राम्रो साहित्य ज्ञानको सुन्दर हरफ हो -मोहराज शर्मा
नेपाली साहित्य र साहित्यिक पत्रकारिताको क्षेत्रमा मोहराज शर्मा एक स्थापित नाम हो । २०६१ सालमा बागलुङमा स्थापना भएको धौलागिरी एफएमबाट शुरु भएको उहाँको सञ्चार यात्रा एभिन्युज टेलिभिजन हुँदै अहिले ए पी वान टेलिभिजनमा समाचार सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ । दुई दशकदेखि रेडियो, टेलिभिजन पत्रकारितामार्फत भाषा साहित्य, संस्कृतिमा केन्द्रित भएर निरन्तर रिपोर्टिङ गर्दै आउनु भएका शर्माराम्रो कविको रुपमा ...