आजको कोरोना केस ५,७५७,हङकङमा बालबच्चाहरु संक्रमित हुने क्रम जारी

आजको कोरोना केस ५,७५७,हङकङमा बालबच्चाहरु संक्रमित हुने क्रम जारी
क्रान्ति सुब्बा कोभिडसंग संबंधित क्रुप केस बच्चामा बढ्दो हङकङका एक बाल रोग विशेषज्ञले आमाबाबुलाई कोविडबाट संक्रमित आफ्ना बच्चाहरूलाई हरबखत याद गर्न अनुरोध गरेका छन। हालै हङकङका अस्पतालहरूमा बच्चाको सास बहने नलि सुन्निएर सास फेर्न गाह्रो हुने रोग जसलाई  क्रुप भनिन्छ सम्बन्धि थप केसहरू र पोस्ट-कोविड कन्डिसन (कोभिड मुक्त भैसकेको अवस्थामा आउने प्रतिकुल स्थिति ) को सामना गरेका बच्चाहरु भर...

४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोला आजदेखि प्रतिबन्ध

४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोला आजदेखि प्रतिबन्ध
काठमाण्डौं सरकारले आजदेखि लागू हुनेगरि काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालय र वन विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रतिबन्ध गर्ने नियमलाई आजदेखि कडाइका साथ लागू गर्न निर्देशन दिएको हो । यसअघि २०७२ सालको वैशाख १ गतेदेखि लागू हुनेगरि यो नियम जारी गरिएको थियो । तर, प्रभावकारी कार्यान्वयन हुन ...

कोरोनाबाट सिकिस्त भएको बच्चालाई तन्दुरुस्त पार्न मुस्किल,समयमै खोप लाउनु मात्र विकल्प

कोरोनाबाट सिकिस्त भएको बच्चालाई तन्दुरुस्त पार्न मुस्किल,समयमै खोप लाउनु मात्र विकल्प
क्रान्ति सुब्बा अस्पताल प्राधिकरणले अगस्ट १६ तारीख एक २५ महिनाको बालकको अवस्था प्रीन्सेस मार्गरेट अस्पतालमा क्रीटिकल भएको रिपोर्ट गरेको छ। अगस्ट १२ तारीख शुक्रबार उनमा ज्वरो र रुघा जस्ता लक्षण देखिएको थियो । अगस्ट १५ तारीखबाट स्वास नली साघुरिने क्रुप रोगको लक्षण देखिएपछि सास फेर्न गाह्रो हुन थालेको थियो र उनको परिक्षण रिपोर्ट पोजिटिभ आएको थियो । साइन्टिफिक कमिटी अन भ्याक्सिन प्रीभेन्टेबल ड...

नागरिकता विधेयक फिर्ता गरेकोमा जनता समाजवादी पार्टी (जसपा) मोरगंको आपत्ति

नागरिकता विधेयक फिर्ता गरेकोमा जनता समाजवादी पार्टी (जसपा) मोरगंको आपत्ति
जनता समाजवादी पार्टी (जसपा) का मोरगं जिल्ला अध्यक्ष राज कुमार यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकोमा आपत्ति जनाएका छन् । राष्ट्रपति ज्युले मौसम अनुसार अधिकार प्रयोग गरेको यादवले मिडियालाई जानकारी दिए। आज विराटनगरमा सञ्चारकर्मीहरुसगँ कुराकानी गर्दै जिल्ला अध्यक्ष यादवले राष्ट्रपतिले पहिले आफ्नो अधिकार अनुसार अध्यादेश अनुमोदन गरेको र अहिले नागरिकता विधेयक फिर्तामा पनि...

कोरोना लागेपछि दिमाग कमजोर हुनसक्छ,हङकङमा बच्चाहरुमा संक्रमण बढ्दै,४,८९६ केस थपिए

कोरोना लागेपछि दिमाग कमजोर हुनसक्छ,हङकङमा बच्चाहरुमा संक्रमण बढ्दै,४,८९६ केस थपिए
क्रान्ति सुब्बा हङकङको संक्रमण ग्राफलाइ नियाल्दा प्रत्येक पाँच जना संक्रमितमा एकजना भन्दा बढीमा उच्च संक्रमण क्षमताको ओमिक्रोन उप संस्करण बिए.४ वा बिए.५ भेटिने गरिएको छ। निकट भविष्यमा भाइरसको यो शिरा हङकङको प्रधान शिरा बन्ने निश्चित छ। सरकारले दिएको जानकारी अनुसार दैनिक पुन पोजिटिभ हुनेको मात्रा एक प्रतिशत रहेकोे छ। अगस्ट १४ तारीख रिपोर्ट गरिएका २१५ वटा आयातित केसमा २२ जना संक्रमित तीन दिन...

