पवन बान्तावा राईको शब्द,संगीत र गायक चन्द्र राईको स्वरमा ‘तिम्रो मनको माया ’ सार्वजनिक

पवन बान्तावा राईको शब्द,संगीत र गायक चन्द्र राईको स्वरमा ‘तिम्रो मनको माया ’ सार्वजनिक
धरान । गायक चन्द्र राईको स्वरमा रहेको ‘तिम्रो मनको माया’ गीतको भिडियो सार्वजनिक भएको छ । पवन बान्तवा राईको शब्द तथा संगीत र मनोज साङसोन राइको एरेन्जमा गीत तयार गरिएको हो । प्रेमिल जोडी बीचको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । रेकर्डिङ र संपादन सुरेश राई र मनोज साङ्सोन राई,मिक्सिङ र मास्टरिङमा राजु कार्की , सिनेमाटोग्राफरमा मनोज राई र दुर्गा बान्तवा राई , मेक अप आर्टिस्टमा अनिशा चाम्लिङ , कन्सेप...

टिकटक मोडेल लोसिना लामिछाने र प्रेम रसाइली अभिनित`झम्म झम्म साइली´ तिज गीत सार्वजनिक

टिकटक मोडेल लोसिना लामिछाने र प्रेम रसाइली अभिनित`झम्म झम्म साइली´  तिज गीत सार्वजनिक
काठमाडौ ।गायक कमल बिसिको स्वर रहेको मौलिक झ्याउरे तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक बिसि र गायिका प्रतिक्षा वाग्लेको आवाजमा `झम्म झम्म साईली´ बोलको यो तीज गीत भोलुम अन नामक युटुब च्यानलद्धारा सार्वजनिक गरिएको छ ।चर्चित सर्जक नेत्र अर्यालको शब्द र गायक कमल बिसि (माल्दाई) कै लय यस गीतमा रहेको छ। गायिका प्रतिक्षा वाग्लेको प्रस्तुतिमा बजारमा आएको उक्त गीतमा क्रान्ति केसीको निर्देशन र...

अमेरिकाको न्युयोर्कमा विश्व आदिवासी दिवस सम्पन्न

अमेरिकाको न्युयोर्कमा विश्व आदिवासी दिवस सम्पन्न
न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा २८ औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस  संयुक्त राज्य अमेरिकाको  न्युयोर्कमा भब्यताका साथ  मनाइएको छ । फिप्नाको १८ वटा सदस्य संस्थाहरु सहआयोजकको रूपमा रहेका थिए । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका(फिप्ना) का महासचिव टोमा लामाले ‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संकृति, हाम्रो पहिचान’, ‘आदिवासी ...

अगस्ट २०: हङकङमा ६,३८९ केस थपिए, मृत्यु संख्या ८

अगस्ट २०: हङकङमा ६,३८९ केस थपिए, मृत्यु संख्या ८
अगस्ट २० तारीख शनिबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६,३८९.स्थानीय केस संख्या : ६,२१०.पिसिआरबाट पुष्टि केस संख्या : २,०९३.एन्टिजेनबाट पुष्टि केस : ४,११७.आयातित केस संख्या : १७९ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ६० जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५७ जना ।यी केसहरु  हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता ल...

दार्शनिक लाओत्सेका उपयोगी उदगारहरु

दार्शनिक लाओत्सेका उपयोगी उदगारहरु
"हजारौं माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ।" "यदि तिमी डिप्रेसनमा छौ भने तिमी अतीतमा बाँचिरहेका छौ। यदि तिमि व्याकुल छौ भने तिमी भविष्यमा बाँचिरहेका छौ । यदि तिमि शान्तिमा छौ भने तिमी वर्तमानमा बाँचेका छौ ।" "जब म जस्तो छु त्यसलाई जान दिएँ भने म त्यस्तो बन्छु  जो म बन्न सक्दछु।" "तिम्रो विचारलाई हेर , त्यो तिम्रो शब्द बन्नेछ ,तिम्रो शब्दलाई  हेर, त्यो तिम्रो क्रियाकला...

