हङकङ कोभिड:५८ दिनको शुन्य संक्रमण तोडियो,खोप लगाएकाहरु पनि संक्रमित
५ अगस्ट २०२१ हङकङ । क्रान्ति सुब्बा ।
आज वान चाईको दुई वटा निर्माण स्थलमा वेल्डरको रूपमा काम गर्ने एकजना ४३ वर्षीय पुरुषमा कोभिड-१९ पोजिटिभ देखिएको छ। हालसम्म उनले हङकङबाहिर यात्रा गरेको यात्रा ईतिहास छैन यसर्थमा धेरै हप्ताको अन्तरालमा अज्ञात स्रोतबाट सामुदायिक संक्रमण हुने पहिलो व्यक्तिमा उनी परेका छ्न। संक्रमण तथा संक्रामक रोग केन्द्र हङकङ युनिभर्सिटीका नि...