गायिका विन्दु सुनारको स्वरमा`दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस´ सार्वजनिक

गायिका विन्दु सुनारको स्वरमा`दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस´ सार्वजनिक
काठमाण्डौं । गायक रामजी खाँड र गायिका विन्दु सुनारको स्वरमा रहेको `दुइटै अँखा झिकि गुच्चा खेल्न नपरोस´ गीतको भिडियो सार्वजनिक भएको छ । मुकुन्द पौडेलको शब्द तथा संगीतमा रहेको गीतमा युवा युवती बीचको प्रेम र रोमान्सलाई ठटयौली भाकामा प्रस्तुत गरिएको छ । राम केसीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । `दुइटै आँखा झिकि गुच्चा खेल्न नपरोस´गीतको भिडियोमा दिलिप र...

पर्या गीत शिशिर खेल्छ लुकामारी सार्वजनिक

पर्या गीत शिशिर खेल्छ लुकामारी सार्वजनिक
विजय हितानद्वारा रचित पर्यावरण गीत` शिशिर खेल्छ लुकामारी´ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना गरिएको सातौं वातावरण साहित्य गोष्ठी ५ जून २०२२ का दिन सम्पन्न भएको भर्चुवल कार्यक्रममा यो गीतलाई सार्वजनिक गरिएको हो । गीतमा स्वर दिपा लामाको छ भने संगीत थिर थापा मगरले दिएका छन । एरेन्ज भने कुमार थापाको हो । म्युजिक भिडियोमा प्रमुख अभिनय उदियमान मोडेल सारा मगरको ...

कथा- एक सन्की लेखकको प्रेम

कथा- एक सन्की लेखकको प्रेम
कथाकार : विश्व कुइकेल “मेरो लागि समस्या उसको मोटो शरिर होइन । न त उसका बाहिर निक्लिएका दाँत नै । उसको प्यान्टे भुँडी, उसको कालो अनुहार, भित्र गडेका आँखा यी कुनै पनि समस्या होइनन । उसको अडबाङ्गे कुरा गर्ने शैली वा बटारिएर हिँडने अनौठो हिँडाई पनि मेरो समस्या होइन । यी सबै कुराको बाबजुद पनि म उसलाई स्वीकार्न तयार छु । तर मलाई उसको एउटै कुरामा समस्या छ- ऊ हिँडेको बाटो र हिँडन चाहेको बाटो ।" उनले कुर...

साताको तीन कविता – कवि अन्जना राई

साताको तीन कविता – कवि अन्जना राई
बर्तमान समयको पछिल्लो पुस्ताहरु माझ कवि अन्जना राईको कविताहरु शसक्तरुपमा नेपाली साहित्यको कविता फाँटमा आईरहेछन । उनका कविताहरुले मानवीय संवेदनाको गहिरो सुस्केराहरुलाई स्पष्ट र निर्धक्करुपमा अभिव्यक्त गरिरहेको हुन्छन भने नेपाली समाजमा महिलाले भोग्दै आईरहेको असमानताहरुलाई मिहिनरुपमा बिरोध गरिरहेको हुन्छ । त्यसो त उनको कविताको अर्को जबरजस्त स्वरुप भनेको पहिचानका आवाजहरुलाई प्रखररुपमा संकेत गर्नु पन...

जुन १०:हङकङमा ओमिक्रोन सबभेरिएन्टको लोकल केस बढदै, नयाँ केस ६७२,स्कुलबाट १०६ केस

जुन १०:हङकङमा ओमिक्रोन सबभेरिएन्टको लोकल केस बढदै, नयाँ केस ६७२,स्कुलबाट १०६ केस
क्रान्ति सुब्बा जुन १० तारीख शुक्रबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६७२.पिसिआरबाट पत्ता लागेको केस: २९१.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३८१ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .कुल संक्रमित संख्या : १,२१७,५१० (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३९०( वर्ल्डोमिटर ).आयातित केस संख्या : ५९ जना. नर्सिङ होमबाट आएको केस संख्या : ०. अपांग गृहबाट...

जुन ९: हङकङमा संक्रमण बढ्यो,६७४ केस जसमा आयातित ७३ र स्कुलबाट ९०

जुन ९: हङकङमा संक्रमण बढ्यो,६७४ केस जसमा आयातित ७३ र स्कुलबाट ९०
क्रान्ति सुब्बा जुन ९ तारीख बिहीबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६७४.पिसिआरबाट पत्ता लागेको केस: ३३२.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३४२ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .कुल संक्रमित संख्या : १,२१६,८४२ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३९०( वर्ल्डोमिटर ) .आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका ३३२ जनामध्ये...

जुन ८: हङकङमा ५५८ वटा कोभिड केस,आयातित ६३, स्कुलबाट ९४ केस आए

जुन ८: हङकङमा ५५८ वटा कोभिड केस,आयातित ६३, स्कुलबाट ९४ केस आए
क्रान्ति सुब्बा जुन ८ तारीख बुधबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ५५८.पिसिआरबाट पत्ता लागेको केस: २५७.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ३०१ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .कुल संक्रमित संख्या : १,२१६,२२८ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३८९ ( वर्ल्डोमिटर ) .आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका २५७ जनामध्ये...

मिस धरान २०२२ को अनलाइन आवेदन खुल्यो

मिस धरान २०२२ को अनलाइन आवेदन खुल्यो
धरान । फेशन नगरीको रुपमा चिनिने धरानका युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा सौन्दर्य प्रतियोगिता "मिस धरान २०२२ " आयोजना हुने भएको छ। कम्तीमा एसईई उतिर्ण तथा १२ कक्षा पढदै गरेका धरानका युवतीहरुलाई सहभागी गराइने कार्यक्रम यो बर्षदेखि धरानमा आयोजना हुने भएको छ। आयोजक ब्ल्याक पिग इन्टरटेनमेन्टका निर्देशक हरिहाङ्ग तिगेलाका अनुसार मिस धरान २०...

जुन ७: हङकङमा ४८९ केस देखिए,३ जनाको मृत्यु

जुन ७: हङकङमा ४८९ केस देखिए,३ जनाको मृत्यु
क्रान्ति सुब्बा जुन ७ तारीख मंगलबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ४८९.पिसिआरबाट पत्ता लागेको केस: २३१.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : २५८ .कुल संक्रमित संख्या : १,२१५,९३५ (वर्ल्डोमिटरले देखाएको ). कुल मृत्यु संख्या: ९,३८९ ( वर्ल्डोमिटर ) .आज न्यूक्लिक एसिड परीक्षणबाट पुष्टि भएका नयाँ केस अन्तर्गतका २३१ जनामध्ये ५१ जना अस्पताल प्राधिकरणले, २३ जना ...

गायिका खुशी थुलुङ्गको स्वरमा ‘तिमी जान्छु भन्दैछौ ’ सार्वजनिक

गायिका खुशी थुलुङ्गको स्वरमा ‘तिमी जान्छु भन्दैछौ ’ सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा क्रियाशिल गायिका खुशी थुलुङ्गको स्वरमा रहेको गीत ‘तिमी जान्छु भन्दैछौ ’ सार्वजनिक भएको छ । ग्रेस एन्जेलको शब्द तथा सङ्गीत तथा महाराज थापाको सङ्गीत संयोजन र साजन शाह मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । कृष्ण श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा युनिष घिमिरे , एलिना राई र रोजी राई लाई फिचरिङ गरिएको छ । सन्देश मोतेकोको छायाँकन रहेको भिडिय...