गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक

गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक
काठमाडौं बैशाख ०३ – नेपाली गीत संगीतको बजारमा एक पछी अर्को मौलिक गीतहरु बजारमा आईरहेको अवस्थामा लोकप्रिय गायिका शान्ती श्री परियार र गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक भएको छ । समाजमा व्याप्त अवस्थामा रहेको छुवाछुतको विषयलाई गीतमा समेटिएको छ । जातको कारणबाट प्रेममा आएको अफटयारो अवस्थालाई गीतमा देखाइएको छ । निकै मार्मिक ढंगबाट तयार भएको यस गितलाई लय तथा...

आगो पिएर गितको कभर फिमेल भर्सनमा गायिका दिपा सुहाङ को स्वरमा सार्वजनिक

आगो पिएर गितको कभर  फिमेल भर्सनमा गायिका दिपा सुहाङ को स्वरमा सार्वजनिक
राजेन्द्र केरुङ ३ बैशाख /काठमाडौ चर्चित गित आगो पिएर गितको कभर फिमेल भर्सनमा गायिका दिपा सुहाङ को स्वरमा सार्वजनिक भएको छ। जिवनाथ धमलाको शब्द रहेको उक्त गितमा नारायण रायमाझीको सङ्गीत रहेको छ। प्रशान्त तामाङ को स्वरमा समेत कभर भईसकेको गितको वास्तविक गायक भने लक्ष्मि सृजन बजगाई हुन। उक्त गितमा मनोज खड्का को सङ्गीत संयोजन,श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको छ। पाँचथरमा जन्मिएर करिब १ ...

रोशनी कार्की र उज्वल भटटराईको अभिनयमा ”रुन त धेरै रोए ” भिडियो सार्वजनिक

रोशनी कार्की र उज्वल भटटराईको अभिनयमा ”रुन त धेरै रोए ” भिडियो सार्वजनिक
काठमाण्डौं । गायिका श्रीषा परियारको आवाजमा ”रुन त धेरै रोए ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा समेटन खोजिएको छ । प्रेममा आइपर्ने विभिन्न आरोह र अवरोहलाई गीतमा ब्यक्त गरिएको छ । प्रशान्त पौडेलको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन ,श्याम कुवँरको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”रुन त धेरै रोए ” गीतको भिडियोमा रोशनी कार्की र उज्वल...

गायिका उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ” भिडियो सहित

गायिका उषा मलाहको आवाजमा ”सक्दिन टाडा हुन ” भिडियो सहित
काठमाण्डौं । गायिका उषा मलाहको स्वरमा रहेको ”सक्दिन टाडा हुन ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमील मायालु जोडि विचको प्रेम र रोमान्सलाई गीतमा प्रस्तुत गरिएको छ । सुनौलो मायामा रहेका जोडि विचको प्रेमलाई गीतमा ब्यक्त गरिएको छ ।सदोक ठकुरी मल्लको शब्द तथा संगीतकार विकाश चौधरीको संगीत संयोजन गीतमा रहेको छ । गीतमा गायिका स्वयम ले फिचरिङ्ग गरेकी छन । ”सक्दिन टाडा हुन ” गीतको पुरा भिडियो ...

नयाँ वर्षलाई सुनिता दुलाल र दिनेश परियारले ल्याए ‘हुन्न कसैको…’  

नयाँ वर्षलाई सुनिता दुलाल र दिनेश परियारले ल्याए ‘हुन्न कसैको…’  
  काठमाडौं I नयाँ नेपाली मौलिक लोकादोहोरी  गीत ‘हुन्न कसैको...’ भिडियो सार्वजनिक गरिएको छ । नयाँ वर्षको पूर्व सन्ध्या पारेर यो गीतलाई नयाँ गायिका सुनिता दुलालकै च्यानलबा ट सार्वजनिक गरिएको हो । यो लोक दोहोरी गीतलाई गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारले गाएका छन् । गीत उनीहरुको स्वरमा निकै कर्णप्रिय बनेको छ । जसमा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ । अ...

