कथा- होपफुल क्याफे

कथा- होपफुल क्याफे
कथाकार - सुमन वर्षा घिमिरे आज मन अशान्त छ, अस्थिरताले मनमा जरा फैलाउँदै गएको आभास भइरहे झैँ लाग्छ । आँखाहरू कसैको प्रतीक्षामा यताउता चलमलाइरहेका छन । खै, किन हो ? हरेक पल एक्लोपनको महसुस बढदै गएको छ । रमेश नआएको पनि धेरै दिन भइसक्यो । अफिसमा क्लोजिङको काम चलिरहेकोले यो महिना आउन पाउँदिन भनेर बताएको पनि हो उसले, तर पनि किन हो महिनाको अन्तिम शुक्रबार आएपछि उसको बाटो हेर्न मन लागिहाल्ने ! सायद आज अ...

हङकङमा बितेको जुनी

हङकङमा बितेको जुनी
नरजित राइ                ल्यङ मान - १ = कति बर्ष पुगिस हाउ आलाइ ? एकदिन चाइनिज मित्र तङमिङले अचानक उमेर सोध्यो।= साठी पुगे नि, मैले नढाटि उमेर बताएँ।= त्यसो भए ल्यङमानको अक्टोपस कार्ड बनाए भयो नि । हङकङको यातायात क्षेत्रमा जति नै धेरै भाडा भए पनि ल्यङ मान मात्र हो। धेरै सस्तो र पैसाको पनि बचत हुन्छ । एम टि आर ( मास ट्रान्जिट रेल्वे ) स्टेसनको जुनसुकै  काउन्टरमा फारम पाइन्छ। फाराम भरेर ...

साताको तीन कविता – कवि मुनाराज शेर्मा

साताको तीन कविता – कवि मुनाराज शेर्मा
नेपाली कविता लेखनको क्षेत्रमा कवि मुनाराज शेर्मा एक स्थापित नाम हो । कविता ,समिक्षा ,यात्रा संस्मरण ,कथा लेखनमा पोख्त शेर्माको लेखनमा पहिचान र पुर्वको किराँत सभ्यताको मीथहरु आउछन। दुइ दशक भन्दा लामो समयदेखि लेखीरहेका शेर्मा नेपाली साहित्यको स्थापित नाम हो । हालसम्म उनको 'शब्दहरूको याक्सा ' कविताकृति प्रकाशित छ । प्रस्तुत छ साताको तीन कविता । यो संसारमा एक्लै हुन सक्छौ करोडौं मानिसहरु बीच अनेक मि...

राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत पुनः मौलिक गीत सार्बजनिक (भिडियो सहित)

राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत पुनः मौलिक गीत सार्बजनिक (भिडियो सहित)
असार ०३ - मौलिक गीत संगीत सार्बजनिक गर्दै आएको राम स्याङ्गतान अफिसिएल युट्युब च्यानल मार्फत पुनः मौलिक गीत सार्बजनिक भएको छ । उक्त गीत शुसिला घिसिङ्गको प्रस्तुतिमा "डोको डालो" बोलको रहेको छ । यस च्यानल मार्फत मान्छे राम्री नक्कली, तिम्रो रुपैले, धार्के सिम्ले, मिर्मिरे, बैंश जोबन लागएतका थुप्रै गीतहरु सार्बजनिक भैसकेका छन् । राम अहिले प्रबाशमा छन। उनी स्वदेशमा हुँदा होस अथवा बिदेशमा, जहाँ रहे पन...

जुन १६ : हङकङमा १,१७९ केस थपिए जसमा १,०८५ लोकल,आयातित ९४

जुन १६ : हङकङमा १,१७९ केस थपिए जसमा १,०८५ लोकल,आयातित ९४
क्रान्ति सुब्बा जुन १६ तारीख बिहीबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १,१७९.स्थानीय केस संख्या : १,०८५.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ४२३.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ६६२ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .आयातित केस संख्या : ९४ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ३८.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ४३.७ दिने क्वारेन्टाइन स...

