारमा सम्पन्न

अमेरिकामा किरात राईहरुको ग्रीष्मकालिन बनभोज एटलान्टिक ओसनको किनारमा सम्पन्न
शेखर राई/ राकेश राईन्यूह्यम्सायर,अमेरिका । यूनाईटेड किरात  राई अर्गनाईजेसन आफ अमेरिका( UKROA) न्यू ईङ्गल्याण्ड च्याप्टरले वार्षिक कार्यतालिकामा समावेश गरिएको आफ्नो  ग्रिष्मकालिन वनभोज कार्यक्रम गत २१ आगष्ट, २०२२ का दिन संस्थाका सदस्यहरु तथा नव आगन्तुक पाहुनाहरुको व्यापक सहभागितामा भव्य रूपमा सम्पन्न गर्‍यो । एटलान्टिक ओसनको किनारमा अवस्थित न्यू ह्यम्पसायर राज्यको न्यू क्या...

सेप्टेम्बर २: हङकङमा ९,९०१ नयाँ कोभिड केस थपिए, ८ जनाको मृत्यु

सेप्टेम्बर २: हङकङमा ९,९०१ नयाँ कोभिड केस थपिए, ८ जनाको मृत्यु
क्रान्ति सुब्बा सेप्टेम्बर २ तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ९,९०१.स्थानीय केस संख्या : ९,७१४.पिसिआरबाट पुष्टि केस संख्या : २,८१८.एन्टिजेनबाट पुष्टि केस : ६,८९६.आयातित केस संख्या : १८७ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ७० जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५७ जना ।यी केसहरु  हङकङ भित्रीएको पह...