नयाँ  बर्षमा डिल्ली फोम्बोको यो मायाले के गर्यो

नयाँ  बर्षमा डिल्ली फोम्बोको यो मायाले के गर्यो
धरान / डिल्ली फोम्बो एंड द ब्याण्डको रुपमा स्टेजहरुमा चम्किरहेका धराने गायक डिल्ली फोम्बोले एक बर्षको अन्तरालमा नयाँ गीत भिडियो सहित रिलिज गरेका छन्। "यो मायाले के गर्यो "बोलको गीतमा गायक डिल्ली फोम्बोकै शब्द - संगीत रहेको छ भने सन्जिब राईको संगीत संयोजन रहेको छ। रेखा लिम्बु र गायक डिल्ली फोम्बोको अभिनय रहेको गीतको नरेन लिम्बुको निर्देशन रहेको छ भने बिनय कंसाकारको सम्पादन र बिजेन्द्र भट्...

सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक

सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक
काठमाडौं । चर्चित युटुवर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगरको फिचरिङमा ‘झिमिक झिमिक’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ । गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ । प्रेमील जोडि विचको माया र प्रेमलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई फकाउनको लागी गायक निकै सिपालु रहेका छन । सन्दिप भुजेलको निर्देशनमा बनेको भिडियोलाई रंजित घिसिङले ...

सम्झना सुनुवारको गीत “मेरो नजिक आइदेउ” सार्वजनिक

सम्झना सुनुवारको गीत “मेरो नजिक आइदेउ” सार्वजनिक
काठमाडौ ।उदियमान गायिका सम्झना सुनुवारको आवाजमा `मेरो नजिक आईदेउ मायालु´ बोलको गीत सांगेतिक बजारमा सार्वजनिक भएको छ । गीत हालै युटुब च्यानलमा रिलिज भएको हो । पुर्बी पहाडी जिल्ला ओखलढुंगामा जन्मेर राजधानीमा बस्दै र गायकीमा साधना गर्दै आएकी प्रतिभाशाली सुनुवारको यो पहिलो भिडियो रेकर्डिङ गीत हो । गीतका शब्दकार परिचित चित्रकार, समीक्षक तीर्थ निरौला हुनुहुन्छ भने गीतको म्युजिक टीका मगरको रहेको छ ।...

‘ मिस फेस अफ नेपाल २०२१ ’ भव्य आयोजना हुने

‘ मिस फेस अफ नेपाल २०२१ ’ भव्य आयोजना हुने
काठमाण्डौमा ' मिस फेस अफ नेपाल २०२१ ’ भव्य आयोजना हुने भएको छ । चिटिक्क मिलेको शरीर र आफू भित्र यथेष्ट प्रतिभा भएर पनि आफ्नो प्रतिभा देखाउनु बन्चित रहनु भएका अविवाहित महिलाहरुको लागि ड्रिम्स ईन्टरटेनमेन्टको आयोजनामा नेपालमै पहिलो पटक मिस फेस अफ नेपाल २०२१को आयोजना हुन लागेको हो । आफू भित्र भएको क्षमताका बावजुद अवसरबाट वन्चित ईच्छुक महिलाहरुका लागी प्रोत्साहन गर्ने तथा उनीहरुको क्षमतालाइ अभि...

‘म्हेनिङ ल्होछार’ गीत सार्वजनिक

‘म्हेनिङ ल्होछार’ गीत सार्वजनिक
गायक फुल कुमार बम्जम र गायिका सुमिना लो को स्वरमा नयाँ गीत ‘म्हेनिङ ल्होछार’ सार्वजनिक गरिएको छ । फुलमान कै संगीत रहेको गीतमा दुधमान पाख्रिनको शब्द रहेको छ । गीतको भिडियोमा तामाङ सौर्न्दर्य र संस्कृतिलाई जगेर्ना गर्ने युगीन बिम्ब जोडिएको गहकिलो शब्द श्रृङ्गारलाई उत्तिकै मिठास गरिएकाले प्रस्तुत गरिएको छ । भिडियोमा बुद्धि तामाङ (हैट) र शिवानी पाख्रिनको मुख्य अभिनय रहेको छ । यस्तै तामाङ चलचित्र...