अगस्ट ३ : हङकङमा ४,५४७ जना नयाँ संक्रमित थपिए
क्रान्ति सुब्बा
अगस्ट ३ तारीख बुधबार कोभिड-१९ केसको विवरण
.रिपोर्ट भएको कुल पुष्टि केस संख्या: ४,५४७.स्थानीय केस संख्या : ४,३२१.पिसिआरबाट पुष्टि केस संख्या : १,७११.एन्टिजेनबाट पुष्टि केस : २,६१०.आयातित केस संख्या : २२६ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ११८ जना.आयातित केसमा भारतबाट ३१ जना , युकेबाट ४३ जना , अमेरिकाबाट १७ जना , सिङ्गापुरबाट १६ जना , फिलिपिन्सबाट २३ जना , थ...









