क्रान्ति सुब्बा

अगस्ट १८ तारीख बिहीबार कोभिड-१९ केसको विवरण

.रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६,०५४
.स्थानीय केस संख्या : ५,८११
.पिसिआरबाट पुष्टि केस संख्या : २,१८४
.एन्टिजेनबाट पुष्टि केस : ३,६२७
.आयातित केस संख्या : २४३ जना
.एयरपोर्टमा पत्ता लागेको आयातित केस : १२१ जना
.क्वारेन्टाइन होटलमा र कम्युनिटी आइसोलेसन फेसिलिटीमा पत्ता लागेको केस : ५१ जना । यी केस हङकङ भित्रीएको पहिलो र तेस्रो दिनमा पत्ता लागेका हुन। ५० वटा केस हङकङ आएको चौथो र सातौ दिन बीचको अबधिमा पत्ता लागेको थियो । २१ वटा केस हङकङ आएको आठौं देखि १४ औं दिन बीचको समयमा समुदायमा पत्ता लागेको थियो ।
.आयातित केस अन्तर्गत इन्डियाबाट ३१ जना , युके र थाइल्यान्डबाट २७ केस , फिलिपिन्सबाट २० केस , सिंगापुरबाट १४ केस , जापानबाट १३ केस र क्यानाडाबाट १२ केस आएका थिए ।

.कुल संक्रमित संख्या : १,४३८,८९१ (वर्ल्डोमिटरले देखाएको )
. कुल मृत्यु संख्या: ९,५८९ ( वर्ल्डोमिटर )
.निको भएको कुल संख्या : १,२७०,२५६

. ४ वटा नर्सिङ होमबाट ४ जना वासिन्दा ३ जना कर्मचारी  र २ वटा अपांग आश्रमका २ जना वासिन्दा संक्रमित भएका थिए ।

.३६ वटा स्कुलबाट ४८ वटा केस आएका थिए जसमा ३८ जना विद्यार्थी र १० जना टिचिङ स्टाफ परेका थिए । अहिले धेरै जस्तो स्कुलहरु विदाका कारण बन्द छ्न। संक्रमणका कारण फेन्लिङ र काउलुन सिटिमा रहेका २ वटा स्कुल एक हप्ताको लागि निलम्बनमा परेको थियो ।

.ओमिक्रोन सबभेरिएन्ट बिए.४/५ बाट संक्रमित : २७.२%
.बिए.२.१२.१ भेरिएन्टबाट संक्रमित : ९ %
.दैनिक रिपोर्ट हुने केसको एक देखि २ प्रतिशत संक्रमित यहि वर्षको फेब्रुअरी देखि अप्रिल महिना बीचमा पहिला नै संक्रमित भएकाहरु पर्ने गरेको छ।

मृत्यु तथ्यांक
.पाचौं लहरले ल्याएको कुल मृत्यु संख्या : ९,३७१
.आज रिपोर्ट भएको मृत्यु हुनेको कुल संख्या : ५ जना । मृत्यु हुनेमा ५० देखि ९२ वर्ष  बीचका ४ जना पुरुष र १ जना महिला परेका थिए । १ जना ८२ वर्षका पुरुष  मृतकले  खोपको तीन मात्रा लगाएका थिए र सबै जना दीर्घ रोगी थिए । दुई जना पहिला नै निको भएर डिस्चार्ज भएका बिरामी जो स्थिति नाजुक भएपछि पुन अस्पतालमा भर्ना भएका थिए ।

.अस्पताल र ट्रीटमेन्ट फेसिलिटिमा भर्नारत बिरामीको संख्या : १,८८६

.क्रीटिकल अवस्थामा भएका नयाँ  बिरामीको संख्या : ४
.सिरियस अबस्थामा रहेका नयाँ बिरामीको संख्या : ४
.पुर्व अवस्थाबाट नै क्रीटिकल अवस्थामा रहेको बिरामीको संख्या ३४ र सिरियस अवस्थामा रहेकोे बिरामीको संख्या:
.आइसियुमा रहेकोे बिरामीको संख्या :
.गत २४ घन्टामा निको भएका बिमारी : २४८
.डिस्चार्ज भएका बिमारी :२०६
.अस्पताल भर्ना हुने क्रममा पत्ता लागेको केस : ४ संक्रमितको संपर्क आएका मानिसको संख्या : ८
.गत २४ घन्टामा संक्रमित भएका अस्पताल प्राधिकरणका कर्मचारी :१२०
.गत २४ घन्टामा निको भएका अस्पताल प्राधिकरणका कर्मचारी :२५

तपाईको प्रतिक्रिया