लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु
काठमाडौं । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मंगलबार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले गाउँमा चलचित्र महोत्सव हुँदा खुशी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रबर्द्धन समेत टेवा पुग्ने विश्वास ब्यक्...

आकाश र पूजा रोमान्टिक अवतारमा

आकाश र पूजा रोमान्टिक अवतारमा
काठमाडौँ / नायक- नायिका आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत शानदार म्युजिक भिडियो सार्वजनिक भएको छ। स्वर्गकी अप्सरा बोलको मेलोडियस गीतमाथि आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडियो मंगलबार दिउँसो दिपीका म्युजिक युट्युब मार्फत सार्वजनिक गरिएको हो। नेपाली फिल्मको कोरियोग्राफीमा लामो समयदेखि एक छत्र राज गर्दै आएका कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र...

अप्रिल-१९:हङकङमा आजको संक्रमित ६०० जना,एक जना शिक्षक र १४ जना विद्यार्थी संक्रमित

अप्रिल-१९:हङकङमा आजको संक्रमित ६०० जना,एक जना शिक्षक र १४ जना विद्यार्थी संक्रमित
क्रान्ति सुब्बा अप्रिल १९ तारीख मंगलबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६००.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ३२०.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २८०.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८६,४०७.आयातित केस संख्या : ११ जना.५  जना आयातितको एयरपोर्टमा न्युक्लिक एसिड टेस्ट गर्दा पोजिटिभ आएका थिए र तिनीहरु क्रमशः  सिंगापुर , अष्ट्रेलिया , युके,जर...

अप्रिल १८:हङकङमा ६१३ जना संक्रमित,तुर्किस र मलेसिया एयरलाइन्स एक हप्ताको लागि प्रतिबन्धित

अप्रिल १८:हङकङमा ६१३ जना संक्रमित,तुर्किस र मलेसिया एयरलाइन्स एक हप्ताको लागि प्रतिबन्धित
क्रान्ति सुब्बा अप्रिल १८ तारीख सोमबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ६१३.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ३१६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : २९७.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८५,८०७ .आयातित केस संख्या : १३ जना.४ जना इस्ताम्बुल हुदै फ्रान्सबाट टुर्किस फ्लाइट नम्बर TK083 मार्फत आएका थिए ।.१ जना मलेसिया एयरलाइन्स फ्लाइट नम्बर MH072 मार्फत ...

ओमिक्रोन साम्राज्य र हङकङले चुकाएको मुल्य

ओमिक्रोन साम्राज्य र हङकङले चुकाएको मुल्य
क्रान्ति सुब्बा कोभिड संक्रमणको संक्षिप्त इतिहास कोभिड-१९ महामारी मध्य चीनको हुबेइ प्रदेशको राजधानी वुहानमा सर्वप्रथम देखापरेको हो। वुहानको एउटा अस्पतालमा बडो रहस्यमय निमोनियाको रूपमा यसले पर्दार्पण गर्‍यो । त्यसपछि उक्त अस्पतालले यो केसबारे स्थानीय रोग निवारण तथा नियन्त्रण केन्द्र र स्वास्थ्य आयोगलाई २७ डिसेम्बर २०१९ मा सुचित गरेको थियो । डिसेम्बर २९, २०१९ मा विशेषज्ञको एउटा टोलिले यी...

अप्रिल १७:हङकङमा ७४७ केस, ११ आयातित

अप्रिल १७:हङकङमा ७४७ केस, ११ आयातित
क्रान्ति सुब्बा अप्रिल १७ तारीख आइतबार कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७४७.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ४४६.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ३०१.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८५,१९४.आयातित केस संख्या : ११ जना .आज पुष्टि ४४६ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ६३.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्या : १२७.टेस्...

लोकप्रिय नेता नीलकाजी शाक्यलाई एक नम्बर राख्दै नेपाली कांग्रेश काठमाडौ महानगर समितिले मेयरमा उठाउने निर्णय

लोकप्रिय नेता नीलकाजी शाक्यलाई एक नम्बर राख्दै  नेपाली कांग्रेश काठमाडौ महानगर समितिले मेयरमा उठाउने निर्णय
काठमाण्डौं । नेपाली कांग्रेस काठमाण्डौंका सभापती समेत रहेका लोकप्रिय नेता नीलकाजी शाक्यलाई एक नम्बर राख्दै नेपाली कांग्रेश काठमाडौ महानगर समितिले मेयरमा उठाउने निर्णय केन्द्रमा पठाएको छ । आज बिहान काठमाडौ महानगर कांग्रेशको बैंढक बसी नेपाली कांग्रेश काठमाडौ महानगर समितिका शभापती नीलकाजी शाक्यलाई काठमाडौ महानगरको मेयर पदमा एक नम्बरमा राख्दै आकान्छिहरुलाई क्रमशः दोस्रो तेस्रो गरि महानगर केन्द्रलाई स...

हङकङमा आज कोभिड केस घटेर ७९४ पुग्यो,१२ केस आयातित र ४१ जनाको मृत्यु

हङकङमा आज कोभिड केस घटेर ७९४ पुग्यो,१२ केस आयातित र ४१ जनाको मृत्यु
क्रान्ति सुब्बा अप्रिल १६ तारीख शनिबार   कोभिड-१९ केसको विवरण .रिपोर्ट भएको कुल पुष्टि  केस संख्या: ७९४.न्युक्लिक एसिड टेस्टबाट पत्ता लागेको केस: ४४७.अन्लाईन रयापिड टेस्टबाट आएको केस : ३४५.पाँचौ लहरबाट संक्रमित संख्या : १,१८४,४४७.आयातित केस संख्या : १२ जना .आज पुष्टि ४४९ केस मध्ये हस्पिटल अथोरिटिले पुष्ठि गरेको केस संख्या: ७३.डिपार्टमेन्ट अफ हेल्थले पुष्टि गरेको केस संख्य...

स्वर्गीय आमा जन्मदिनको शुभकामना

स्वर्गीय आमा जन्मदिनको शुभकामना
रिमन लिम्बु सांकेतिक चित्र । चित्रकार दीपेन्द्र राई, हङकङ । आज मेरी आमाको जन्मदिन अर्थात चैत १९ गते । २००१ सालमा जन्मनु भएकी मेरी दिवंगत आमालाई चैत १९ गते २०७८ सालमा जन्मदिनको शुभकामना दिदैछु फेसबुकबाट । कसरी बिर्सन सक्छु आमाको जन्मदिन ! यही अवसर पारेर फेसबुककाे कभर फाेटाे बदल्छु । साथीहरूको कमेन्ट र लाइक आइरहेका छन जसलाई म निशब्द हेरिरहन्छु । यो बेला मेरो मानसपटलमा  हुर्हुर...

धरानको लुकुवा रिसोर्ट मा राजेश पायलको नयाँ बर्ष

धरानको लुकुवा रिसोर्ट मा  राजेश पायलको नयाँ बर्ष
धरान। बिहिवार बैसाख १ गते नेपाली नयाँ बर्ष २०७९ को अवसरमा आयोजित साङितिक कार्यक्रममा यो बर्षकै आफ्नो पहिलो प्रस्तुति दिन गायक राजेस पायल राई धरानको बगरकोट नजिकै रहेको लुकुवा फेमिली रिसोर्टमा पुगेका थिए। मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो भन्दै स्टेज प्रवेश गरेका गायक राजेश पायल राईले दर्शकलाई भरपुर मनोरञ्जन गराए। बेलुकी नौ बजे स्टेज उक्लिएका उनले करिब दुई घन्टा दर्शकलाई आफ्नो गलाको कलाले झुम...