हङकङको रुटिन जिन्दगी

हङकङको रुटिन जिन्दगी
नरजित राइ कहिलेकाही आफ्नो ब्यस्ततालाइ सम्झिएर छ्क्क पर्छु। मलाई समयले प्रत्येक दिन, घण्टा, मिनेट,सेकेन्डमा तानेर दौडाइ रहेछ। म उसको पछिपछि घिस्रीदै भए पनि पछ्याइ नै रहेको छु । घडिको आविष्कार नभएको भए सायद आफ्नो खुसीले हिडिन्थो, डुलिन्थो, खाइन्थो होला। मात्र दिन रात गन्दै जिन्दगीलाई सहज र सरल तरिकाले भविष्यको खोजी नगरि बाचुन्जेल बिताइन्थो होला। म हरेक क्षण समयको दास बनेर कर्मलाई पछ्याइ रहेछु...

साताको तीन कविता – कवि नमन राइ

साताको तीन कविता – कवि नमन राइ
नमन राई मूलतः कवि हुन् । खोटाङमा जन्मिएका उनी आफ्ना कवितामा किराती सौन्दर्य लेख्छन्, देशको विसंगतिमाथि प्रहार गर्छन् र प्रेमको गहिराइमा डुबुल्की  मार्दै, प्रेमका कविताहरू लेख्छन् । राईको २०७१ मा "नमन" गजल संग्रह प्रकाशित भएको थियो । प्रस्तुत छ साताको तीन कविता । मेरो सपनाको भुमेथानमा तिमी विछ्याएर धरतीओढेर आकाश-निदाउछु प्रत्येक रात तिमीलाई-पर्खन्छु सपनाको भञ्ज्याङ्गमारमाउँछु सधैं मधुमासम...

श्रीकृष्ण गौ सेवा सदन जतुवाद्वारा आज भजन महोत्सव हुने

श्रीकृष्ण गौ सेवा सदन जतुवाद्वारा आज भजन महोत्सव हुने
बिराटनगर। मोरंग बिराटनगर स्थित श्रीकृष्ण गौ सेवा सदन जतुवाद्वारा श्रीकृष्णा जन्मास्टमीको अवसरमा आज शुक्रबार दिउसो देखि भजन महोत्सवको आयोजना हुदै छ। महोत्सवलाई सफल बनाउन तिब्र रुपमा सम्पूर्ण तयारी पुरा गरिएको आयोजकले बताएका छन्। उक्त महोत्सवमा बिराटनगर लगायतका प्रसिद्ध कलाकारहरुले आफ्नो चर्चित भजनहरुको प्रस्तुति दिने छन्। अहिले कार्यक्रम हुने स्थानलाई बेहुली जस्तै सजाइएको छ। भक्तजनहरुले श्रीकृष्ण ...

अगस्ट १८: हङकङमा ६,०५४ कोभिड केस थपिए,५ जनाको मृत्यु

अगस्ट १८: हङकङमा ६,०५४ कोभिड केस थपिए,५ जनाको मृत्यु
क्रान्ति सुब्बा अगस्ट १८ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६,०५४.स्थानीय केस संख्या : ५,८११.पिसिआरबाट पुष्टि केस संख्या : २,१८४.एन्टिजेनबाट पुष्टि केस : ३,६२७.आयातित केस संख्या : २४३ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२१ जना.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५१ जना । यी केस हङकङ भित्रीएको पहिलो र तेस्रो...

हङकङ नेपाली महासंघ हङकङका पुर्व अध्यक्ष टंक राना सम्मानित

हङकङ नेपाली महासंघ हङकङका पुर्व अध्यक्ष टंक राना सम्मानित
काठमाडौ । हङकङ नेपाली महासंघका पुर्व अध्यक्ष टंक राना मगर (सन २०१८-२०२२) दोस्रो नेशनल इंन्टरटेन्टमेन्ट समाजसेवी सम्मान २०७९ द्धारा सम्मानीत भएका छन । अगस्ट १७ तारीख बुधबार काठमाण्डौमा आयोजित एक समारोहका प्रमुख अतिथी रहनु भएका  पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उनलाई खादा ओढाएर सम्मानपत्र दिएर  सम्मान गरेका थिए । विगत लामो समय देखि समाजसेवामा सकृय भएर तन मन धनले गर्नु...