साताको तीन कविता

साताको तीन कविता
एक दशकदेखि कविता र समीक्षात्मक लेखनमा सकृय आफ्नो कविता र अभिव्यक्तिहरुमा निरन्तररुपमा सिमान्तकृत समुदायको आवाज उठाउदै आएका कवि बच्चु हिमांशु पछिल्लो समय स्रष्टा आन्दोलन र नागरिक आन्दोलनमा सकृय रुपमा जोडिएका छन् । प्रस्तुत छ उनको तीन कविता । गरिबी ऊ आफ्ना नानीहरु भोकाउँदा सान्त्वनाको मिठो खोले आफ्नै विवशताले उमालेर खुवाउँथ्यो ऊ आफ्नी स्वास्नीको आङमा उसको यथार्थ जसरी उध्रेको चोली देखेर सपनाको बह...

साताको तीन कविता

साताको तीन कविता
पछिल्लो समय समसामयिक विषयमा गम्भीर कविता लेखिरहेका वाक्सेली थापाको भस्मासुरको देशु कविता सङ्ग्रह प्रकाशित छ । विषयवस्तुको मिहिन प्रकटीकरण, पृथक बिम्ब छनोट र सफ्ट व्यग्यशैली उनका कविताका विशेषता हुन् । प्रस्तुत छ ओखलढुङ्गाका कवि वाक्सेली थापाका तीन कविता। आगोको दर्शन वर्षौंदेखि एउटा पुरानो किताब ओथारेर छातीमा आगोको दर्शन पुस्तकालयको पुरानो र्‍याकको कुनामा चुपचाप गुँडुल्किरहेथ्यो । संयोगवश एकदिन ...

साताको तीन कविता

साताको तीन कविता
नेपाली कविता क्षेत्रमा बर्तमान समयमा लेखीरहेका युवापुस्ताहरु बीच चुपचाप लेख्न रुचाउने , खोटाङका कवि अनिल बान्तावा आफ्ना समकालिनहरुमाझ शक्तीशाली कवि मध्ये एक हुन् । बिषयबस्तुलाई शुक्ष्मरुपमा कवितामा राख्न सक्ने उनका कविताहरुले जीवन जगतको गहिरो संवेदनाहरुलाई बडो गज्जवले अभिव्यक्त गरेको हुन्छ प्रस्तुत छ उनको तीन कविता । गाउँ हृदयको गल्ली नसमाई गुगलको सडकबाट कहिले पुगिँदैन, मेरो गाउँ | लाग्ने छैन, ज...