साताको तीन कविता – कवि जुनु राना
हङकङमा बसेर कविता लेख्ने कवि जुनु दिव्य राना एक क्रान्तिकारी कवि हुन । उनका कविताहरुले महिलामाथि गरिने बिभेद र अन्यायको बिरोधमा चर्को रुपमा बिरोध गरेको हुन्छ । बिशेषगरि स्त्री र पुरुषबीचको मनोदशालाई गहिरोगरि उनका सृजनाहरुले बोलीरहेका हुन्छन। अझ स्पष्ट भन्नुपर्दा कुनै किसिमको लेवल नलगाई आफ्ना कुराहरु कविता मार्फत राख्न सक्नु आफैमा हिम्मत हो जुन उनका कविताहरुमा पाइन्छ । प्रस्तुत छ स...