मार्च पास गर्दै नागरिक आन्दोलनद्वारा घोषणापत्र जारी
काठमाडौं । बृहत नागरिक आन्दोलनले जनताका अधिकार रक्षाबाटै लोकतन्त्र सुरक्षित रहने अवधारणासहितको घोषणापत्र जारी गरेको छ । शुक्रबार काठमाडौंमा टुँडिखेल मार्च पास गर्दै नागरिक आन्दोलनले घोषणापत्र जारी गरेको हो ।
प्रधानमन्त्री केपी शर्माओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो प्रकरणविरुद्ध संघर्षका कार्यक्रम गर्दै आएको नागरिक आन्दोलनले जारी गरेको घोषणापत्रमा आदिवासी, जनजाती, महिला, दलित, उत्...