पहेँलो हेल्थ कोड हुनेले काममा जान पाउछन र तलब काट्न पाइदैन,हङकङमा संक्रमित ४,९७९ जना थपिए

पहेँलो हेल्थ कोड हुनेले काममा जान पाउछन र तलब काट्न पाइदैन,हङकङमा संक्रमित ४,९७९ जना थपिए
क्रान्ति सुब्बा श्रम मन्त्री क्रीस सुनले अगस्ट १४ तारीख आइतबार लिभहोमसेफमा पहेँलो हेल्थ कोड भएका कामदारलाई रोजगारदाताले काम गर्न मनाही गर्न सक्दैनन् भनेका छ्न। कम्पनीले कामदारको तलब कट्टा गर्न पनि मिल्दैन ।हाल प्रचलित नयाँ क्वारेन्टाइन नियमानुसार तीन दिन अनिवार्य होटेल क्वारेन्टाइन समाप्त गरेपछि चार दिन घरमै पहेँलो हेल्थ कोड सहित चार दिन बस्नु पर्दछ। चार दिन घरमा बसेको बेला सरकारले जागीरमा जा...

क्वारेन्टाइन खारेज गर्ने कुरा कोभिडको स्थितिमा भरपर्ने,हङकङमा ५,३०८ केस थपिए

क्वारेन्टाइन खारेज गर्ने कुरा कोभिडको स्थितिमा भरपर्ने,हङकङमा ५,३०८ केस थपिए
क्रान्ति सुब्बा स्वास्थ्य मन्त्री प्रोफेसर लो चुङ माउले अगस्ट १३ तारीख शनिबार  एक रेडियो कार्यक्रम पश्चात् मिडियालाई  भेट दिएका थिए । पत्रकारले तीन दिने क्वारेन्टाइनको लागि घरमा पनि बस्नको लागि प्रशस्त खुल्ला जग्गा भएको स्थितिमा किन होटेल मै बस्नुपर्ने जब कि संक्रमित व्यक्तिलाई सरकारले घरमै आइसोलेसनमा बस्न अनुमति दिइसकेको छ भनेर सोधेका थिए । यो वर्षको अन्त सम्ममा बिदेशबाट आउनेको लाग...

गायक सन्तोष कटवालको स्वरमा रहेको `सानु बाँचु कसरी´ गीतको भिडियो सार्वजनिक

गायक सन्तोष कटवालको स्वरमा रहेको `सानु बाँचु कसरी´ गीतको भिडियो सार्वजनिक
काठमाडौं । गायिका सुरक्षा सेन्चुरी र गायक सन्तोष कटवालको स्वरमा रहेको `सानु बाचु कसरी´ गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कटवालको शब्द रचना रहेको गीतमा शिव संगम राईको संगीत रहेको छ । जसु याक्खाले निर्देशन गरेको भिडियोमा सृष्टि सुब्बा र सन्तोष कटवालले अभिनय गरेका छन् । प्रेमको परिभाषालाई गीत मार्फत ब्यक्त गर्ने कोशिष गरिएको छ । प्रेमील जोडि बीचको रोमान्चक प्रेम कहानीलाई गीतमा ब्यक्त गरिएको छ ...

मेचु र सुप्रीमको पुर्बेली भाकाको तहल्का

मेचु र सुप्रीमको पुर्बेली भाकाको तहल्का
काठमाडौं। नेपालकै चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’की प्रतिस्पर्धी मेचु धिमाल र गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा रहेको ‘अन्ताक्षरी ’ गीतको भिडियो सार्वजनिक गरिएको छ। लोकभाकामा बनेको गीतमा माया र प्रेमका भावहरुलाई समेटिएको छ । भिडियोमा गायिका मेचु आफै र गायक सुप्रिम मल्ल ठकुरीले अभिनय गरेका छन । लिलाराज काङ्गवाङ्गको शब्द तथा मेचु धिमालको संगीत रहेको गीतमा संगीत संयोजन विसम आचार्यले गरेका...

धेरै एसीयली र अफ्रिकी मुलुकको तुलनामा नेपाल महिला तथा अन्य अधिकारका सन्दर्भमा उदार छ – बन्दना राणा

धेरै एसीयली र अफ्रिकी मुलुकको तुलनामा नेपाल महिला तथा अन्य अधिकारका सन्दर्भमा उदार छ – बन्दना राणा
तीन दशक भन्दा लामो समयदेखि मानव अधिकार ,महिला अधिकार र हकको क्षेत्रमा स्थापित एक अग्रणी नाम स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय तहसम्म हिंसापिडित महिलासँग काम गरेको अनुभव अन्तराष्ट्रिय स्तरमा पुग्ने नेपाली महिलाहरु मध्ये एक सम्मानित नाम ,सञ्चारिका समुह नेपालकी पुर्व अध्यक्ष , नेपाली टेलीभिजनमा करिब बीस बर्षसम्म काम गरेको अनुभव हाल संयुक्त जनसङ्ख्या कोष युनिसेफ उच्चस्तरीय आयोगकी सदस्य बन्दना राणास...