नायक भुवन केसी अभिनित गायिका रानी शाक्यको गीत सार्वजनिक
नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सुशिल पौडेल र तिलक प्रताप चन्दको शब्द रचना, रानी शाक्य र कृष्ण भारद्वाजको स्वर रहेको गीत 'घरमा आइसियोस न ' मा नायक भुवन केसी र मोडेल सृष्टि खड्काको अभिनय रहेको छ ।
प्रेमिल शैलीको उक्त गीत भिडियोमा नायक केसी मैसाव सृष्टिलाइ भेटन घोडचडी देखि, दरवारसम्म पुगेको कथावस्तु प्रस्तुत गरिएको छ ।
'घरमा आइसियोस न...









