हङकङमा मंकिपक्सको खोप सर्वप्रथम समलिङ्गी पुरुषलाई दिनुपर्छ – स्वास्थ्यविद
क्रान्ति सुब्बा
सेन्टर फर हेल्थ प्रोटेक्शन अन्तर्गत रहेका दुई वटा वैज्ञानिक समितिले हङकङमा मंकीपक्सको खोप सर्वप्रथम पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषलाई उपलब्ध गराउनु पर्दछ भनेका छ्न।
हालैका महिनाहरूमा मन्कीपक्स विश्वभर फैलिरहेको छ। करिब ९० वटा देशमा यो भाइरल रोगको अन्त भएको छैन । यसबाट संक्रमित केसको संख्या ६०,२०० कटिसकेको छ। यो भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले विश्वव्य...









