नेपाली निर्देशक सन्नी बी. केसीको अंग्रेजी चलचित्र नेपालमा प्रदर्शन हुने
काठमाडौँ। नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी सन्नी बि.केसीको हलिउड मुभी फाइट अफ फ्युरी-२ ( ‘Fight of Fury 2’ )को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित कलाकारहरुले समेत काम गरेका छन। चर्चित अभिनेता ब्रुस लीको फिल्म इन्टर द ड्रयागन (‘Enter the Dragon’) मा काम गरेका कलाकार बब वालको समेत अभिनय रहेको फाईट अफ फ्युरी ( ‘Fig...