दिलिप वान्तावाको कथामा आधारित नाटक`सेमुना´को मंचन कुन्ज नाटकघरमा

दिलिप वान्तावाको कथामा आधारित नाटक`सेमुना´को मंचन कुन्ज नाटकघरमा
अदिती श्रेष्ठ काठमाडौ । आरोहण गुरुकुलको  कुञ्ज नाटकघरमा दिलिप बान्तावाको कथामा आधारित  नाटक 'सेमुना' यही जेठ २८ गतेदेखि  मञ्चन भइरहेको छ। यो नाटक निर्देशन निता राईले गर्नु भएको हो ।  छुट्टै सभ्यता , संस्कृति तथा जिवनशैली भएको किराती समुदायको संस्कृतिलाइ यस नाटकमा दर्शाइएको छ ।तीन दशक अगाडि लेखिएको प्रेम कथालाई रंगमञ्चमा पनि  सकभर न्याय दिने हिसाबले प्रस्तुति दिइएको छ। यस नाटकमा निता रा...

जुन १५ :कोभिड नियम खुकुलो गरिएको परिणाम हङकङमा १,०४७ जना संक्रमित एकैदिनमा थपिए

जुन १५ :कोभिड नियम खुकुलो गरिएको परिणाम हङकङमा १,०४७ जना संक्रमित एकैदिनमा थपिए
क्रान्ति सुब्बा जुन १५ तारीख बुधबार  कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: १०४७.स्थानीय केस संख्या : ९७१.पिसिआरबाट पत्ता लागेको स्थानीय केस: ४७७.रयापिड एन्टिजेन टेस्टबाट आएको केस : ४९४ ( पिसिआरबाट कन्फर्म भएपछिको संख्या ) .आयातित केस संख्या : ७६ जना.एयरपोर्टमा पत्ता लागेको आयातित केस : ३५.क्वारेन्टाइन होटेलमा पत्ता लागेको केस : ३१.७ दिने क्वारेन्टाइन सकिएप...

नेपाली कथानक चलचित्र “कप्टी” को पहिलो स्पेसल शो बेलायतमा हुने

नेपाली कथानक चलचित्र “कप्टी” को पहिलो स्पेसल शो बेलायतमा हुने
काठमाण्डौं । निर्देशक भुपेन्द्र गुरुङको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र "कप्टी" को पहिलो स्पेसल शो बेलायतमा हुने बुधवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै जानकारी दिएको छ । नेपाली कथानक चलचित्र "कप्टी" लाई एक कार्यक्रमका विच अगामी १९ जुन २०२२, सामुएल कोडी स्पोर्टस कलेज ब्यालान्टाइन रोड फर्नबरो जि यु फोटिन एट एस एन मा प्रदर्शन हुने घोषणा गरेको हो । चलचित्रमा चर्चित कलाकारहरु शेर बहादुर ग...

लिम्बुवान सेनापती`काङसेरो´को नाममा स्थापित पुरस्कार वीर नेम्वाङलाई

लिम्बुवान सेनापती`काङसेरो´को नाममा स्थापित पुरस्कार वीर नेम्वाङलाई
नर प्रसाद लुम्फुङवा लिम्बु निर्दलीय पञ्चायती व्यवस्था मै लिम्बुवान अटोनोमस (स्वायत्तता) को माग राख्दै राजनीतिक संगठन खोलेर अगाडि बढेका वीर नेम्बाङ २०२२ साल जुन १२ तारीख  धरानमा आयोजित एक समारोहमा `काङसोरे सम्मान´ बाट सम्मानित भए ।लिम्बुवान नागरिक समाज युकेको आयोजना र लिम्बु पत्रकार संघ नेपालको व्यवस्थापनमा धरान स्थित चुम्लुङ हिममा यो समारोह  सम्पन्न भएको हो। यस  प्रथम काङसोरे प...

मनोज चन्द र गरिमा शर्मा को अभिनयमा `एक सफर´ बजारमा

मनोज चन्द र गरिमा शर्मा को अभिनयमा `एक सफर´ बजारमा
काठमाण्डौं रोशन विश्वकर्माको रचना तथा सुगम संगीतका लोकप्रिय गायक विशाल निरौला र अस्मिता अधिकारीको आवाजमा रहेको गीत `एक सफर´ को भिडियो सार्वजनिक भएको छ । सुगम संगीतका चर्चित र अब्बल संगीतकार विशाल निरौलाको संगीत रहेको सो गीतमा विशाल निरौला स्वयंले संगीत संयोजन गरेका छन । गीतको सुन्दर भिडियो पनि बनेको छ । जसको निर्देशन निशान एस के ले गरेका हुन । दिपक गिरीको छायाँकन , तथा प्रकाश एस के को सम्पादन रह...